तिम्रा यादहरु भुल्न सक्छु
तिमिसँग गरेका बातहरु भुल्न सक्छु
आफन्त साथिभाई सबलाइ भुल्न सक्छु
यो सब त के होर आखिर ? ?
परिस्थितिसँग चल्ने जीवन परिआए संसार सङ्ग भुल्न सक्छु !
तिम्रा यादहरु भुल्न सक्छु तिमिसँग गरेका बातहरु भुल्न सक्छु आफन्त साथिभाई सबलाइ भुल्न सक्छु यो सब त के होर आखिर ? ? परिस्थितिसँग चल्ने जीवन परिआए संसार सङ्ग भुल्न सक्छु !
Like
Love
Yay
4
0 Comments 0 Shares 125 Views 0 Reviews