कुनै समयमा

शिक्षक :- Maths फुलफर्म बताउ?

म :- "मेरो आत्माले तपाईलाई हमेशा सताउने" छ...!!!!

शिक्षकले आजसम्म सोचिरहनुभएको छ होला

यसले फुलफर्म बताएकी हो कि मलाई श्राप दिएकी थिई भनेर

कुनै समयमा 😆 शिक्षक :- Maths फुलफर्म बताउ? म :- "मेरो आत्माले तपाईलाई हमेशा सताउने" छ...!!!!😀 शिक्षकले आजसम्म सोचिरहनुभएको छ होला 🤔 यसले फुलफर्म बताएकी हो कि मलाई श्राप दिएकी थिई भनेर 🤔🤔 😜😜😜
Like
6
1 Comments 0 Shares 195 Views 0 Reviews