राजनीतिले असफल पारेको एउटा सफल उद्योग........
गोरखाली रबर उद्योगको खरदार पदमा जागिर सुरु गर्दा ईश्वर परियार १९ वर्षका थिए । मझुवा देउराली, गोरखाका उनी अहिले ४८ वर्षका भए । २०४८ सालमा आफ्नो गाउँघरमै खुलेको नेपालको एक मात्र रबर उद्योगमा ‘फाइनल फिनिसर’ रहेका परियारले श्रेणीविहीन अधिकृत स्तरबाट गत माघ ३ गते अवकाश पाए । जीवनको उर्वर २७ वर्ष बिताएको उद्योगबाट बाहिरिँदा परियारले सञ्चय कोष, उपदान जस्ता कुनै सुविधा पाएनन् । उनी जस्ता...
Like
2
0 Comments 0 Shares 389 Views