कुलतमा युवा

२९ वर्षीय एक युवक ९ वर्षदेखि लागुऔषधमा अभ्यस्त छन् । भारतको आसाममा जन्मेका उनी अध्ययनका लागि नेपाल आएर फुपूको घरमा बसेका थिए । बुवा कोइला व्यापार गर्थे । बुवाले आसामबाट समय मिलाएर खर्च पठाइरहन्थे । पैसाको त्यति दुःख थिएन ।
कुलतमा युवा २९ वर्षीय एक युवक ९ वर्षदेखि लागुऔषधमा अभ्यस्त छन् । भारतको आसाममा जन्मेका उनी अध्ययनका लागि नेपाल आएर फुपूको घरमा बसेका थिए । बुवा कोइला व्यापार गर्थे । बुवाले आसामबाट समय मिलाएर खर्च पठाइरहन्थे । पैसाको त्यति दुःख थिएन ।
Like
1
0 Comments 0 Shares 0 Views