प्रधानमन्त्रीको अवस्था सामान्य, निजी चिकित्सक शाह फर्किइन्
सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज्मा फेरेसिस् प्रक्रियामार्फत उपचार जारी राखिएको र अवस्था सामान्य रहेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीसँगै सिंगापुरमा रहेका रिमालले ट्विट गर्दै प्लाज्मा फेरेसिस प्रक्रियाबाटै उपचार भइरहेको जानकारी दिएका हुन् ।   प्रधानमन्त्रीको प्रत्यारोपण गरिएको मिर्गौलामा...
Like
Love
Angry
3
0 Comments 0 Shares 580 Views 0 Reviews