फेसबुकले मात्र लान्छ वर्षमा १३ अर्ब नेपालबाट
-विज्ञापनका नाममा सामाजिक सञ्जालले पैसाको बाढी लगेको छ, तर नियमन नहुँदा करोडौँ राजस्व गुमेको छ -फेसबुकको अर्थतन्त्र नेपालको वार्षिक बजेटको चार गुणा अर्थात् ६० खर्ब आम्दानी -सामाजिक सञ्जालमा नेपाली विज्ञापनको भुक्तानी गर्न कानुनी च्यानल नै छैन फेसबुक, युट्युब, गुगल, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालले नेपालबाट वार्षिक अर्बौँ रुपैयाँ आम्दानी गर्दै आएका छन् । विज्ञापन तथा व्यवसाय प्रबर्द्धनका...
Like
7
1 Comments 0 Shares 413 Views 0 Reviews