Hlo frns
Hlo frns
नेपालकै सबैभन्दा पहिलो अन्तराष्ट्रिय पेमेन्ट गेटवेको रुपमा स्थापित डिजिटल वालेट ई-खल्ती ले आफ्ना सेवाहरूलाई बृद्दी गर्दै गैरहेको छ । यसै सिलसिलामा प्रयोगकर्ताहरूको माग र नेपालीहरूको आवश्यकतालाई केन्द्रबिन्दुमा राखी नेपालबाटै गिफ्ट कार्ड प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ ।

एन्ड्रोयड, एप्पल (आइ.ओ.एस्)र विन्डोजका प्रयोगकर्ताहरूलाई लक्षित गरी नेपालबाटै गीफ्ट कार्ड किन्न सकिने व्यवस्था मिलाएको ई-खल्ती ले जानकारी दिएको छ ।

https://www.jagaranpost.com/5436/
Like
Wow
2
0 Comments 0 Shares 102 Views