पछिल्लो तीन सिजन इंग्लिस प्रिमियर लिगको शीर्ष ६ मा आर्सनल, चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र टोटेनहमले पकड राखेका छन् । यसमध्ये नयाँ सिजन अगाडि केही टिम भने संकटमा छन् वा क्लबभित्र केही न केही समस्या छ । यस्तोमा सन् २०१९–२०२० को सिजन यी ६ क्लबको प्रभुत्वमा कोही नयाँले धावा बोल्न सक्नेछ त ? यसपल्ट यी ठूला ६ क्लबलाई छुन सक्ने कुनै क्लब होलान् त ?

Like
1
0 Comments 0 Shares 1 Views 0 Reviews