Recent Updates
  • अब त मलाई लाग्छ
    यो स्वार्थी मान्छेसित नाता तोडेर
    केही दाउरा र सलाईको
    काटिसित
    मीठो नाता निभाउ.
    अब त मलाई लाग्छ यो स्वार्थी मान्छेसित नाता तोडेर केही दाउरा र सलाईको काटिसित मीठो नाता निभाउ.
    Like
    16
    9 Comments 0 Shares 82 Views
  • बुझ्नेले थोरै शब्दले नै बुझ्छ
    बेवास्था गर्नेलाई जीवन दिएपनी
    प्रेम गरेको देख्दैनन..
    बुझ्नेले थोरै शब्दले नै बुझ्छ बेवास्था गर्नेलाई जीवन दिएपनी प्रेम गरेको देख्दैनन..
    Like
    17
    51 Comments 0 Shares 78 Views
  • तिमिलाई मेरो अभावको महसुश
    होस;
    याद र सम्झना त शत्रुले पनि
    गर्छन!!
    तिमिलाई मेरो अभावको महसुश होस; याद र सम्झना त शत्रुले पनि गर्छन!!
    Like
    13
    1 Comments 0 Shares 50 Views
  • म शब्द बन्छु
    तपाईं मेरो शब्द पढनुस
    म प्रेमिल शब्द लेखछु
    तपाईं मेरो शब्दलाई प्रेम गर्नुस।
    म शब्द बन्छु तपाईं मेरो शब्द पढनुस म प्रेमिल शब्द लेखछु तपाईं मेरो शब्दलाई प्रेम गर्नुस।
    Like
    12
    0 Comments 0 Shares 88 Views
  • जब सम्म चल्छ जिन्दगी
    चलाउने कोसिस गर्छु,
    बिते पछि जलाउने कति
    हुन्छन कति!!
    जब सम्म चल्छ जिन्दगी चलाउने कोसिस गर्छु, बिते पछि जलाउने कति हुन्छन कति!!
    Like
    13
    1 Comments 0 Shares 81 Views
  • हानिकारक धूम्रपान थिएन सम्बन्ध थियो
    त्यसैले आज क्यान्सरले भन्दा बढी त
    धोका खाएर मान्छेहरु मर्ने गर्छन !I
    हानिकारक धूम्रपान थिएन सम्बन्ध थियो त्यसैले आज क्यान्सरले भन्दा बढी त धोका खाएर मान्छेहरु मर्ने गर्छन !I
    Like
    13
    2 Comments 0 Shares 73 Views
  • original id बाट block गरेर
    fake id बाट लुकि लुकि profile
    हेर्नू पनि सायद माया नै होला ।।
    original id बाट block गरेर fake id बाट लुकि लुकि profile हेर्नू पनि सायद माया नै होला ।।
    Like
    16
    62 Comments 0 Shares 46 Views
  • मनले चाह्यो मन परायो
    ख्यालख्यालैमा
    मनले भेट्यो मन परायो
    ख्यालख्यालैमा
    हिजोसम्म को अन्जान अपरिचितलाई पनि
    धड्कनले नै आफ्नो गरायो
    ख्यालख्यालैमा ।।
    मनले चाह्यो मन परायो ख्यालख्यालैमा मनले भेट्यो मन परायो ख्यालख्यालैमा हिजोसम्म को अन्जान अपरिचितलाई पनि धड्कनले नै आफ्नो गरायो ख्यालख्यालैमा ।।
    Like
    13
    1 Comments 0 Shares 62 Views
  • बिना मतलब कसले कसलाई
    सोध्छ र?
    आत्मा बिना शरिरलाई मात्र त
    परिवारले नि घरमा राख्दैन !
    बिना मतलब कसले कसलाई सोध्छ र? आत्मा बिना शरिरलाई मात्र त परिवारले नि घरमा राख्दैन !
    Like
    11
    2 Comments 0 Shares 64 Views
  • मर्न मन छ अब,
    सुनेको छु मरेको दिन त जतिनै
    रिसाएका पनि भेट्न आउछन
    रे ।
    मर्न मन छ अब, सुनेको छु मरेको दिन त जतिनै रिसाएका पनि भेट्न आउछन रे ।
    Like
    11
    2 Comments 0 Shares 51 Views
More Stories