Recent Updates
  • हिजो ओलीले अध्यादेश ल्याउदा बिरोध गर्नेहरू नै आज एकजुट भएर अध्यादेश ल्याउनु लाज मर्दो र अलोकतान्त्रिक कदम हो।संसद छलेर पोहोर भन्दा फोहोर ढंगले ( २० % संख्याले ) दल बिभाजन गर्न मिल्ने अध्यादेशले लोकतन्त्रको हुर्मत लिएको छ।उफ्फ..उस्तै नियत तर फरक अनुहारहरु पालैपालो सिंहदरबार पस्दा र निस्कदा भए ।
    हिजो ओलीले अध्यादेश ल्याउदा बिरोध गर्नेहरू नै आज एकजुट भएर अध्यादेश ल्याउनु लाज मर्दो र अलोकतान्त्रिक कदम हो।संसद छलेर पोहोर भन्दा फोहोर ढंगले ( २० % संख्याले ) दल बिभाजन गर्न मिल्ने अध्यादेशले लोकतन्त्रको हुर्मत लिएको छ।उफ्फ..उस्तै नियत तर फरक अनुहारहरु पालैपालो सिंहदरबार पस्दा र निस्कदा भए ।
    Like
    Love
    4
    0 Comments 2 Shares 216 Views 0 Reviews
  • अफगानिस्तानमा रहेका नेपालीहरु सकुशल रहुन् र सकुशल नै यथाशीघ्र देश फर्किउन्।त्यहा कार्यरत सम्पुर्ण नेपालीहरु र उहाँहरुका परिवारजनका तर्फबाट अहिलेलाई यो सरकार सँग यत्ति माग्छु ।
    PM Sher Bahadur Deuba
    अफगानिस्तानमा रहेका नेपालीहरु सकुशल रहुन् र सकुशल नै यथाशीघ्र देश फर्किउन्।त्यहा कार्यरत सम्पुर्ण नेपालीहरु र उहाँहरुका परिवारजनका तर्फबाट अहिलेलाई यो सरकार सँग यत्ति माग्छु ।🙏🙏🙏 [pmsherbahadurdeuba]
    Like
    Love
    2
    0 Comments 0 Shares 186 Views 0 Reviews
  • हामी चाहन्छौं- प्रतीक्षाको आयु छोटो होओस् । Galaxy 4K लाई टिभीमा हेर्न उत्सुक तपाईंहरूका आँखाले धेरै पर्खिनु नपरोस् । त्यसैले नियमित प्रसारणअघि हामी सिग्नल परीक्षणका लागि तपाईंहरूको टिभी स्क्रिनमा आइसकेका छौं । टिभीमा हेर्नेमात्रै होइन , पुरस्कार जित्ने अवसर पनि हो यो । आफ्नो टिभीमा Galaxy 4K देख्नुभयो भने मुसुक्क हाँसेर #Galaxy4K #AayoGalaxy ह्यासट्यागसहित फेसबुकमा फोटो पोस्ट गर्नुहोला । हामी विजेतालाई आकर्षक पुरस्कार दिनेछौं र यही पेजबाट त्यसको जानकारी गराउनेछौं । अहिले हामी निम्न केबल अपरेटरमार्फत देखिनेछौं- गुणस्तर र नियमित कार्यक्रमहरुकालागि थोरै धैर्य गरिदिनु होला ।
    Dish Home- 162 | Clear TV - 246 | Net TV ( WorldLink ) - 60 | Via TV ( Via Net ) - 198 | Prabhu TV - 132 | Mero TV - 7 | Sky TV - 107 | MAX TV - 88 | Don TV - 25 / 26 | Unique TV - 15 | SIM TV - 972 |
    तपाईंको टिभीमा Galaxy 4K आएन भने कृपया आफ्नो केबल अपरेटरसँग ' खै ग्यालेक्सी ? ' भनेर सोध्नुहोला
    हामी चाहन्छौं- प्रतीक्षाको आयु छोटो होओस् । Galaxy 4K लाई टिभीमा हेर्न उत्सुक तपाईंहरूका आँखाले धेरै पर्खिनु नपरोस् । त्यसैले नियमित प्रसारणअघि हामी सिग्नल परीक्षणका लागि तपाईंहरूको टिभी स्क्रिनमा आइसकेका छौं । टिभीमा हेर्नेमात्रै होइन , पुरस्कार जित्ने अवसर पनि हो यो । आफ्नो टिभीमा Galaxy 4K देख्नुभयो भने मुसुक्क हाँसेर #Galaxy4K #AayoGalaxy ह्यासट्यागसहित फेसबुकमा फोटो पोस्ट गर्नुहोला । हामी विजेतालाई आकर्षक पुरस्कार दिनेछौं र यही पेजबाट त्यसको जानकारी गराउनेछौं । अहिले हामी निम्न केबल अपरेटरमार्फत देखिनेछौं- गुणस्तर र नियमित कार्यक्रमहरुकालागि थोरै धैर्य गरिदिनु होला । Dish Home- 162 | Clear TV - 246 | Net TV ( WorldLink ) - 60 | Via TV ( Via Net ) - 198 | Prabhu TV - 132 | Mero TV - 7 | Sky TV - 107 | MAX TV - 88 | Don TV - 25 / 26 | Unique TV - 15 | SIM TV - 972 | तपाईंको टिभीमा Galaxy 4K आएन भने कृपया आफ्नो केबल अपरेटरसँग ' खै ग्यालेक्सी ? ' भनेर सोध्नुहोला
    Love
    Like
    Haha
    5
    1 Comments 0 Shares 285 Views 2 0 Reviews
  • Good Night All

    #goodnight
    🙏🙏🙏Good Night All #goodnight
    Like
    Love
    2
    0 Comments 0 Shares 106 Views 0 Reviews
  • Like
    Love
    Wow
    16
    3 Comments 0 Shares 160 Views 0 Reviews
  • Like
    Love
    4
    0 Comments 2 Shares 351 Views 0 Reviews
  • #Galaxy4KTV
    #Galaxy4KTV
    Like
    Love
    4
    0 Comments 0 Shares 172 Views 0 Reviews
  • Like
    Love
    2
    0 Comments 0 Shares 111 Views 0 Reviews
More Stories