समस्या झनझन बढ्दै गयो हल पाइएन
कतै नुन सकियो, कहिँ चामल पाइएन
जलस्रोतको धनी देशमा बसेर के भो र,
मनको आगो निभाउने दमकल पाइएन!!


कल्पना आचार्य
झापा
समस्या झनझन बढ्दै गयो हल पाइएन कतै नुन सकियो, कहिँ चामल पाइएन जलस्रोतको धनी देशमा बसेर के भो र, मनको आगो निभाउने दमकल पाइएन!! 😌😌 कल्पना आचार्य झापा
Love
Like
3
0 Comments 0 Shares 24 Views 0 Reviews