Recent Updates
-
एउटा सवाल सोध्ने छु
तपाईहरुले बताउनु पर्छ है त मित्रहरू
जब कसैले, कसैको मजाक उडाउछ नी
हो, त्यो मजाक उडेर कहाँ जान्छ होला ??एउटा सवाल सोध्ने छु 😀 तपाईहरुले बताउनु पर्छ है त मित्रहरू जब कसैले, कसैको मजाक उडाउछ नी हो, त्यो मजाक उडेर कहाँ जान्छ होला 🤔🤔??Please log in to like, share and comment! -
पहिला पहिलाको विवाहमा घरका महिलाहरुले खाना बनाउथे
अनि
बाहिर बाट नाच्ने गाउने मान्छे बोलाउँथे
----------------------------------------------
हिजोआज त घरका महिलाहरु नाच्दछन्
अनि खाना बनाउने हरु बाहिर बाट आउछन्
पहिला पहिलाको 💒 विवाहमा 🏠 घरका महिलाहरुले खाना बनाउथे अनि बाहिर बाट नाच्ने गाउने मान्छे बोलाउँथे ---------------------------------------------- हिजोआज त 🤔 🏠 घरका महिलाहरु नाच्दछन् अनि खाना बनाउने हरु बाहिर बाट आउछन् 😁😁😁😁 -
पहिला पहिला मान्छेहरू चुरोट बिडी लिएर ट्वाइलेट जान्थे
हिजोआज त मोबाइल बोकेर जाने गर्छन्
यो भन्दा बढी कति विकास चाहियो अबपहिला पहिला मान्छेहरू चुरोट बिडी लिएर ट्वाइलेट जान्थे हिजोआज त 🤔 मोबाइल बोकेर जाने गर्छन् 😁😁😁 यो भन्दा बढी कति विकास चाहियो अब 😜 -
कुनै समयमा
शिक्षक :- Maths फुलफर्म बताउ?
म :- "मेरो आत्माले तपाईलाई हमेशा सताउने" छ...!!!!
शिक्षकले आजसम्म सोचिरहनुभएको छ होला
यसले फुलफर्म बताएकी हो कि मलाई श्राप दिएकी थिई भनेर
कुनै समयमा 😆 शिक्षक :- Maths फुलफर्म बताउ? म :- "मेरो आत्माले तपाईलाई हमेशा सताउने" छ...!!!!😀 शिक्षकले आजसम्म सोचिरहनुभएको छ होला 🤔 यसले फुलफर्म बताएकी हो कि मलाई श्राप दिएकी थिई भनेर 🤔🤔 😜😜😜 -
More Stories