फेसबुकमा समाचार शेयर गर्दा कर्मचारीको जागिर चट् !
७ असोज, जनकपुर । गत असोज ३ गते संविधान दिवसलाई प्रदेश २ मा कालो दिवसको रुपमा मनाइएको समाचारका लिंकहरु फेसबुकमा शेयर गरे वापत एक कर्मचारीलाई जागिरबाट हटाइएको छ । धनुषा जिल्ला अदालतमा खरिदार (डिठ्ठा) पदमा करारमा कार्यरत गुञ्जा रायलाई जागिरबाट हटाइएको हो । रायले असोज ३ गते विभिन्न ठाउँमा मनाइएको कालो दिवसका समाचार लिंकहरुलाई फेसबुकमा शेयर गरेकी थिइन् ।  ...
Like
1
0 Comments 0 Shares 389 Views 0 Reviews