किन माया मार्यौ सोल्टिनी आजभोली

घरको न घाटको पार्यौ सोल्टिनी आजभोली

अस्ति त्यो मुटुमा मलाई नै बसाउछु भन्थ्यौ

किन काँडेतारले बार्यौ सोल्टिनी आजभोली
७ किन माया मार्यौ सोल्टिनी आजभोली घरको न घाटको पार्यौ सोल्टिनी आजभोली अस्ति त्यो मुटुमा मलाई नै बसाउछु भन्थ्यौ किन काँडेतारले बार्यौ सोल्टिनी आजभोली
Like
Love
Yay
Angry
11
1 Comments 0 Shares 22 Views 0 Reviews