मलाई देख्ने बित्तिकै
तलाई सम्झिन्छिन् तेरी आमा
र झार्न थाल्छिन् साउन ।
मेरो मनमा चैतको हुरी चल्छ ।
त्यसैले तेरो घरको बाटो हिड्न
पाइला रोकिन्छन्
तैले हतार गरिस् साथी ।
https://kirrkur.com/poetry/albidasaathi.html
मलाई देख्ने बित्तिकै तलाई सम्झिन्छिन् तेरी आमा र झार्न थाल्छिन् साउन । मेरो मनमा चैतको हुरी चल्छ । त्यसैले तेरो घरको बाटो हिड्न पाइला रोकिन्छन् तैले हतार गरिस् साथी । https://kirrkur.com/poetry/albidasaathi.html
Like
Love
8
0 Comments 0 Shares 170 Views 0 Reviews