द्रुतमार्गको प्रस्थानविन्दु हेरफेर.............!!!
काठमाडौं-निजगढ जोड्ने द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको रेखांकन परिवर्तन भएको छ । मन्त्रिपरिषदले हालै स्वीकृत गरेको विस्तृत परियोजना प्रतिवेदनमा सिकाली मन्दिर र कोदेश क्षेत्रलाई संरक्षण गरी सामान्य रेखांकन परिवर्तन गरिएको नेपाली सेनाले जनाएको छ । यस्तै महादेवटारदेखि लेनडाँडा क्षेत्रमा पनि रेखांकन तयार भएको छ । त्यहाँ एसियाली विकास बैंक (एडीबी)ले छोक्रेडाँडा-ठिगन-लेनडाँडा सुरुङमार्ग प्रस्ताव...
Like
Love
Haha
4
3 Comments 0 Shares 421 Views