* "आफ्नो शरिरको आकार अथवा रुपमा घमण्ड नगरौँ किनकी त्यो पलभरको विरामीले परिवर्तन हुन सक्छ ! ! !"
.
.
* जसरी पहाड हावाले विचलित हुँदैन,त्यस्तै हामि पनि हुन सकैँ भने सफलता टाढा छइन्
.
.
*यदि तपाई आफ्नो इच्छा अनुकूल बन्न सक्नुहुन्न भने दोश्रो व्यतिबाट के को आश गर्नु हुन्छ की ऊ मेरो इच्छामा चल्छ भनेर. .
.
*कुनै एक चिज चाहानुहुन्छ भने प्राप्त गर्न सक्नु हुन्छ तर सबै चिज चाहानुहुन्छ भने एउटा पनि पाउनुहुन्ऩ।
.
.
*आफ्नो लागि त पशुपन्छि पनि बाच्छन् अरुको लागि बाच्नु नै मानब जीवन हो।
.
.
*आफ्नो कोही हुँदैनन् तैपनि आफ्नो हुन र सबै आफ्नो हो तर पनि होइनन्।
.
.
*"सबै मनिस स्वर्ग चाहान्छन्,तर मृत्यू चाहादैनन्!!
#Rds7
* "आफ्नो शरिरको आकार अथवा रुपमा घमण्ड नगरौँ किनकी त्यो पलभरको विरामीले परिवर्तन हुन सक्छ ! ! !" . . * जसरी पहाड हावाले विचलित हुँदैन,त्यस्तै हामि पनि हुन सकैँ भने सफलता टाढा छइन् . . *यदि तपाई आफ्नो इच्छा अनुकूल बन्न सक्नुहुन्न भने दोश्रो व्यतिबाट के को आश गर्नु हुन्छ की ऊ मेरो इच्छामा चल्छ भनेर. . . *कुनै एक चिज चाहानुहुन्छ भने प्राप्त गर्न सक्नु हुन्छ तर सबै चिज चाहानुहुन्छ भने एउटा पनि पाउनुहुन्ऩ। . . *आफ्नो लागि त पशुपन्छि पनि बाच्छन् अरुको लागि बाच्नु नै मानब जीवन हो। . . *आफ्नो कोही हुँदैनन् तैपनि आफ्नो हुन र सबै आफ्नो हो तर पनि होइनन्। . . *"सबै मनिस स्वर्ग चाहान्छन्,तर मृत्यू चाहादैनन्!! #Rds7
Like
Love
7
0 Comments 0 Shares 51 Views 0 Reviews