गएकि हो रुवाएर धरधरी भरिइरहेको छ ।
याद आउदा हेर्छु घरिघरि भरिइरहेको छ ।
जो सँग नाता टुटेको धेरै समय भइसक्यो
अझै उस्कै तस्बिरले ग्यालरी भरिइरहेको छ ।।
-कुशल रिजाल
गएकि हो रुवाएर धरधरी भरिइरहेको छ । याद आउदा हेर्छु घरिघरि भरिइरहेको छ । जो सँग नाता टुटेको धेरै समय भइसक्यो अझै उस्कै तस्बिरले ग्यालरी भरिइरहेको छ ।। -कुशल रिजाल
Like
Love
4
0 Comments 0 Shares 12 Views 0 Reviews