शालिकराम आत्महत्या प्रकरण : अदालतको आदेशपछि प्रहरीमाथि थपियो चुनौति........!!!
‘पिक्चर तो अभी बाँकी है मेरे दोस्त !’ संसारभरि नै करोडौं समर्थक रहेका शाहरुख खान अभिनित चलचित्र ओम शान्ति ओमको चर्चित डाइलग हो यो । र, यो डाइलग शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जोडिएका रवि लामिछानेसँग पनि मिल्दोजुल्दो बन्न पुगेको छ । सो प्रकरणमा प्रमुख अभियुक्तको रुपमा मुद्दा खेपिरहेका रवि लामिछाने जिल्ला अदालत चितवनबाट ५ लाख धरौटीमा छुटेपछि उनलाई समर्थन र माया गर्ने धेरैलाई...
Like
2
0 Comments 0 Shares 430 Views 0 Reviews