मलाई आकासमा बादल राम्रो लाग्छ ।
धर्तिमा मानिसहरु राम्रा लाग्छन ।
यो प्रकृति पनी राम्रो लाग्छ,
तर किन लाग्छ खै ? थाहा छैन ।
धर्तिमा मानिसहरु राम्रा लाग्छन ।
यो प्रकृति पनी राम्रो लाग्छ,
तर किन लाग्छ खै ? थाहा छैन ।
Actueel
-
Please log in to like, share and comment!
-
३ वर्ष पछि इसाथी मा फर्किएर आईएको छ, मेरो स्वागत गर्नुहुँदैन ? :D३ वर्ष पछि इसाथी मा फर्किएर आईएको छ, मेरो स्वागत गर्नुहुँदैन ? :D
-
यहाँ मलाई पछ्याउनु हुने साथीहरुले पेज तिर पनी नजर लगाउनु होला है । :)
http://e-sathi.com/pages/saugatshresthaयहाँ मलाई पछ्याउनु हुने साथीहरुले पेज तिर पनी नजर लगाउनु होला है । :) http://e-sathi.com/pages/saugatshresthaE-SATHI.COMWelcome to e-SathiCreate an account or log into e-Sathi.com. Connect with friends, family and other people you know. Share photos and videos, send messages and get updates. -
-
...र फेरि शुरु भयो जिन्दगीको घटदो पल अनि फेरि अर्को एउटा दिन ।...र फेरि शुरु भयो जिन्दगीको घटदो पल अनि फेरि अर्को एउटा दिन ।
-
म यस्तै छु संगत गर्नेलाई सरल, देखेर मुल्याङ्कन गर्नेलाई जटिल । अब हेर्नु छ तिमीले कसरी परिभाषित गर्छ्यौ ।म यस्तै छु संगत गर्नेलाई सरल, देखेर मुल्याङ्कन गर्नेलाई जटिल । अब हेर्नु छ तिमीले कसरी परिभाषित गर्छ्यौ ।
-
जिन्दगी एउटा यात्रा हो, बाँचुन्जेल हिँडि रहनुपर्छ । र यो यात्रा अब तिमी संग हुनेछ ।जिन्दगी एउटा यात्रा हो, बाँचुन्जेल हिँडि रहनुपर्छ । र यो यात्रा अब तिमी संग हुनेछ ।
-
लिचि टिप्न भनी रुखमा चढेको एउटा मान्छे, उद्येश्य पुरा हुन नसके पछि फोटो खिचेर रमाउँदै ।लिचि टिप्न भनी रुखमा चढेको एउटा मान्छे, उद्येश्य पुरा हुन नसके पछि फोटो खिचेर रमाउँदै ।
-
धेरै थोरै यो मन भित्र, आश राखेर ।
तिम्रो साथ पाउँछु भन्ने, बिश्वास राखेर ।
यो सफर त्यो गन्तब्य, कठिन बनाएछु,
पुग्नै पर्ने लक्ष्य तिमि, खास राखेर ।।
© सौगात श्रेष्ठ, बर्दिया ।धेरै थोरै यो मन भित्र, आश राखेर । तिम्रो साथ पाउँछु भन्ने, बिश्वास राखेर । यो सफर त्यो गन्तब्य, कठिन बनाएछु, पुग्नै पर्ने लक्ष्य तिमि, खास राखेर ।। © सौगात श्रेष्ठ, बर्दिया । -
Onair Room मा फोटो खिचाउने रहर पुरा गर्दै दुई मनुवाहरु :)Onair Room मा फोटो खिचाउने रहर पुरा गर्दै दुई मनुवाहरु :)
Meer blogs