१ रनले हराउदै मुम्बईले उचाल्यो आईपिएलको उपाधि
बैशाख २९ , अनलाईन खेलखबर ।। १२ औँ सस्करणको ईण्डियन प्रिमियर लिग ( आईपिएल ) को उपाधि रोहित शर्माको कप्तानीमा रहेको मुम्बई ईण्डियनले उचालेको छ ।आईतबार भएको फाईनल खेलमा महेन्द्र सिह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किग्सलाई १ रनले पराजित गर्दै मुम्बई प्रतियोगिताको च्याम्पियन बनेको हो । यो संगै मुम्बईले आईपिएलको उपाधि आफ्नो चौथो पटक आफ्नो नाममा लेखाउन सफल भएको छ । मुम्बईले यसअघि सन् २०१३ , २०१५ र...
Like
Love
10
2 Comments 0 Shares 90 Views