माया लाउन कसैलाई, सिकायो कल्ले
लाएको त्यो माया आज, टिकायो कल्ले
म तिम्रै हुँ, तिमी मेरो हौ भन्ने गर्थ्यौ
यति सस्तो भाउमा माया, बिकायो कल्ले?
माया लाउन कसैलाई, सिकायो कल्ले लाएको त्यो माया आज, टिकायो कल्ले म तिम्रै हुँ, तिमी मेरो हौ भन्ने गर्थ्यौ यति सस्तो भाउमा माया, बिकायो कल्ले?
0 Comments 0 Shares 1 Views 0 Reviews