नेहरूका नेपाल-पत्र
दस्तावेज लाग्छ, भारतका प्रधानमन्त्री जवाहरलाल नेहरू अभिभावक हुन्, अनि राजा त्रिभुवन उनका असल अनुयायी। पत्राचारको भाषा हेर्दा उनीहरू दुई भिन्नाभिन्नै मुलुकका राजा र प्रधानमन्त्री हुन् जस्तो पनि लाग्दैन। कुनै बेला ‘राष्ट्रपिता’ मानिएका त्रिभुवन राजकाजभन्दा रमझममा रमाउने राजा थिए- हामीले सुनेकै कुरा हो। उनको प्रिय सहर कोलकातामा बोरिस लिसानेभिचको चर्चित ‘क्लब-३००’...
Like
7
0 Comments 0 Shares 447 Views 0 Reviews