मिनी आईपीएल अर्थात् वुमन्स टी-20 च्यालेन्जको फाईनल खेल अहिले जारि रहेको छ । जसमा हरमनप्रीत कौरको सुपरनोवाले मिताली राजको कप्तानीमा रहेको वेलोसिटी टिमको सामना गरिरहेको छ ।
बैशाख २८ , अनलाईन खेलखबर ।। मिनी आईपीएल अर्थात् वुमन्स टी-20 च्यालेन्जको फाईनल खेल अहिले जारि रहेको छ । जसमा हरमनप्रीत कौरको सुपरनोवाले मिताली राजको कप्तानीमा रहेको वेलोसिटी टिमको सामना गरिरहेको छ ।जयपुर स्थित सवाई मानसिंह स्टेडियममा जारी खेलमा सुपरनोवाले टस जितेर वेलोसिटीलाई पहिले ब्याटिंङ्ग गर्ने निम्तो दिएको थियो । जसअनुसार निर्धारित २० ओवर पुरै खेल्दै ६ विकेटको क्षतिमा १ सय २१ रन बनाएको...
Like
Love
7
0 Comments 0 Shares 555 Views 0 Reviews