प्रधानन्यायाधीश र न्यायाधीशको तलब बढ्यो, न्याय सेवामा कसले कति पाउँछन्? (सुची सहित)
Source: Bizpati.com प्रधान न्यायाधीशदेखि संसद् सचिवालयका महासचिवसम्मको नयाँ तलबमान सार्वजनिक भएको छ । सरकारको भदौ ४ गतेको निर्णयअनुसार अर्थ मन्त्रालयले प्रधान न्यायाधीश, न्यायाधीशहरु, महान्यायाधिवक्ता, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका पदाधिकारी, उच्च तथा जिल्ला अदालतका न्यायाधीश, संघीय संसद्का महासचिवलगायतको नयाँ तलबमान सार्वजनिक गरेको हो ।  सार्वजनिक तलबमानअनुसार प्रधान...
Like
3
0 Comments 0 Shares 390 Views