https://www.facebook.com/nepaltimesnews/videos/761457001035549/
https://www.facebook.com/nepaltimesnews/videos/761457001035549/
पसिनाको मूल्य नपाउदा किसानको सडकमा वास

छिमेकी देश भारतका किसान र उनीहरुले पाईरहेको सुविधालाई हेर सरकार, सिक्ने कुरा सिक्दा केही बिग्रदैन । परिनिर्भरतामा बाचिरहेका हामी त्यही किसानकै कारण चिनीमा आत्मनिर्भर तर्फ अघि बढिरहेका छौ अनि तिनकै आशु बगाएर पसिना खाएर हामी कहाँसम्म पुग्न सकौला र ? आर्थिक समृद्धि र विकास किसानलाई निरास बनाएका कारण आउछ भन्ने हो भने त थाहा भएन

Nepal Times यांनी वर पोस्ट केले रविवार, २९ डिसेंबर, २०१९
Love
2
0 Comments 0 Shares 154 Views 0 Reviews