बिहान उठि दैलो अगेनो पोत्दै होलिन आमा,
रित्तो गाग्री भोका बस्तु सोच्दै होलिना आमा!!
मनभरी सन्तानको माया अनि चिन्ता लिदै,
चिसो अँगेनो काँचो दाउरा ठोस्दै होलिन आमा !!
बिहान उठि दैलो अगेनो पोत्दै होलिन आमा, रित्तो गाग्री भोका बस्तु सोच्दै होलिना आमा!! मनभरी सन्तानको माया अनि चिन्ता लिदै, चिसो अँगेनो काँचो दाउरा ठोस्दै होलिन आमा !!
Like
Love
3
0 Comments 0 Shares 163 Views 0 Reviews