Recent Updates
  • एउटा सवाल सोध्ने छु

    तपाईहरुले बताउनु पर्छ है त मित्रहरू

    जब कसैले, कसैको मजाक उडाउछ नी
    हो, त्यो मजाक उडेर कहाँ जान्छ होला ??
    एउटा सवाल सोध्ने छु 😀 तपाईहरुले बताउनु पर्छ है त मित्रहरू जब कसैले, कसैको मजाक उडाउछ नी हो, त्यो मजाक उडेर कहाँ जान्छ होला 🤔🤔??
    Like
    6
    1 Comments 0 Shares 111 Views
  • पहिला पहिलाको विवाहमा घरका महिलाहरुले खाना बनाउथे

    अनि

    बाहिर बाट नाच्ने गाउने मान्छे बोलाउँथे
    ----------------------------------------------
    हिजोआज त घरका महिलाहरु नाच्दछन्
    अनि खाना बनाउने हरु बाहिर बाट आउछन्

    पहिला पहिलाको 💒 विवाहमा 🏠 घरका महिलाहरुले खाना बनाउथे अनि बाहिर बाट नाच्ने गाउने मान्छे बोलाउँथे ---------------------------------------------- हिजोआज त 🤔 🏠 घरका महिलाहरु नाच्दछन् अनि खाना बनाउने हरु बाहिर बाट आउछन् 😁😁😁😁
    Like
    5
    0 Comments 0 Shares 139 Views
  • पहिला पहिला मान्छेहरू चुरोट बिडी लिएर ट्वाइलेट जान्थे

    हिजोआज त मोबाइल बोकेर जाने गर्छन्

    यो भन्दा बढी कति विकास चाहियो अब
    पहिला पहिला मान्छेहरू चुरोट बिडी लिएर ट्वाइलेट जान्थे हिजोआज त 🤔 मोबाइल बोकेर जाने गर्छन् 😁😁😁 यो भन्दा बढी कति विकास चाहियो अब 😜
    Like
    6
    1 Comments 0 Shares 153 Views
  • कुनै समयमा

    शिक्षक :- Maths फुलफर्म बताउ?

    म :- "मेरो आत्माले तपाईलाई हमेशा सताउने" छ...!!!!

    शिक्षकले आजसम्म सोचिरहनुभएको छ होला

    यसले फुलफर्म बताएकी हो कि मलाई श्राप दिएकी थिई भनेर

    कुनै समयमा 😆 शिक्षक :- Maths फुलफर्म बताउ? म :- "मेरो आत्माले तपाईलाई हमेशा सताउने" छ...!!!!😀 शिक्षकले आजसम्म सोचिरहनुभएको छ होला 🤔 यसले फुलफर्म बताएकी हो कि मलाई श्राप दिएकी थिई भनेर 🤔🤔 😜😜😜
    Like
    6
    1 Comments 0 Shares 170 Views
  • Like
    7
    2 Comments 0 Shares 120 Views
More Stories