मुक्तक
प्रश्नमै उत्तर छ! भन्नु पर्छ र?
तिमी भन्छौ पर्छ, भन्नु पर्छ र?
तारिफ गरेन भनेर रिसाउँछौ तिमी,
जूनलाई सुन्दर छ भन्नु पर्छ र?
प्रकाश खनाल
मुक्तक प्रश्नमै उत्तर छ! भन्नु पर्छ र? तिमी भन्छौ पर्छ, भन्नु पर्छ र? तारिफ गरेन भनेर रिसाउँछौ तिमी, जूनलाई सुन्दर छ भन्नु पर्छ र? प्रकाश खनाल
Love
Like
4
0 Comments 0 Shares 45 Views