सबलाई नयाँ मुक्तक सुन्ने मन छ जस्तो लाग्यो
यही ग्रुपमा मेरो जोडी बन्छ जस्तो लाग्यो
मेरो शब्द कोही केटिलाई झ्याप्पै मन पर्यो भने
कमेन्ट बक्समै आई लभ यु भन्छ जस्तो लाग्याे
Laxmi Prasad Sapkota
Ghodaghodi-4, Kailali
३ सबलाई नयाँ मुक्तक सुन्ने मन छ जस्तो लाग्यो यही ग्रुपमा मेरो जोडी बन्छ जस्तो लाग्यो मेरो शब्द कोही केटिलाई झ्याप्पै मन पर्यो भने कमेन्ट बक्समै आई लभ यु भन्छ जस्तो लाग्याे Laxmi Prasad Sapkota Ghodaghodi-4, Kailali
Like
Wow
Love
Yay
8
1 Comments 0 Shares 78 Views 0 Reviews