गाउँको भिरपाखामा हुर्किएको एउटा सामान्य मान्छे शान्ति तथा सहअस्तित्वको सन्देश लिएर विश्वको १५० मुलुकको साइकलबाट यात्रा गर्नु चानचुने कुरा होइन । त्यसैले त उनि उदाहरणीय बन्न पुगे । विश्व साइकलयात्रीका रुपमा चिनिन पुगे । यदि रहर अनि दृढ अठोट मनमा लिएर अघि बढ्ने हो भने पैसाभन्ने कुरा गौण हुन्छ भन्ने कुरा उनले पुष्टि गरीदिए ।

Like
Love
8
0 Comments 0 Shares 28 Views