जुन मैनबत्तीलाई तिमी केक माथी
राखेर निभाउदै थिएउ,
कैयौं अन्धकार झुपडीहरु त्यही
उज्यालोको लागि तड्पिदै थिए !
#Rds7
जुन मैनबत्तीलाई तिमी केक माथी राखेर निभाउदै थिएउ, कैयौं अन्धकार झुपडीहरु त्यही उज्यालोको लागि तड्पिदै थिए ! #Rds7
Like
Love
8
0 Comments 0 Shares 54 Views 0 Reviews