ठोकाई खानेहरु, यता तिर पनि हेर्नुस त. अलि अलि डर लाग्छ कि लाग्दैन?

घुस्याहा, भ्रष्टाचारीहरु र पापीहरुलाई यमराजले मज्जा संग ठोकेको र पेलेको फोटो हेर्नु होस्. यो फोटो पुराण र शास्त्रमा भनेको आधारमा बनाएको रहेछ. फोटो हेरेर सबै घुस्याहा, भ्रष्टाचारीहरु र पापीहरु साबधान हुनुहोस किन भने पापीहरुले जति सुकै लुकेर भ्रष्टाचार गरे पनि यमराजले ता पक्कै देख्छ. अरु धर्म मान्नेहरुलाई पनि पाप गरे पछि उनीहरुको भगवान् ले यसरी नै ठोक्ने चलन रहेछ. साथै शासकहरु पनि साबधान हुनु होस. राणाहरुले पनि आफुले भनेको नमान्ने मान्छेहरु लाई ठोके कै हो. राणाकाल र पंचायत सहित अहिले सम्मको हरेक कालमा ठोक्नै नमिल्ने प्रचलित नियम कानुन हुँदा हुँदै पनि एउटा समुहले अर्को समुह लाई आँखा चिम्लेर ठोके कै हुन्. राणाहरुलाई ठोकेर बहुदल आयो. बहुदललाई ठोकेर पंचायत आयो. पंचायातलाई ठोकेर लोकतन्त्र आयो. लोकतन्त्रलाई ठोकेर गणतन्त्र आयो. यस्तै ताल हो भने गणतन्त्रलाई ठोकेर अर्कै तन्त्र आउँछ होला. जुन सुकै कालमा पनि प्रचलित नियम कानुन र संबिधान भन्दा पनि ठुलो शक्ति जनताको शक्ति (People's Power) हुन्छ र त्यसको ठोकाई धेरै दह्रो हुन्छ. संसार भरि नै यस्ता ठोक्ने काम हरु हजारौं भैसकेका छन र ठोक्ने प्रक्रिया भविष्यमा पनि चली रहनेछ. तथास्तु. (फोटो श्रोत :Google Search)
ठोकाई खानेहरु, यता तिर पनि हेर्नुस त. अलि अलि डर लाग्छ कि लाग्दैन? घुस्याहा, भ्रष्टाचारीहरु र पापीहरुलाई यमराजले मज्जा संग ठोकेको र पेलेको फोटो हेर्नु होस्. यो फोटो पुराण र शास्त्रमा भनेको आधारमा बनाएको रहेछ. फोटो हेरेर सबै घुस्याहा, भ्रष्टाचारीहरु र पापीहरु साबधान हुनुहोस किन भने पापीहरुले जति सुकै लुकेर भ्रष्टाचार गरे पनि यमराजले ता पक्कै देख्छ. अरु धर्म मान्नेहरुलाई पनि पाप गरे पछि उनीहरुको भगवान् ले यसरी नै ठोक्ने चलन रहेछ. साथै शासकहरु पनि साबधान हुनु होस. राणाहरुले पनि आफुले भनेको नमान्ने मान्छेहरु लाई ठोके कै हो. राणाकाल र पंचायत सहित अहिले सम्मको हरेक कालमा ठोक्नै नमिल्ने प्रचलित नियम कानुन हुँदा हुँदै पनि एउटा समुहले अर्को समुह लाई आँखा चिम्लेर ठोके कै हुन्. राणाहरुलाई ठोकेर बहुदल आयो. बहुदललाई ठोकेर पंचायत आयो. पंचायातलाई ठोकेर लोकतन्त्र आयो. लोकतन्त्रलाई ठोकेर गणतन्त्र आयो. यस्तै ताल हो भने गणतन्त्रलाई ठोकेर अर्कै तन्त्र आउँछ होला. जुन सुकै कालमा पनि प्रचलित नियम कानुन र संबिधान भन्दा पनि ठुलो शक्ति जनताको शक्ति (People's Power) हुन्छ र त्यसको ठोकाई धेरै दह्रो हुन्छ. संसार भरि नै यस्ता ठोक्ने काम हरु हजारौं भैसकेका छन र ठोक्ने प्रक्रिया भविष्यमा पनि चली रहनेछ. तथास्तु. (फोटो श्रोत :Google Search)
Like
Love
Angry
Yay
Sad
81
0 Comments 0 Shares 58 Views 0 Reviews