Good news
Good news
काठमाडौँ — एक महिना चल्ने गुँला पर्व शुक्रबार सुरु भएको छ । #nepal #newar #newari #puja #gula #festival

https://www.kantipurdaily.com/national/2019/08/02/156470956431679882.html
WWW.KANTIPURDAILY.COM
आजदेखि गुँला पर्व सुरु
एक महिना चल्ने गुँला पर्व शुक्रबार सुरु भएको छ । नेपाल सम्वतको नवौं महिनामा मनाइने भएकाले यसलाई गुँला भनिएको हो । साउन शुक्ल प्रतिपदाबाट सुरु हुने यो पर्व एक महिनासम्म चल्छ ।
Like
Love
6
1 Comments 0 Shares 71 Views 0 Reviews