विदेशबाट फर्किएर ऋण मागेका १९ हजार युवा अलपत्र
८ जेठ, काठमाडौं । सरकारसँग १० लाख रुपैयाँसम्मको सहुलियत ब्याजको ऋण माग्दै आवेदन भरेका युवालाई ऋण प्रवाह गर्न वाणिज्य बैंकहरुले आनाकानी गरेका छन् । सरकारले जारी गरेको कार्यविधिमा समस्या देखाउँदै बैंकहरुले ऋण लगानीमा चासो देखिएका छैनन् । वैदेशिक रोजगर प्रवर्द्धन बोर्डले भने त्यस्ता युवालाई नजिकको वाणिज्य बैंकमा गएर सम्पर्क गर्न आग्रह त गरेको छ । तर, बैंक पुगेका युवालाई निरास बनाएर फर्काउने क्रम...
71
250 Comments 0 Shares