अमेरिकाको टेक्सासमा गोली चल्यो, कम्तीमा २० को मृत्यु, २६ घाइते
काठमाडौँ — अमेरिकाको टेक्सास सहरमा अन्धाधुन्ध गोली चल्दा कम्तीमा २० जनाको मृत्यु भएको छ भने २६ घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार एल पासो सहरको सिएलो भिस्टा मल नजिकको वालमार्ट स्टोरमा बन्दुकधारीले आक्रमण गरेको हो ।  घटनामा संलग्न भएको आशंकामा एक २१ वर्षीय व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको बीबीसीले लेखेको छ। प्रहरीका अनुसार पक्राउ परेका पैट्रिक...
Like
Love
Haha
Sad
Angry
Yay
Wow
109
0 Comments 2 Shares 562 Views