भगवानलाई यौटै मागले हैरान गरेको छु,
सायद माग पुरा होला अनुमान गरेको छु।
मैले आफ्नो खुसि खोज्न टाडा जानु पर्दैन।
जिन्दगी कसैको खुसिमा कुर्वान गरेको छु।।
सुमन काले
भगवानलाई यौटै मागले हैरान गरेको छु, सायद माग पुरा होला अनुमान गरेको छु। मैले आफ्नो खुसि खोज्न टाडा जानु पर्दैन। जिन्दगी कसैको खुसिमा कुर्वान गरेको छु।। सुमन काले
Love
Like
5
0 Comments 0 Shares 19 Views 0 Reviews