फेरि सल्बलाए रक्तचन्दन तस्कर, बौद्धबाट ८३ किलो बरामद
उत्तरी नाका तातोपानी बन्द भएपछि रोकिएको भनिएको रक्तचन्दन तस्करी पुनः सुरु भएको देखिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र महानगरीय प्रहरी वृत्त, बौद्धको संयुक्त टोलीले ८३ किलो रक्तचन्दन बरामद गरेसँगै रक्तचन्दन तस्कर सल्बलाएको देखिएको हो । जेठ पहिलो सातादेखि चीन जोड्ने उक्त नाका खुले पनि रक्तचन्दन बरामद भएको थिएन । बौद्धका डीएसपी नरेन्द्र चन्दले बौद्ध–६, रामहिटीबाट रक्तचन्दन...
Like
Love
4
0 Comments 0 Shares 559 Views 0 Reviews