Hy
Hy
पूर्वराजा शाहको पुस्तक बिक्रीको रकम सामाजिक कार्यमा
१९ साउन, काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह नेतृत्वको हिमानी ट्रष्टले पूर्वराजा ज्ञानेन्द्र शाहको हालै प्रकाशित पुस्तक बिक्री गरेर ‘दैवी प्रकोप उद्धार कोष’ मा रकम संकलन गर्ने घोषणा गरेको छ । हिमानी ट्रष्टकी अध्यक्ष समेत रहेकी पूर्व युवराज्ञी शाहले बाढी, पहिरो, डुबान पीडितलाई तत्काल राहत उपलब्ध गराउने गरी सो कोष स्थापना गर्न लागिएको बताइन् ।   विगत १८ वर्षदेखि...
Like
Haha
3
1 Comments 0 Shares 109 Views 0 Reviews