नेपाल टेलिकमको सहुलियत डाटा प्याकेज, ४५ रुपैयाँमा २४ घण्टा एक जिबी डाटा चलाउन मिल्ने ......!!!
काठमाडौं।नेपाल टेलिकमले दैनिक रुपमा प्रयोग गर्न मिल्ने डाटा प्याकेज ल्याएको छ।सहुलियत दरमा प्रतिदिन एक जिबी डाटा प्रयोग गर्न सकिने प्याकेज टेलिकमले ल्याएको हो। यो सुविधा लिन आइडिआइजी लेखेर १४१५ मा पठाएपछि २४ घण्टा प्रयोग गर्न मिल्ने कम्पनीले जनाएको छ।यो प्याकेजका लागि ४५ रुपैयाँ करसहित शुल्क लाग्छ।यो योजना अनुसार प्रति एमबि करसिहत साढे चार रुपैयाँ लाग्छ।कम्पनीले एक साताका लागि साढे दुई सय...
Like
2
1 Comments 0 Shares 409 Views