जिस्किए नि थाल्छन् रिसाउन साह्रै गाह्रो रैछ
यीनिहरूको मन थाहा पाउन साह्रै गाह्रो रैछ
जत्तीसुकै तारिफ गरे पनि केही लाग्दैन यार
डाक्टरनी मास्टरनी पट्याउन साह्रै गाह्रो रैछ।
-दिनेश धामी
जिस्किए नि थाल्छन् रिसाउन साह्रै गाह्रो रैछ यीनिहरूको मन थाहा पाउन साह्रै गाह्रो रैछ जत्तीसुकै तारिफ गरे पनि केही लाग्दैन यार डाक्टरनी मास्टरनी पट्याउन साह्रै गाह्रो रैछ। -दिनेश धामी
Love
Like
4
0 Comments 0 Shares 7 Views