कसैको मुटु छामी छामी छुटिनकै लागि
नगरिदिए हुन्थ्यो बद्नामी छुटिनकै लागि
तिम्रो छुट्टै संसार होला,मेरो छुट्टै संसार छ
बाटोमा भेटिएका हौँ हामी,छुटिनकै लागि।
दिनेश धामी
कसैको मुटु छामी छामी छुटिनकै लागि नगरिदिए हुन्थ्यो बद्नामी छुटिनकै लागि तिम्रो छुट्टै संसार होला,मेरो छुट्टै संसार छ बाटोमा भेटिएका हौँ हामी,छुटिनकै लागि। दिनेश धामी
Like
Love
4
0 Comments 0 Shares 8 Views