• Doctor at National Medical College
  • Studied Mbbs at Shree janta Shankar higher secondary school Rajgadh Nargho
  • Lives in Birgunj, Nepal
  • From Rajbiraj, Nepal
  • Male
  • 19/08/1993
  • Followed by 27 people
Recent Updates
  • एउटा सवाल सोध्ने छु 😀

    तपाईहरुले बताउनु पर्छ है त मित्रहरू

    जब कसैले, कसैको मजाक उडाउछ नी
    हो, त्यो मजाक उडेर कहाँ जान्छ होला 🤔🤔??
    एउटा सवाल सोध्ने छु 😀 तपाईहरुले बताउनु पर्छ है त मित्रहरू जब कसैले, कसैको मजाक उडाउछ नी हो, त्यो मजाक उडेर कहाँ जान्छ होला 🤔🤔??
    5
    1 Comments 0 Shares
  • पहिला पहिलाको 💒 विवाहमा 🏠 घरका महिलाहरुले खाना बनाउथे

    अनि

    बाहिर बाट नाच्ने गाउने मान्छे बोलाउँथे
    ----------------------------------------------
    हिजोआज त 🤔 🏠 घरका महिलाहरु नाच्दछन्
    अनि खाना बनाउने हरु बाहिर बाट आउछन्

    😁😁😁😁
    पहिला पहिलाको 💒 विवाहमा 🏠 घरका महिलाहरुले खाना बनाउथे अनि बाहिर बाट नाच्ने गाउने मान्छे बोलाउँथे ---------------------------------------------- हिजोआज त 🤔 🏠 घरका महिलाहरु नाच्दछन् अनि खाना बनाउने हरु बाहिर बाट आउछन् 😁😁😁😁
    4
    0 Comments 0 Shares
  • पहिला पहिला मान्छेहरू चुरोट बिडी लिएर ट्वाइलेट जान्थे

    हिजोआज त 🤔 मोबाइल बोकेर जाने गर्छन् 😁😁😁

    यो भन्दा बढी कति विकास चाहियो अब 😜
    पहिला पहिला मान्छेहरू चुरोट बिडी लिएर ट्वाइलेट जान्थे हिजोआज त 🤔 मोबाइल बोकेर जाने गर्छन् 😁😁😁 यो भन्दा बढी कति विकास चाहियो अब 😜
    5
    1 Comments 0 Shares
  • कुनै समयमा 😆

    शिक्षक :- Maths फुलफर्म बताउ?

    म :- "मेरो आत्माले तपाईलाई हमेशा सताउने" छ...!!!!😀

    शिक्षकले आजसम्म सोचिरहनुभएको छ होला 🤔

    यसले फुलफर्म बताएकी हो कि मलाई श्राप दिएकी थिई भनेर 🤔🤔

    😜😜😜
    कुनै समयमा 😆 शिक्षक :- Maths फुलफर्म बताउ? म :- "मेरो आत्माले तपाईलाई हमेशा सताउने" छ...!!!!😀 शिक्षकले आजसम्म सोचिरहनुभएको छ होला 🤔 यसले फुलफर्म बताएकी हो कि मलाई श्राप दिएकी थिई भनेर 🤔🤔 😜😜😜
    5
    1 Comments 0 Shares
  • 6
    2 Comments 0 Shares
More Stories