Remembering लक्ष्मी प्रसाद देवकोटा
"जरुर साथी म पागल ! यस्तै छ मेरो हाल । म शब्दलाई देख्दछु ! दृश्यलाई सुन्दछु ! बासनालाई संबाद लिन्छु । आकाशभन्दा पातालका कुरालाई छुन्छु । ती कुरा, जसको अस्तित्व लोक मान्दैंन जसको आकार संसार जान्दैन !"   -लक्ष्मी प्रसाद देवकोटा   #Laxmipuja #Devkota #Nepal #Empowerpeople #Unelmaplatforms #Poet
Like
Love
Haha
Sad
38
6 Comments 0 Shares 643 Views