हसिलो मुहार सहित सन्दिप स्वदेश फिर्ता
बैशाख २९ , अनलाईन खेलखबर || विश्व क्रीकेटको सबैभन्दा ठुलो तथा चर्चित क्रीकेट प्रतियोगिता ईन्डियन प्रिमियर लिग ( आईपिएल ) खेली नेपालका युवा क्रीकेटर सन्दिप लामिछाने आज आईतवार स्वदेश फर्किएका छ्न ।शुक्रबार भएको दोस्रो क्वालिफायर खेलमा उनको टिम दिल्ली क्यापिटल्स चेन्नई सुपर किग्स सगँ ६ विकेटले पराजित हुँदै प्रतियोगिता बाट बाहिरीएपछि उनी आज स्वदेश फर्किएका हुन ।आज उनि एयर ईन्डियाको बिमान मार्फत...
Like
Love
8
0 Comments 0 Shares 617 Views 0 Reviews