Atualizações recentes
-
http://topnepalnews.com/National/12964TOPNEPALNEWS.COMदेवीघाटमा फूलको डोली तार्ने जात्रा (फोटो फिचर)नुवाकोट । हरिबोधिनी (ठूलो एकादशी)को अबशरमा नुवाकोटको पवित्र तिर्थस्थल विदुर नगरपालिका–५ देवीघाटमा फूलको डोली तारिएको छ । देवीघाट स्थित तादी र त्रिशुली नदीको संगमस्थलमा अबस्थित जालपादेवी मन्दिरमा नुवाकोट सहित विभिन्न जिल्लाबाट ल्याइएको एकसय भन्दाबढी राथ, छत्र र फूलको डोली आज बिहान तारिएको छ ।पुण्य कमFaça o login para curtir, compartilhar e comentar!
-
http://topnepalnews.com/National/12984TOPNEPALNEWS.COMबालिका बिवाह गरेको अभियोगमा पक्राउनुवाकोट । बालिका बिबाह गरेको अभियोगमा नुवाकोट प्रहरीले प्युठानको स्वर्गद्धारी नगरपालिका–२ का पवन घर्तीलाई शुक्रबार पक्राउ गरेको छ । २२ वर्षका घर्तीले गाँउकै १३ वर्षीया बालिकालाई बिबाह गरी नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा ल्याएर राखेको अबस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रह
-
http://topnepalnews.com/National/12988TOPNEPALNEWS.COMराष्ट्रसेवक कर्मचारी समाज नुवाकोटको अध्यक्षमा रुद्रसिंह तामाङ चयननुवाकोट । राष्ट्रसेवक कर्मचारी समाज नुवाकोटको तेश्रो साधारणसभाले नेपाल सरकारका सहसचिब रुद्रसिङ तामाङलाई अध्यक्षमा चयन गरेको छ । शिवपुरी गाँउपालिका–६ सूइरेचउरमा मंसिर ८ गते शनिबार सम्पन्न साधारणसभाले सर्वसम्मत रुपमा तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा उदयबहादुर राणा0 Comentários 0 Compartilhamentos 557 Visualizações 0 Anterior
-
http://topnepalnews.com/National/13003TOPNEPALNEWS.COMछोरी सँस्थाको सहयोगमा कागजको गहना बनाउने तालीम प्रदाननुवाकोट । महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत छोरी सँस्था, नुवाकोटले कमजोर तथा जोखिममा परेका किशोरीलाई कागजको गहना बनाउने तालीम दिएको छ । जोखिममा परेर अहिले छोरी सँस्थाको आवास गृह र किशोरी मैत्री कार्यालय विदुरको संरक्षणमा रहेका किशोरीलाई कागजबाट गरगहना बनाउने तालीम दिएर दक्ष बनाइएको छोरी सँस्था0 Comentários 0 Compartilhamentos 361 Visualizações 0 Anterior
-
http://topnepalnews.com/National/13079TOPNEPALNEWS.COMमानव बेचबिखन गर्ने राउतबेंसीका कृष्णबहादुरलाई २० वर्ष जेल तोकियोविदुर । युवतीलाई ललाइफकाइ भारतमा बिक्री गरेको कसुरमा दोषी ठहर गर्दै नुवाकोट राउतवेसीका कृष्णबहादुर तामाङलाई अदालतले २० वर्ष कैद सजायको फैसला सुनाएको छ ।दुप्चेश्वर गाउँपालिका–३ राउतबेंसीका २८ वर्षीय कृष्णबहादुर तामाङलाई न्यायाधीश ऋषिकेश वाग्लेको एकल इजलासले दोषी ठहर गर्दै सो फैसला गरेको हो । अठ0 Comentários 0 Compartilhamentos 353 Visualizações 0 Anterior
-
http://topnepalnews.com/japan/12535TOPNEPALNEWS.COMविद्यार्थी भिषामा जापान आउँदा दुतावासमा यस्ता प्रश्न सोधिन सक्छटोकियो । जापान अध्ययनका लागि आउने नेपाली विद्यार्थीहरुको गन्तव्य सुचिमा शिर्ष स्थानमा पर्छ । यसलाई काठमाडौं उपत्यका सहित देशभरका मुख्य शहरमा जापान अध्ययनमा पठाउन सघाउने भन्दै खोलिएका कन्सल्टेन्सीहरुले समेत पुष्टि गर्छ । पछिल्लो एकदशकमा दशौं हजार विद्यार्थी अध्ययनका लागि आएको जापानमा केही महिना यता
-
http://topnepalnews.com/prabash/12858TOPNEPALNEWS.COMकुर्दिस्तानका नेपालीहरुले शुभकामना, नाचगान र नेपाली खाना सहित एकसाथ मनाए बडा दसैंकाठमाडौं । बैदेशिक रोजगारिको क्रममा कुर्दिस्तानमा रहेका नेपालीहरुले सामुहिक रुपमा भेला भएर बडा दशैंको शुभकामना आदानप्रदान सहित नाचगान र नेपाली परिकार सहित बडा दसैं मनाएका छन् । प्रवासी नेपाली एकता समाज कुर्दिस्तानको आयोजनामा भएको बिजया दशमी तथा शुभदिपावली कार्यक्रम २०७५ भव्यताका साथ सम्पन्न भएको आय0 Comentários 0 Compartilhamentos 341 Visualizações 0 Anterior
-
http://topnepalnews.com/prabash/12864TOPNEPALNEWS.COMहृदयाघातका कारण कोरियामा नेपालीको मृत्यु१० कार्तिक, काठमाडौँ । दक्षिण कोरियामा कार्यरत दोलखाको गौरीशङ्कर गाउँपालिका–९ का आङ्कामी शेर्पाको हृदयाघातका कारण मृत्यु भएको छ ।हृदयघातका कारण अस्पताल भर्ना भएका ४३ वर्षीय शेर्पाको उपचारका क्रममा शुक्रबार निधन भएको दक्षिण कोरियामा रहेका पत्रकार प्रकाश पोखरेलले जानकारी दिनुभयो । मृतक शेर0 Comentários 0 Compartilhamentos 345 Visualizações 0 Anterior
-
http://topnepalnews.com/prabash/12928TOPNEPALNEWS.COMनुवाकोटका हरिबहादुर घलेलाई फेरी थप कैद सजाँय सुनाइयो,फर्काउनको लागी पहल गर्न परिवारको आग्रहरामहरि न्यौपाने, नुवाकोट । मलेसियाको जेलमा रहेका नुवाकोटको म्यागङ्ग गाँउपालिका–१ बसुञ्चेतका हरिबहादुर घलेलाई छुटाउनको लागी पहल गर्न नेपाल सरकार समक्ष परिवारले आग्रह गरेका छन् । हाल त्यहाँको जेलमा रहेका ३८ वर्षीय घलेलाई गत कात्तिक ४ (सन् २०१८ अक्टुबर २१) मा पुनः १३ वर्ष आठ महिना कैद सजाँय थपिएपछि त्य0 Comentários 0 Compartilhamentos 372 Visualizações 0 Anterior
-
http://topnepalnews.com/prabash/13043TOPNEPALNEWS.COMहामबर्गमा भव्य रुपमा मनाइयो तमु ल्होसार पर्व (फोटोफिचर)दीपक धिताल, ह्यामबर्ग (जर्मनी) । तमु समाज ह्यामबर्ग जर्मनीले २७ डिसेम्बरका दिन भब्य रुपमा ल्होसार पर्व मनाएको छ । जर्मनीको ह्यामबर्ग शहरमा भएको कार्यक्रमका प्रमुख अतिथी एबं जर्मनीका लागि नेपाली राजदुत राजेन्द्र खनालले विदेशी भूमिमा रहेर पनी आफ्नो कला, संस्कृति जोगाउनका लागि तमु समाजले खेलेको भुमिका0 Comentários 0 Compartilhamentos 338 Visualizações 0 Anterior
Mais stories