आईपिएलका दुई सफल टिम , फाईनल खेल ! कडा टक्करको अपेक्षा
  बैशाख २८ , अनलाईन खेलखबर ।। शुक्रबार राती सम्पन्न दोस्रो क्वाकिफायर खेलमा नेपालका युवा क्रिकेटर सन्दिप लामिछानेको टिम दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै महेन्द्र सिह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किग्स जारी १२ औँ सस्करणको ईण्डियन प्रिमियर लिग ( आईपिएल )को फाईनल प्रवेश गर्दै अब उपाधिका लागि मुम्बई ईन्डियन सँग प्रतिष्पर्दा गर्नेछ ।आईपिएलका सफल मध्यका टिम मुम्बई र चेन्नई बिच...
Like
Love
9
0 Comments 0 Shares 396 Views