• सम्बन्धहरु चुरोट जस्तै भएकाछन् आजकल।

    चुम्यो, खुट्टाले कुल्च्यो अनि हिड्यो
    सम्बन्धहरु चुरोट जस्तै भएकाछन् आजकल। चुम्यो, खुट्टाले कुल्च्यो अनि हिड्यो
    1
    0 Comments 0 Shares


  • १.
    कोहि कसैलाई अमृत पिलाइ निम्ता गरिँदैन।
    मृत्यु सबलाई न्याय दिलाई निम्ता गरिँदैन।
    बाँच्दा राम्रो गरे मर्दा मानबसागर उर्लिने छ,
    जन्ती जस्तो मलामीलाई, निम्ता गरिँदैन।।

    २.
    केहि फुलजस्ता थिए अरु सिसाजस्ता थिए।
    बलिया त्यतिथिएनन् बरु सिसा जस्ता थिए।
    यसैकारण मैले मुटु पत्थर बनाउन सकिन,,
    किन कि तिम्रा यादहरु सिसाजस्ता थिए।।
    प्रकाश खनाल

    ३.
    सङ्गै जिउने मर्ने आधार भाग्यले दिएन।
    र मनले मागेको संसार भाग्यले दिएन।
    पराई भनौँ म कसरी मुटुभित्र बसेकी छौ,
    आफ्नो भन्ने अधिकार भाग्यले दिएन।

    ४.
    दियो धोका गर्यो छल, एउटा मान्छेले।
    बिगार्यो पुरै मानसपटल,एउटा मान्छेले।
    आँसु पुछौँ कि झुण्डिएर मरौँ दोधारमा परेँ
    अन्तिम चिनो पठायो सल एउटा मान्छेले।

    ५.
    बाआमालाई फकाएर बिदेश जान्छु भन्छ।
    सोह्र बर्ष कटाएर बिदेश जान्छु भन्छ।
    ठुलो भएसि के गर्छस बच्चालाई सोधेको त,
    राहदानी बनाएर, ,,बिदेश जान्छु भन्छ।।

    ६.
    होला लक्ष्मण थिएन छेक्ने घेरो भएन।
    सिते हाँस्दै लङ्का जाँदा अप्ठेरो भएन।
    घरबेटी को चल्ती कोठा जस्तै तिम्रो मन,
    आखिर जति सजाएनी,, मेरो भएन।।

    ७.
    जे गर्न खोज्छ संधै असफल भाको छ।
    उ माथि अति सारै ,,,छल भाको छ।
    दाजुसङ्ग डाक्टरीको सर्टिफिकेट छ,
    भाइ कसैको मायामा पागल भाको छ।

    ८.
    धोका दियौ दुख लाछ अरु के भनम्।
    मनमुटु कमजोर भाछ अरु के भनम्।
    रातिराति सपनिमा तिम्लाई देख्छु मैले,
    पलपलमा याद आ छ अरु के भनम्।।

    ९.
    घर न घाटको हुन म कसरी आउँ।
    सबको सामु रुन म कसरी आउँ।
    जीवन दिन्छौ सोचेथेँ सुपारी दियौ,
    तिम्रो गोडा धुन म कसरी आउँ।।

    १०.
    पाइने होइन जोतेर बारी कहाँबाट ल्याउँछौ।
    सिता जस्तै सभ्य नारी कहाँबाट ल्याउँछौ।
    छोरी हुँदा गर्भमै फाल्नेहरुलाई मेरो प्रश्न,
    भन तिमीले बुहारी, कहाँबाट ल्याउँछौ।।
    १. कोहि कसैलाई अमृत पिलाइ निम्ता गरिँदैन। मृत्यु सबलाई न्याय दिलाई निम्ता गरिँदैन। बाँच्दा राम्रो गरे मर्दा मानबसागर उर्लिने छ, जन्ती जस्तो मलामीलाई, निम्ता गरिँदैन।। २. केहि फुलजस्ता थिए अरु सिसाजस्ता थिए। बलिया त्यतिथिएनन् बरु सिसा जस्ता थिए। यसैकारण मैले मुटु पत्थर बनाउन सकिन,, किन कि तिम्रा यादहरु सिसाजस्ता थिए।। प्रकाश खनाल ३. सङ्गै जिउने मर्ने आधार भाग्यले दिएन। र मनले मागेको संसार भाग्यले दिएन। पराई भनौँ म कसरी मुटुभित्र बसेकी छौ, आफ्नो भन्ने अधिकार भाग्यले दिएन। ४. दियो धोका गर्यो छल, एउटा मान्छेले। बिगार्यो पुरै मानसपटल,एउटा मान्छेले। आँसु पुछौँ कि झुण्डिएर मरौँ दोधारमा परेँ अन्तिम चिनो पठायो सल एउटा मान्छेले। ५. बाआमालाई फकाएर बिदेश जान्छु भन्छ। सोह्र बर्ष कटाएर बिदेश जान्छु भन्छ। ठुलो भएसि के गर्छस बच्चालाई सोधेको त, राहदानी बनाएर, ,,बिदेश जान्छु भन्छ।। ६. होला लक्ष्मण थिएन छेक्ने घेरो भएन। सिते हाँस्दै लङ्का जाँदा अप्ठेरो भएन। घरबेटी को चल्ती कोठा जस्तै तिम्रो मन, आखिर जति सजाएनी,, मेरो भएन।। ७. जे गर्न खोज्छ संधै असफल भाको छ। उ माथि अति सारै ,,,छल भाको छ। दाजुसङ्ग डाक्टरीको सर्टिफिकेट छ, भाइ कसैको मायामा पागल भाको छ। ८. धोका दियौ दुख लाछ अरु के भनम्। मनमुटु कमजोर भाछ अरु के भनम्। रातिराति सपनिमा तिम्लाई देख्छु मैले, पलपलमा याद आ छ अरु के भनम्।। ९. घर न घाटको हुन म कसरी आउँ। सबको सामु रुन म कसरी आउँ। जीवन दिन्छौ सोचेथेँ सुपारी दियौ, तिम्रो गोडा धुन म कसरी आउँ।। १०. पाइने होइन जोतेर बारी कहाँबाट ल्याउँछौ। सिता जस्तै सभ्य नारी कहाँबाट ल्याउँछौ। छोरी हुँदा गर्भमै फाल्नेहरुलाई मेरो प्रश्न, भन तिमीले बुहारी, कहाँबाट ल्याउँछौ।।
    4
    0 Comments 0 Shares
  • लोकसेवा आयोग तयारी सम्बन्धी हामीले प्रस्तुत गरेको उक्त भिडियो कस्तो लाग्छ । हामीलाई सल्लाह सूझाव र प्रतिकृया दिएर सहयोग गर्नुहोला ।साथै हाम्रो युटुब च्यानल लोकसेवा आयोगको तयारीलाई सब्सक्राइब गरी छेउमा रहेको बेल आइकनलाई दबाउन नभूल्नु होला । ताकी हाम्रो अन्य भिडियोहरु सजिलै यहाँको आइपुग्ने छ ।
    https://youtu.be/FM-oZicp2f8
    लोकसेवा आयोग तयारी सम्बन्धी हामीले प्रस्तुत गरेको उक्त भिडियो कस्तो लाग्छ । हामीलाई सल्लाह सूझाव र प्रतिकृया दिएर सहयोग गर्नुहोला ।साथै हाम्रो युटुब च्यानल लोकसेवा आयोगको तयारीलाई सब्सक्राइब गरी छेउमा रहेको बेल आइकनलाई दबाउन नभूल्नु होला । ताकी हाम्रो अन्य भिडियोहरु सजिलै यहाँको आइपुग्ने छ । https://youtu.be/FM-oZicp2f8
    4
    0 Comments 0 Shares
  • बिहान उठि दैलो अगेनो पोत्दै होलिन आमा,
    रित्तो गाग्री भोका बस्तु सोच्दै होलिना आमा!!
    मनभरी सन्तानको माया अनि चिन्ता लिदै,
    चिसो अँगेनो काँचो दाउरा ठोस्दै होलिन आमा !!
    बिहान उठि दैलो अगेनो पोत्दै होलिन आमा, रित्तो गाग्री भोका बस्तु सोच्दै होलिना आमा!! मनभरी सन्तानको माया अनि चिन्ता लिदै, चिसो अँगेनो काँचो दाउरा ठोस्दै होलिन आमा !!
    2
    0 Comments 0 Shares
  • मेरो देशमा त पानी खेर जान्छ जडिबुटी खेर जान्छ
    एक छिमेकी नागरिक सिमा नाघेर नुन बेचेर जान्छ

    घामलाई सम्झिदै परेलाहरू पनि गुनासो गर्दाहुन्
    रात सधैं अध्यारोमा जान्छ अनि दिन भिजेर जान्छ

    सुन्दर भएको कारण अहम् देखाउनु पर्ने केही छैन
    थाहै होला गुलाफ सुकेर जान्छ शरीर जलेर जान्छ

    बहुत खुशी लाग्यो यो मनलाई ढुङ्गाको उपमा दियौ
    कोमल दिल हुने मान्छेले नै पत्थर ढोगेर जान्छ

    प्रेमी त बनाउन सकेनौं , सकेनौं अब पागल बनाउ
    कमसेकम मेरो दुश्मन त मलाई देखि हाँसेर जान्छ
    -अबिनाश एकल यात्री
    मेरो देशमा त पानी खेर जान्छ जडिबुटी खेर जान्छ एक छिमेकी नागरिक सिमा नाघेर नुन बेचेर जान्छ घामलाई सम्झिदै परेलाहरू पनि गुनासो गर्दाहुन् रात सधैं अध्यारोमा जान्छ अनि दिन भिजेर जान्छ सुन्दर भएको कारण अहम् देखाउनु पर्ने केही छैन थाहै होला गुलाफ सुकेर जान्छ शरीर जलेर जान्छ बहुत खुशी लाग्यो यो मनलाई ढुङ्गाको उपमा दियौ कोमल दिल हुने मान्छेले नै पत्थर ढोगेर जान्छ प्रेमी त बनाउन सकेनौं , सकेनौं अब पागल बनाउ कमसेकम मेरो दुश्मन त मलाई देखि हाँसेर जान्छ -अबिनाश एकल यात्री
    1
    0 Comments 0 Shares
  • गाउँको भिरपाखामा हुर्किएको एउटा सामान्य मान्छे शान्ति तथा सहअस्तित्वको सन्देश लिएर विश्वको १५० मुलुकको साइकलबाट यात्रा गर्नु चानचुने कुरा होइन । त्यसैले त उनि उदाहरणीय बन्न पुगे । विश्व साइकलयात्रीका रुपमा चिनिन पुगे । यदि रहर अनि दृढ अठोट मनमा लिएर अघि बढ्ने हो भने पैसाभन्ने कुरा गौण हुन्छ भन्ने कुरा उनले पुष्टि गरीदिए ।
    गाउँको भिरपाखामा हुर्किएको एउटा सामान्य मान्छे शान्ति तथा सहअस्तित्वको सन्देश लिएर विश्वको १५० मुलुकको साइकलबाट यात्रा गर्नु चानचुने कुरा होइन । त्यसैले त उनि उदाहरणीय बन्न पुगे । विश्व साइकलयात्रीका रुपमा चिनिन पुगे । यदि रहर अनि दृढ अठोट मनमा लिएर अघि बढ्ने हो भने पैसाभन्ने कुरा गौण हुन्छ भन्ने कुरा उनले पुष्टि गरीदिए ।
    7
    0 Comments 0 Shares
  • .
    ...अनलाइन मार्केटिङ /बिजिनेसका _फाइदाहरु
    1. अनलाईन मार्केटिङको लागि ठुलो शैक्षिक योग्यताको आवश्यकता पर्दैन ।
    2. सामान्य नेपालि र अंग्रेजि लेखपढ गर्न सकेमा पुग्छ ।
    3. यसमा समयको स्वतन्त्र छ ।
    4. जुन समयमा आफुलाई अनुकुल हुन्छ त्यहि समयमा र जुनसुकै ठाउमा बसेर यो काम गर्न सकिन्छ ।
    5. यसमा अलिकति लगानि गरेर जिबनभर आम्दानि गर्ने अवसर मिल्दछ ।


    . ...अनलाइन मार्केटिङ /बिजिनेसका _फाइदाहरु 1. अनलाईन मार्केटिङको लागि ठुलो शैक्षिक योग्यताको आवश्यकता पर्दैन । 2. सामान्य नेपालि र अंग्रेजि लेखपढ गर्न सकेमा पुग्छ । 3. यसमा समयको स्वतन्त्र छ । 4. जुन समयमा आफुलाई अनुकुल हुन्छ त्यहि समयमा र जुनसुकै ठाउमा बसेर यो काम गर्न सकिन्छ । 5. यसमा अलिकति लगानि गरेर जिबनभर आम्दानि गर्ने अवसर मिल्दछ ।
    2
    0 Comments 0 Shares
  • सबैलाई यहाँ अवसरको खाचो छ । यो कुरा लाई मध्य नजर गर्दै मलाई लाग्यो कि यहाँ अन्लाईन बिजिनेस -digital marketing -Affiliate marketing हामी सबैको लागी एउटा सुनौलो अवसर हो । मैले सुरु गरे मलाई लाग्छ यो तपाइको लागी पनि सुनौलो अवसर हुनेछ । यो विषयमा कुरा गर्न चाहानु हुन्छ भने म्यासेज गर्नुहोस ।


    सबैलाई यहाँ अवसरको खाचो छ । यो कुरा लाई मध्य नजर गर्दै मलाई लाग्यो कि यहाँ अन्लाईन बिजिनेस -digital marketing -Affiliate marketing हामी सबैको लागी एउटा सुनौलो अवसर हो । मैले सुरु गरे मलाई लाग्छ यो तपाइको लागी पनि सुनौलो अवसर हुनेछ । यो विषयमा कुरा गर्न चाहानु हुन्छ भने म्यासेज गर्नुहोस ।
    1
    0 Comments 0 Shares
  • के तपाई अनलाइनमा बसेर फुल टाइम अथवा पार्ट टाइम काम गर्न चाहनु हुन्छ ? म्यासेज गर्नुहोस।
    के तपाई अनलाइनमा बसेर फुल टाइम अथवा पार्ट टाइम काम गर्न चाहनु हुन्छ ? म्यासेज गर्नुहोस।
    1
    0 Comments 0 Shares
  • सक्सेस बिजनेस डट कम एक Free Classified वेवसाइट हो। जसमा घर, जग्गा, व्यवसाय, सवारीसाधन तथा अन्य उनसुकै प्रोपर्टी फ्री विज्ञापन गरि बिक्रि गर्न भाडामा लगाउन सकिन्छ। साथै Job Solution, Business Promotion तथा IT Solution जस्ता अन्य थुप्रै सुबिधाहरु दिदै आइरहेको छ।
    फ्री विज्ञापन को लिंक तल दिइएको छ।
    https://successbusiness.com.np/register

    प्रिमियम विज्ञापन प्याकेज लिइ आफ्नो विज्ञापन आफैले चाहेको लोकेसनमा विज्ञापन गरि अनलाइन इनटरनेटमा प्रोपर्टी खोजि गर्ने व्याक्तिहरुलाई विज्ञापन पुर्याई छोटो समयमा सरल र सिधा सम्पर्कमा कारोवार गर्न सक्नुहुनेछ।

    प्रिमियम विज्ञापन प्याकेज को विवरण हेर्नको लागि तलको लिंक थिच्नुहोस।
    https://successbusiness.com.np/advertise
    सम्पर्क - 9867415452, 9817133466
    Gmail - successbusiness73@gmail.com
    Website - www.successbusiness.com
    सक्सेस बिजनेस डट कम एक Free Classified वेवसाइट हो। जसमा घर, जग्गा, व्यवसाय, सवारीसाधन तथा अन्य उनसुकै प्रोपर्टी फ्री विज्ञापन गरि बिक्रि गर्न भाडामा लगाउन सकिन्छ। साथै Job Solution, Business Promotion तथा IT Solution जस्ता अन्य थुप्रै सुबिधाहरु दिदै आइरहेको छ। फ्री विज्ञापन को लिंक तल दिइएको छ। https://successbusiness.com.np/register प्रिमियम विज्ञापन प्याकेज लिइ आफ्नो विज्ञापन आफैले चाहेको लोकेसनमा विज्ञापन गरि अनलाइन इनटरनेटमा प्रोपर्टी खोजि गर्ने व्याक्तिहरुलाई विज्ञापन पुर्याई छोटो समयमा सरल र सिधा सम्पर्कमा कारोवार गर्न सक्नुहुनेछ। प्रिमियम विज्ञापन प्याकेज को विवरण हेर्नको लागि तलको लिंक थिच्नुहोस। https://successbusiness.com.np/advertise सम्पर्क - 9867415452, 9817133466 Gmail - successbusiness73@gmail.com Website - www.successbusiness.com
    0 Comments 0 Shares
  • यदि तपाई मिहिनेत साथ अनलाइन मा काम गर्न चाहनुहुन्छ भने easy1Up भरपर्दो माध्यम हो । यसले अनलाइन मार्केटिंग संग सम्बन्धित तालिम प्रदान गरि तपाइलाई काम गर्ने मौका पनि दिन्छ। यसका विशेषता हरु ::
    1 . घरमै बसेर सिक्न सकिने
    2 . जुनसुकै समयमा सिक्न सकिने
    3 . एकपटक जोइन भएपछी सधैभरि काम गर्न सकिने
    4 . घरमै बसेर तपाइको फुर्सद मा काम गर्न सकिने
    5 . आफुलाई उचित तालिम छनोट गर्न सकिने
    6 . असिमित बिक्रि गरि १०० % कमिसन आर्जन गर्न सकिने
    7 . असिमित आम्दानी
    8 . भुक्तानी सजिलै तपाइले चाहेको माध्यम मा प्राप्त गर्न सकिने

    अनलाइन मार्केटिङको माध्यमबाट काम गर्ने इच्छा जसले पनि गर्दछ तर त्यसलाई कसरी गर्ने भन्ने कुरा सिक्नु चाहि सबैभन्दा महत्वपुर्ण हुन्छ । त्यसैले यहाँहरुलाई अनलाइन मार्केटिङको बारेमा बुझेर अघि बढ्न चाहानुहुन्छ भने मलाई Inbox / Message गर्न सक्नुहुनेछ ।

    https://youtu.be/B-R5hHSKkec
    यदि तपाई मिहिनेत साथ अनलाइन मा काम गर्न चाहनुहुन्छ भने easy1Up भरपर्दो माध्यम हो । यसले अनलाइन मार्केटिंग संग सम्बन्धित तालिम प्रदान गरि तपाइलाई काम गर्ने मौका पनि दिन्छ। यसका विशेषता हरु :: 1 . घरमै बसेर सिक्न सकिने 2 . जुनसुकै समयमा सिक्न सकिने 3 . एकपटक जोइन भएपछी सधैभरि काम गर्न सकिने 4 . घरमै बसेर तपाइको फुर्सद मा काम गर्न सकिने 5 . आफुलाई उचित तालिम छनोट गर्न सकिने 6 . असिमित बिक्रि गरि १०० % कमिसन आर्जन गर्न सकिने 7 . असिमित आम्दानी 8 . भुक्तानी सजिलै तपाइले चाहेको माध्यम मा प्राप्त गर्न सकिने अनलाइन मार्केटिङको माध्यमबाट काम गर्ने इच्छा जसले पनि गर्दछ तर त्यसलाई कसरी गर्ने भन्ने कुरा सिक्नु चाहि सबैभन्दा महत्वपुर्ण हुन्छ । त्यसैले यहाँहरुलाई अनलाइन मार्केटिङको बारेमा बुझेर अघि बढ्न चाहानुहुन्छ भने मलाई Inbox / Message गर्न सक्नुहुनेछ । https://youtu.be/B-R5hHSKkec
    2
    0 Comments 0 Shares
  • ब्राउजर बाट ५१हजार् कमाएको प्रुफ हेर्नुहोस अनि आफु पनि कमाउनुहोस https://youtu.be/a6WDiWk0J4Q
    ब्राउजर बाट ५१हजार् कमाएको प्रुफ हेर्नुहोस अनि आफु पनि कमाउनुहोस https://youtu.be/a6WDiWk0J4Q
    8
    0 Comments 0 Shares
  • अब facebook पोस्ट boost गर्न google मा ads दिन ,अनलाइन सपिङ गर्न ,सफवेयर खरिद गर्न र आफ्नो साथि ,आफन्त लाइ पैसा पठाउन लाइ आफ्नो payoneer खातामा upay वा unelmapay वालेट बाट सजिलै पैसा जम्मा गर्न सकिएको छ . payoneer मा पैसा जम्मा गर्ने तरिका बारेमा थप जानकारीको लागि तलको भिडियो हेर्नुहोस https://youtu.be/An3H3YRQ3Ck

    #अनलाइन बाट नै ५१हजर् कमाएको पेमेन्ट फ्रुफ हेर्नुहोस र तपाइँ पनि कमाउनुहोस https://youtu.be/a6WDiWk0J4Q यो लिंक क्लिक गर्नुहोस
    अब facebook पोस्ट boost गर्न google मा ads दिन ,अनलाइन सपिङ गर्न ,सफवेयर खरिद गर्न र आफ्नो साथि ,आफन्त लाइ पैसा पठाउन लाइ आफ्नो payoneer खातामा upay वा unelmapay वालेट बाट सजिलै पैसा जम्मा गर्न सकिएको छ . payoneer मा पैसा जम्मा गर्ने तरिका बारेमा थप जानकारीको लागि तलको भिडियो हेर्नुहोस https://youtu.be/An3H3YRQ3Ck #अनलाइन बाट नै ५१हजर् कमाएको पेमेन्ट फ्रुफ हेर्नुहोस र तपाइँ पनि कमाउनुहोस https://youtu.be/a6WDiWk0J4Q यो लिंक क्लिक गर्नुहोस
    21
    1 Comments 0 Shares
  • #आफ्नो ग्राहकको लागि छुट वा उपहार स्वरूप कसरि भौचर कोड बनाउने अनि प्राप्त गरेको कोड लाइ एक्टिभ गरेर कसरि सितैमा पैसा कमाउने हेर्नुहोस तलको भिडियो अनि सिक्नुहोस र आफ्नो ग्राहक तथा आफ्नो साथीभाई लाइ उपहार स्वरूप भौचर कोड दिनुहोस https://youtu.be/7WoW33nQV6A

    #सगुन लाइट बाट सितैमा इसाथिको जस्तै पैसा कमाउन चाहनुहुन्छ भने https://youtu.be/Jw-olJqoEZE यो लिंक क्लिक गरि भिडियो हेर्नुहोस

    #imepay wallet बाट आफ्नो आफन्त साथीहरुलाई रेफर गरि पैसा कमाउन चाहानुहुन्छ भने https://youtu.be/uiwnV5R5qpA यो लिंक क्लिक गरि भिडियो हेर्नुहोस खाता भेरिफाइट पनि अनिवार्य गर्नुहोस ५०० रेवार्ड पैन्ट पाउन लाइ .....
    #आफ्नो ग्राहकको लागि छुट वा उपहार स्वरूप कसरि भौचर कोड बनाउने अनि प्राप्त गरेको कोड लाइ एक्टिभ गरेर कसरि सितैमा पैसा कमाउने हेर्नुहोस तलको भिडियो अनि सिक्नुहोस र आफ्नो ग्राहक तथा आफ्नो साथीभाई लाइ उपहार स्वरूप भौचर कोड दिनुहोस https://youtu.be/7WoW33nQV6A #सगुन लाइट बाट सितैमा इसाथिको जस्तै पैसा कमाउन चाहनुहुन्छ भने https://youtu.be/Jw-olJqoEZE यो लिंक क्लिक गरि भिडियो हेर्नुहोस #imepay wallet बाट आफ्नो आफन्त साथीहरुलाई रेफर गरि पैसा कमाउन चाहानुहुन्छ भने https://youtu.be/uiwnV5R5qpA यो लिंक क्लिक गरि भिडियो हेर्नुहोस खाता भेरिफाइट पनि अनिवार्य गर्नुहोस ५०० रेवार्ड पैन्ट पाउन लाइ .....
    71
    33 Comments 0 Shares
  • इरानले हमला गरे उसको ५२ स्थानलाई ध्वस्त बनाइदिने ट्रम्पको चेतावनी
    पुस २०, २०७६

    अमेरिका — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले कुनैपनि आफ्ना नागरिक वा सम्पत्तिमाथि हमला गरे इरानको ५२ स्थानमा हमला गरी ध्वस्त बनाइदिने चेतावनी दिएका छन् ।
    इरानको इस्लामिक रेभोलुसनरी गार्ड्स कर्प्स (आईआरजीसी) अन्तर्गतको कुद्स फौजका जर्नेल कासिम सुलेमानीको अमेरिकी ड्रोन हमलामा मृत्यु भएसँगै अमेरिका र इरानबीच द्वन्द्व बढेको छ । इरानले सुलेमानीको हत्याको बदला लिने चेतावनी दिएको छ ।
    इरानले हमला गरे उसको ५२ स्थानलाई ध्वस्त बनाइदिने ट्रम्पको चेतावनी पुस २०, २०७६ अमेरिका — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले कुनैपनि आफ्ना नागरिक वा सम्पत्तिमाथि हमला गरे इरानको ५२ स्थानमा हमला गरी ध्वस्त बनाइदिने चेतावनी दिएका छन् । इरानको इस्लामिक रेभोलुसनरी गार्ड्स कर्प्स (आईआरजीसी) अन्तर्गतको कुद्स फौजका जर्नेल कासिम सुलेमानीको अमेरिकी ड्रोन हमलामा मृत्यु भएसँगै अमेरिका र इरानबीच द्वन्द्व बढेको छ । इरानले सुलेमानीको हत्याको बदला लिने चेतावनी दिएको छ ।
    2
    0 Comments 0 Shares
  • अमेरिकी सेना हटाइए इराकविरुद्ध कडा प्रतिबन्ध : ट्रम्प
    पुस २१, २०७६एजेन्सी
    वासिङ्टन/तेहरान — इराकी संसदले अमेरिकी सेनालाई देश छोड्न भनेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘इराकविरुद्ध कडा प्रतिबन्ध लगाउने’ चेतावनी दिएका छन् ।
    ‘हाम्रो त्यहाँ निकै असामान्य महँगो हवाई अखडा छ। त्यो निर्माण गर्न हामीलाई अर्बौं डलर लाग्यो। हामीलाई त्यसको लागत नतिरेसम्म हामी इराक छाड्दैनौं,’ ट्रम्पले संवाददाताहरूसँग भने।
    राष्ट्रपतिको विमानमा सञ्चारमाध्यमसँग कुरा गर्दै ट्रम्पले यदि इराकले अमेरिकी सेनालाई अमित्रवत् रूपमा देश छोड्न भन्यो भने इराकविरुद्ध प्रतिबन्धहरू लगाउने बताए। ‘हामी उनीहरूले यसअघि कहिल्यै नभोगेको प्रतिबन्ध लगाइदिन्छौं। त्यसले इरानविरुद्धको नाकाबन्दीसमेत फिक्का लाग्नेछ,’ उनले भने।
    इस्लामिक स्टेट लडाकुविरुद्ध लड्न बनाइएको अन्तर्राष्ट्रिय गठबन्धनअन्तर्गत हाल इराकमा ५ हजार अमेरिकी सेना छन्। गठबन्धनले आइतबार तत्कालका लागि आईएसविरुद्धको कारबाही स्थगित गरिएको जनाएको थियो। इराकको संसद्ले विदेशी सेनालाई देश छोड्न आह्वान गर्दै एउटा प्रस्ताव पारित गर्‍यो।
    प्रस्ताव बाध्यकारी नभए पनि प्रधानमन्त्री अदेल अब्दुल महदीले आफू इराकबाट अमेरिकी फौजलाई हटाउने पक्षमा रहेको बताएका छन्। अमेरिकी विदेश मन्त्रालयले भने इराकी संसद्ले आफ्नो देशबाट अमेरिकी सैन्यबल हट्नुपर्ने भनी पारित गरेको संकल्प प्रस्तावप्रति निराशा व्यक्त गरेको बीबीसीले उल्लेख गरेको छ।
    गत शुक्रबार अमेरिकी सेनाले इराकको राजधानी बग्दादमा इरानी वरिष्ठ सैनिक कमान्डर कासिम सुलेमानीलाई मारेपछिमध्यपूर्वमा तनाव चर्केको हो। इरानले आफ्ना प्रभावशाली सैनिक अधिकारीको हत्याको अमेरिकासँग बदला लिने चेतावनीदिइसकेको छ।
    सुलेमानी इरानको इस्लामिक रेभलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) अन्तर्गतको विशेष सैन्य फौज ‘कुड्स’ का प्रमुख थिए। मध्यपूर्वमा उनको नेतृत्वमा इरानी सैन्य गतिविधिहरू सञ्चालनमा थिए। सुलेमानीका उत्तराधिकारीले अमेरिकालाई मध्यपूर्वबाट खेदाउने चेतावनी दिएका छन्।
    अमेरिकी सेना हटाइए इराकविरुद्ध कडा प्रतिबन्ध : ट्रम्प पुस २१, २०७६एजेन्सी वासिङ्टन/तेहरान — इराकी संसदले अमेरिकी सेनालाई देश छोड्न भनेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘इराकविरुद्ध कडा प्रतिबन्ध लगाउने’ चेतावनी दिएका छन् । ‘हाम्रो त्यहाँ निकै असामान्य महँगो हवाई अखडा छ। त्यो निर्माण गर्न हामीलाई अर्बौं डलर लाग्यो। हामीलाई त्यसको लागत नतिरेसम्म हामी इराक छाड्दैनौं,’ ट्रम्पले संवाददाताहरूसँग भने। राष्ट्रपतिको विमानमा सञ्चारमाध्यमसँग कुरा गर्दै ट्रम्पले यदि इराकले अमेरिकी सेनालाई अमित्रवत् रूपमा देश छोड्न भन्यो भने इराकविरुद्ध प्रतिबन्धहरू लगाउने बताए। ‘हामी उनीहरूले यसअघि कहिल्यै नभोगेको प्रतिबन्ध लगाइदिन्छौं। त्यसले इरानविरुद्धको नाकाबन्दीसमेत फिक्का लाग्नेछ,’ उनले भने। इस्लामिक स्टेट लडाकुविरुद्ध लड्न बनाइएको अन्तर्राष्ट्रिय गठबन्धनअन्तर्गत हाल इराकमा ५ हजार अमेरिकी सेना छन्। गठबन्धनले आइतबार तत्कालका लागि आईएसविरुद्धको कारबाही स्थगित गरिएको जनाएको थियो। इराकको संसद्ले विदेशी सेनालाई देश छोड्न आह्वान गर्दै एउटा प्रस्ताव पारित गर्‍यो। प्रस्ताव बाध्यकारी नभए पनि प्रधानमन्त्री अदेल अब्दुल महदीले आफू इराकबाट अमेरिकी फौजलाई हटाउने पक्षमा रहेको बताएका छन्। अमेरिकी विदेश मन्त्रालयले भने इराकी संसद्ले आफ्नो देशबाट अमेरिकी सैन्यबल हट्नुपर्ने भनी पारित गरेको संकल्प प्रस्तावप्रति निराशा व्यक्त गरेको बीबीसीले उल्लेख गरेको छ। गत शुक्रबार अमेरिकी सेनाले इराकको राजधानी बग्दादमा इरानी वरिष्ठ सैनिक कमान्डर कासिम सुलेमानीलाई मारेपछिमध्यपूर्वमा तनाव चर्केको हो। इरानले आफ्ना प्रभावशाली सैनिक अधिकारीको हत्याको अमेरिकासँग बदला लिने चेतावनीदिइसकेको छ। सुलेमानी इरानको इस्लामिक रेभलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) अन्तर्गतको विशेष सैन्य फौज ‘कुड्स’ का प्रमुख थिए। मध्यपूर्वमा उनको नेतृत्वमा इरानी सैन्य गतिविधिहरू सञ्चालनमा थिए। सुलेमानीका उत्तराधिकारीले अमेरिकालाई मध्यपूर्वबाट खेदाउने चेतावनी दिएका छन्।
    1
    0 Comments 0 Shares
  • मापदण्डविपरीत सञ्चालित पाँच अस्पतालको नवीकरण रोकियो
    पुस २२, काठमाडौँ — आधा दर्जनभन्दा बढी अस्पताल सरकारले निर्धारण गरेको मापदण्ड पूरा नगरी सञ्चालन भइरहेका छन् । काठमाडौं वनस्थलीको राष्ट्रिय मिर्गौला उपचार केन्द्र, बौद्धको स्तूपा सामुदायिक अस्पताल, ललितपुरको आनन्दवन अस्पताल, बनेपाको शिर मेमोरियल अस्पताल र धनुषाको लालगढ लेप्रोसी अस्पतालले मापदण्ड पूरा नगरेका हुन् ।स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका–२०७० पालना गर्न पटकपटक सचेत गराउँदा बेवास्ता गरेपछि स्वास्थ्य सेवा विभागले ती अस्पतालको नवीकरण रोकेको छ । विभागको उपचारात्मक महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलका अनुसार नवीकरण नभएका अस्पतालको जग्गा, भवन र फोहोर व्यवस्थापन मुख्य समस्या छन् । जनशक्ति र उपकरण व्यवस्थित छैनन् । अस्पतालमा ज्येष्ठ नागरिक, बालबालिका तथा अपांगमैत्री हुनुपर्ने, अनिवार्य रूपमा ब्लड बैंक, शवगृह र सुरक्षा व्यवस्था हुनैपर्ने भए पनि अस्पतालले यी नियम मानेका छैनन् ।
    मापदण्डविपरीत सञ्चालित पाँच अस्पतालको नवीकरण रोकियो पुस २२, काठमाडौँ — आधा दर्जनभन्दा बढी अस्पताल सरकारले निर्धारण गरेको मापदण्ड पूरा नगरी सञ्चालन भइरहेका छन् । काठमाडौं वनस्थलीको राष्ट्रिय मिर्गौला उपचार केन्द्र, बौद्धको स्तूपा सामुदायिक अस्पताल, ललितपुरको आनन्दवन अस्पताल, बनेपाको शिर मेमोरियल अस्पताल र धनुषाको लालगढ लेप्रोसी अस्पतालले मापदण्ड पूरा नगरेका हुन् ।स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका–२०७० पालना गर्न पटकपटक सचेत गराउँदा बेवास्ता गरेपछि स्वास्थ्य सेवा विभागले ती अस्पतालको नवीकरण रोकेको छ । विभागको उपचारात्मक महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलका अनुसार नवीकरण नभएका अस्पतालको जग्गा, भवन र फोहोर व्यवस्थापन मुख्य समस्या छन् । जनशक्ति र उपकरण व्यवस्थित छैनन् । अस्पतालमा ज्येष्ठ नागरिक, बालबालिका तथा अपांगमैत्री हुनुपर्ने, अनिवार्य रूपमा ब्लड बैंक, शवगृह र सुरक्षा व्यवस्था हुनैपर्ने भए पनि अस्पतालले यी नियम मानेका छैनन् ।
    1
    0 Comments 0 Shares
  • सुनको भाउमा दिनहुँ नयाँ रेकर्ड, तोलाको ७६ हजार रुपैयाँ पुग्यो
    06 Jan,2020
    काठमाडौं : सुनको मूल्यले सोमबार फेरि अर्को रेकर्ड कायम गरेको छ । सोमबार छापावाला सुनको भाउ ५०० रुपैयाँले बढेर तोलाको ७६ हजार रुपैयाँ पुगेको छ । आइतबार छापावाला सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेर ७५ हजार ५०० रुपैयाँ पुगेको थियो । व्यवसायीहरुका अनुसार सोमबारको भाउ अहिलेसम्मकै उच्च मूल्य हो । यस्तै, तेजावी सुनको भाउ पनि ५०० रुपैयाँले नै बढेर ७५ हजार ७०० रुपैयाँ पुगेको छ ।
    आइतबार तेजावी सुनको भाउ तोलाको ७५ हजार २०० सय रुपैयाँ रहेको थियो । यता, चाँदी पनि तोलामा २० रुपैयाँले बढेर ९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । स्थानीय बजारमा सुन पूरै आयातमा निर्भर छ ।
    आन्तरिक माग र आपूर्तिका कारण भन्दा पनि विश्व बजारमा निर्धारण हुने मूल्यकै आधारमा नेपालमा पनि भाउ तय हुने व्यसायीहरुको भनाई छ । पछिल्लो समय अमेरिका र इरानबीच विवाद झनै चर्किएपछि व्यवसायीहरुले सुरक्षित लगानीका रुपमा सुनलाई रोजेका हुन् । जसका कारण माग बढ्न जाँदा मूल्य पनि माथि लागेको हो ।
    सुनको भाउमा दिनहुँ नयाँ रेकर्ड, तोलाको ७६ हजार रुपैयाँ पुग्यो 06 Jan,2020 काठमाडौं : सुनको मूल्यले सोमबार फेरि अर्को रेकर्ड कायम गरेको छ । सोमबार छापावाला सुनको भाउ ५०० रुपैयाँले बढेर तोलाको ७६ हजार रुपैयाँ पुगेको छ । आइतबार छापावाला सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेर ७५ हजार ५०० रुपैयाँ पुगेको थियो । व्यवसायीहरुका अनुसार सोमबारको भाउ अहिलेसम्मकै उच्च मूल्य हो । यस्तै, तेजावी सुनको भाउ पनि ५०० रुपैयाँले नै बढेर ७५ हजार ७०० रुपैयाँ पुगेको छ । आइतबार तेजावी सुनको भाउ तोलाको ७५ हजार २०० सय रुपैयाँ रहेको थियो । यता, चाँदी पनि तोलामा २० रुपैयाँले बढेर ९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । स्थानीय बजारमा सुन पूरै आयातमा निर्भर छ । आन्तरिक माग र आपूर्तिका कारण भन्दा पनि विश्व बजारमा निर्धारण हुने मूल्यकै आधारमा नेपालमा पनि भाउ तय हुने व्यसायीहरुको भनाई छ । पछिल्लो समय अमेरिका र इरानबीच विवाद झनै चर्किएपछि व्यवसायीहरुले सुरक्षित लगानीका रुपमा सुनलाई रोजेका हुन् । जसका कारण माग बढ्न जाँदा मूल्य पनि माथि लागेको हो ।
    1
    0 Comments 0 Shares
  • यी हुन् घुम्नलायक उत्कृष्ट १० देश
    पुस १५, २०७६कान्तिपुर संवाददाता

    सुन् २०१९ मा विश्वप्रसिद्ध अखबार 'फोर्ब्स'ले सन् २०२० का साथै आगामी दशकका लागि घुम्न लायक देश र ती देशका प्रसिद्ध पर्यटकीय स्थलको सूची सार्वजनिक गरेको छ ।
    पार्कर मागयेरले तयार पारेको उक्त सामग्रीमा विस्तृत पढ्न पाइन्छ। प्राचिन सहरहरुदेखि दुर्लभ जीवजन्तु हुने सुनसान टापु अनि अमेजन जंगलदेखि सगरमाथाको चुचुरा भएका भू-भागलाई क्याथरिनले समेटेकी छन्।
    विश्वका विख्यात पर्यटकीय १० देश समावेश रहेको यो सूचीमा नेपाल घुम्नलायक देशको पहिलो सूचीमा अटाएको छ। पहिलो नम्बरमा रहेको नेपालको चितवन राष्ट्रिय निकुञ्ज र तराई क्षेत्रका मनोरम स्थान र पर्यटकीय क्रियाकलापबारे प्रकाश पारिएको छ। यसमा सगरमाथा, अन्नपूर्ण आधार शिविरदेखि काठमाडौं उपत्यका आसपासका पर्यटकीय स्थानबारे जानकारी दिइएको छ।
    अंग्रेजी नयाँ वर्षको छेकोमा तपाईं पनि कुनै राम्रो ठाउँको खोजीमा हुनुहुन्छ र कहाँ घुम्न जाने भनेर चिन्तित हुनुहुन्छ भने यो सूची तपाईंका लागि उपयोगी हुनसक्छ।
    १. नेपाल
    आनन्ददायी जंगल सफारीका साथै हिमाली क्षेत्रमा व्यक्तिगत ट्रेकिङका लागि उपयुक्त
    २. इक्वेडर
    गालापागोस द्वीपहरुमा रोमाञ्चकारी यात्राका लागि उपयुक्त
    ३. न्युजिल्यान्ड
    उत्तर र दक्षिणमा फैलिएका द्वीपहरुमा सफरका लागि उपयुक्त
    ४. पेरु
    माचु पिछ्छुदेखि रेन्बो माउन्टेनसम्म ट्रेकिङका लागि उपयुक्त
    ५. अलस्का
    वेल्स टापुका कुनाकाप्चा छिचोल्न उपयुक्त
    ६. ब्राजिल
    अमेजोन वर्षा जंगलबारे धेरैभन्दा धेरै बुझ्नुहोस्
    ७. मोरोक्को
    सहारा मरुभूमि र अटलास पर्वतहरुको पुनर्ताजगी गर्नुहोस्
    ८. चीन
    प्राचिन राजधानी सियान र बेइजिङको मज्जा लिनुहोस्
    ९. फिनल्यान्ड
    आर्कटिक वृत्त सेरोफेरोमाथिको मनोरम यात्रामा रमाउनुहोस्
    १०. केन्या
    नैरोबी, नान्युकी र मसाई मारा डुल्नुहोस्
    यी हुन् घुम्नलायक उत्कृष्ट १० देश पुस १५, २०७६कान्तिपुर संवाददाता सुन् २०१९ मा विश्वप्रसिद्ध अखबार 'फोर्ब्स'ले सन् २०२० का साथै आगामी दशकका लागि घुम्न लायक देश र ती देशका प्रसिद्ध पर्यटकीय स्थलको सूची सार्वजनिक गरेको छ । पार्कर मागयेरले तयार पारेको उक्त सामग्रीमा विस्तृत पढ्न पाइन्छ। प्राचिन सहरहरुदेखि दुर्लभ जीवजन्तु हुने सुनसान टापु अनि अमेजन जंगलदेखि सगरमाथाको चुचुरा भएका भू-भागलाई क्याथरिनले समेटेकी छन्। विश्वका विख्यात पर्यटकीय १० देश समावेश रहेको यो सूचीमा नेपाल घुम्नलायक देशको पहिलो सूचीमा अटाएको छ। पहिलो नम्बरमा रहेको नेपालको चितवन राष्ट्रिय निकुञ्ज र तराई क्षेत्रका मनोरम स्थान र पर्यटकीय क्रियाकलापबारे प्रकाश पारिएको छ। यसमा सगरमाथा, अन्नपूर्ण आधार शिविरदेखि काठमाडौं उपत्यका आसपासका पर्यटकीय स्थानबारे जानकारी दिइएको छ। अंग्रेजी नयाँ वर्षको छेकोमा तपाईं पनि कुनै राम्रो ठाउँको खोजीमा हुनुहुन्छ र कहाँ घुम्न जाने भनेर चिन्तित हुनुहुन्छ भने यो सूची तपाईंका लागि उपयोगी हुनसक्छ। १. नेपाल आनन्ददायी जंगल सफारीका साथै हिमाली क्षेत्रमा व्यक्तिगत ट्रेकिङका लागि उपयुक्त २. इक्वेडर गालापागोस द्वीपहरुमा रोमाञ्चकारी यात्राका लागि उपयुक्त ३. न्युजिल्यान्ड उत्तर र दक्षिणमा फैलिएका द्वीपहरुमा सफरका लागि उपयुक्त ४. पेरु माचु पिछ्छुदेखि रेन्बो माउन्टेनसम्म ट्रेकिङका लागि उपयुक्त ५. अलस्का वेल्स टापुका कुनाकाप्चा छिचोल्न उपयुक्त ६. ब्राजिल अमेजोन वर्षा जंगलबारे धेरैभन्दा धेरै बुझ्नुहोस् ७. मोरोक्को सहारा मरुभूमि र अटलास पर्वतहरुको पुनर्ताजगी गर्नुहोस् ८. चीन प्राचिन राजधानी सियान र बेइजिङको मज्जा लिनुहोस् ९. फिनल्यान्ड आर्कटिक वृत्त सेरोफेरोमाथिको मनोरम यात्रामा रमाउनुहोस् १०. केन्या नैरोबी, नान्युकी र मसाई मारा डुल्नुहोस्
    1
    0 Comments 0 Shares
  • काठमाडौँ — सडकमा बसेर सहयोग उठाउन नपाउने भन्दै काठमाडौं महानगरले चेतावनी दिएपछि गीत गाएरै परिवार पाल्ने दृष्टिविहीनहरु अन्योलमा छन् ।
    गीत गाइरहेका बेला गत साता काठमाडौं महानगरपालिकाका प्रहरीले एउटा चोटिलो सन्देश छाडेर गए, त्यसयता उनी र उनका दृष्टिविहीन साथीको अनुहार ओइलाएको छ ।
    एक साताअघि ती नगरप्रहरीले भनेका थिए, ‘अब सडकमा गाएर माग्न पाइँदैन । यस्तो काम नरोके पुलिस लगाएर उठाउँछौं ।’
    काठमाडौं महानगरपालिकाले सडकमा गाएर पैसा उठाउन नदिने भएपछि २७ जना दृष्टिविहीन बिहीबार भृकुटीमण्डपमा भेटिए । उनीहरूको चिन्ता महानगरले उठाए कहाँ जाने, के काम गर्ने भन्ने छ । यीमध्ये पोखराका कृष्ण विश्वकर्मा भने बाँच्नै मन नभएको जस्ता शब्द राखेर तयार पारेका गीत गुनगुनाइरहेका थिए—
    मनमा माया सम्झन मन छैन
    दुवै आँखा नदेख्ने भएर संसारमा बाँच्न मन छैन...
    काठमाडौँ — सडकमा बसेर सहयोग उठाउन नपाउने भन्दै काठमाडौं महानगरले चेतावनी दिएपछि गीत गाएरै परिवार पाल्ने दृष्टिविहीनहरु अन्योलमा छन् । गीत गाइरहेका बेला गत साता काठमाडौं महानगरपालिकाका प्रहरीले एउटा चोटिलो सन्देश छाडेर गए, त्यसयता उनी र उनका दृष्टिविहीन साथीको अनुहार ओइलाएको छ । एक साताअघि ती नगरप्रहरीले भनेका थिए, ‘अब सडकमा गाएर माग्न पाइँदैन । यस्तो काम नरोके पुलिस लगाएर उठाउँछौं ।’ काठमाडौं महानगरपालिकाले सडकमा गाएर पैसा उठाउन नदिने भएपछि २७ जना दृष्टिविहीन बिहीबार भृकुटीमण्डपमा भेटिए । उनीहरूको चिन्ता महानगरले उठाए कहाँ जाने, के काम गर्ने भन्ने छ । यीमध्ये पोखराका कृष्ण विश्वकर्मा भने बाँच्नै मन नभएको जस्ता शब्द राखेर तयार पारेका गीत गुनगुनाइरहेका थिए— मनमा माया सम्झन मन छैन दुवै आँखा नदेख्ने भएर संसारमा बाँच्न मन छैन...
    1
    0 Comments 0 Shares
  • ‘तमसो मा ज्योतिर्गमय’ अर्थात अँध्यारोबाट उज्यालोतर्फ जानुपर्छ यो उपनिषदको आज्ञा हो । दीपावली स्वच्छता वा प्रकाशको पर्व हो । यसले अध्याँरोलाई जितेर उज्यालोको नजिक जानुपर्छ भन्ने संकेत गर्छ
    दीपावली दुई शब्द मिलेर बनेको छ, दीप र आवली । दिप भनेको बत्ती हो । जबकी आवली भनेको पंक्तिवद्ध हो ।  र, जब दीप र आवली एक आपसमा मिल्छन्, तब दीपावली बन्छ । यस सम्बन्धमा धार्मिक कथन पनि छ । भनिन्छ, तेत्रायुगमा जब भगवान श्री राम, लक्ष्मण तथा सीताले चौध वर्षको वनबास पूरा गरी आˆनो घर फर्किएका थिए, तब कार्तिक महिनाको कृष्ण पक्षको आंैसी थियो । अयोध्यावासीले उनीहरुको आगमनको खुशीमा प्रत्येक...
    5
    0 Comments 0 Shares
  • 'बदमासी' बढेपछि कोलकाता बन्दरगाहमा ब्यापारीको चहलपहल घट्यो, विशाखापट्नमतिर झुम्मिए आयातकर्ता
    लामो समयदेखि नेपाली ब्यापारीले सामान मगाउँदै गरेको पश्चिम बंगालको कोलकाता बन्दरगाहको विकल्पका रुपमा व्यवसायीहरुले विशाखापटनम बन्दरगाहलाई प्रयोग गर्न थालेका छन्। कोलकाता बन्दरगाहबाट भन्दा आन्द्र प्रदेशको विशाखापटनमबाट सामान मगाउँदा फाइदा भएपछि व्यापारी त्यता झुम्मिएका हुन्।कोलकाता बन्दरगाहमा कमजोर व्यवस्थापन र क्लियरिङ् एजेन्टको बदमासी हुने गरेको भन्दै व्यवसायीले गुनासो गर्दै आएका थिए। विभिन्न...
    2
    0 Comments 0 Shares
  • ‘फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जाल दर्ता नभए नेपालमा बन्द हुन्छन्’
    काठमाण्डौ – सामाजिक सञ्जाल असामाजिक बन्दै गएको भन्दै यसलाई नियमन गर्न अनिवार्य दर्ता हुनुपर्ने प्रावधानसहित सरकारले संसदमा विधेयक दर्ता गरेको छ ।  गएको बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संसदमा पेश गर्नुभएको सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था राखिएको छ ।  अहिलेसम्म कुनै पनि सामाजिक सञ्जाल नेपालमा दर्ता नभई सञ्चालनमा...
    14
    2 Comments 2 Shares
  • ‘विशिष्ठ’ होइन साधारण बनौं
    अक्सर हामी अरुभन्दा भिन्न वा अलग बन्ने अभ्यास गरिरहेका हुन्छौं । अरु जस्ता छन्, आफुलाई त्यस्तै देखाउन चाहँदैनौं । अरु जे छन्, आफुलाई त्यहीँ बनाउन चाहँदैनौं । हामी आफुलाई अरुभन्दा भिन्न स्थानमा उभ्याउन खोज्छौं । भिन्न देखिन रुचाउँछौं । आफ्नो अलग्गै पहिचान स्थापित गर्नु नराम्रो होइन । यसका लागि हामीले आफ्नै किसिमको काम गर्नुपर्छ, अरुले गरेजस्तो होइन । यद्यपी अलग पहिचान बनाउने चक्करमा हामीले...
    187
    0 Comments 1 Shares
  • Facebook Ma Naya Kura Ke Chha ? Facebook Ko Video Haru Kasari Offline Ma Herne | What's New On FB
    नमस्कार तपाईहरुलाई स्वागत छ अल इन्फर्मेसन नेपाली मा। आज म तपाईहरुलाई फेसबुकको नयाँ अप्डेटको बारेमा जानकारी दिदैछु। कृपया भिडियोलाई पूरा हेर्दिनुहोला। नयाँ हुनुहुन्छ भने यस्तै यस्तै भिडियोहरुको लागि यश च्यानललाई सब्सक्राईब गरेर छेउ को घण्टी लाई पनि दबाउनुहोला अनि भिडियोमा लाइक कमेन्ट पनि गर्दिनुहोला।  New Feature Added By Facebook. Must know about this feature. You would like to new...
    2
    0 Comments 0 Shares
  • Free Recharge Nepal
    NTC/NCELL/Smart Cell मा Rs.100 को रिचार्ज फ्री मा पाउनको लागि तलको steps कृपया राम्रो संग ध्यान दिएर Follow गर्नुहोसः पहिला सबै Steps पढेर मात्र “Download Now” मा click गर्नुस। येदि कुनै Steps बिग्रियो भने Balance आउदैन। Steps:1. तलको Download nowbutton मा click गर्नुस। Playstore Open हुन्छ। त्यो DENT Appडाउनलोड गर्नुहोस । Download Now ध्यान राख्नुस...
    9
    1 Comments 0 Shares
  • Mero Desh nepal
    मेरो देश नेपाल (निबन्ध)   Google BookmarkFacebookMore13    साहित्य    99 पटक पढिएको    वर्षा तिमल्सिना         हिमालको सेतो फेटा, पहाडको हरियो भोटा र तराईको पहेँलो कछाड फेरेर बसेको मेरो देश मेरो मुटुको टुक्रा हो । सिन्धुमा हराएको विन्दु जस्तै विश्वको भूमण्डलमा सानो देखिए पनि मेरो देश मेरो...
    4
    0 Comments 0 Shares
  • Smart nepal
    धनगढीबाट भर्खर म काठमाडौ ओर्लिए एक घन्टामै काठमाडौं रेलले ल्याइपुरायो , काठमाडौं पुरै फेरिएछ। म सिधै मेट्रो चढेर लागे साथीको कोठातिर। साथिले पाइपवाला ग्यासको बटन अन गरेर ५ मिनेट्मै खाजा तयार पारे। खाजा खाइ पछि AC रुम मा आराम गर्दै मैले सोधे , AC महङ्गो हुदैन? साथिले मन्द मुस्कानका साथ भने,हावाबाट निकालेको बिजुली हो धेरै सस्तो छ। म तेत्तिकै दङ्ग थे, हुनत धनगढी पनि तेति अबिकसित त थिएन तर यी सबै...
    12
    1 Comments 0 Shares
  • अटो व्यवसायीलाई अर्थमन्त्रीको आग्रह : सरकारलाई नछल्नुस्
    १० भदौ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले इमान्दार भएर उद्योग व्यापार चलाउन व्यवसायीहरुलाई आग्रह गरेका छन् । घाटाको व्यापार सरकारले पनि नगर्ने भन्दै उनले छलीको प्रयास नगर्न चेतावनी दिए । नाडा अटो शो-२०१९ को उद्घाटन समारोहलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले भने, ‘तपाईंहरुले सरकारलाई छल्ने कामचाहिँ नगर्दिनुस् । सरकार पनि इमान्दारीपूर्वक तपाईंहरुसामू पेश...
    190
    0 Comments 0 Shares
  • अनुष्का श्रेष्ठ बनिन् ‘मिस नेपाल २०१९’
    अनुष्का श्रेष्ठ मिस नेपाल वर्ल्ड २०१९ बन्न सफल भएकी छन्। प्रतियोगिताको प्रतिस्पर्धीहरूलाई पछि  पार्दै उनी मिस नेपाल बन्न सफल भएकी हुन्। उनलाई ‘मिस नेपाल वर्ल्ड २०१८’की शृङ्खला खतिवडाले ताज पहिराएकी हुन् । यससँगै उनले  यमाहा मिस फेसिनो उपाधि पनि हासिल गर्न सफल भएकी छन्। यस्तै ‘मिस नेपाल युनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीले जितेकी छिन्।मिस नेपाल सुपर नेशनलको...
    76
    108 Comments 1 Shares
  • अमेरिकाको टेक्सासमा गोली चल्यो, कम्तीमा २० को मृत्यु, २६ घाइते
    काठमाडौँ — अमेरिकाको टेक्सास सहरमा अन्धाधुन्ध गोली चल्दा कम्तीमा २० जनाको मृत्यु भएको छ भने २६ घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार एल पासो सहरको सिएलो भिस्टा मल नजिकको वालमार्ट स्टोरमा बन्दुकधारीले आक्रमण गरेको हो ।  घटनामा संलग्न भएको आशंकामा एक २१ वर्षीय व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको बीबीसीले लेखेको छ। प्रहरीका अनुसार पक्राउ परेका पैट्रिक...
    108
    0 Comments 2 Shares
  • अमेरिकामा पनि नेपाली असुरक्षित
    आफन्त गुमाएका परिवारको बिचल्ली न्यूयोर्क : केही समयअघि भर्जिनियाको हेरन्डनस्थित फ्रेक्लिन फार्मको ‘सुनोको ग्यास स्टेसन’मा कार्यरत ४० वर्षीय रेशम बजगाईंको हत्या भयो। लुटेराहरूको समूहले टाउकोमा धारिलो हतियार प्रहार गरी बजगार्इंको हत्या गरेका थिए। ६ वर्षकी छोरी र श्रीमतीसँगै अमेरिका आएको ९ महिनामै उनको मृत्यु भयो। भर्जिनिया घटनाको महिना दिन नबित्दै ओक्लोहमा राज्यको एक ग्यास...
    7
    1 Comments 0 Shares
  • आईपिएलका दुई सफल टिम , फाईनल खेल ! कडा टक्करको अपेक्षा
      बैशाख २८ , अनलाईन खेलखबर ।। शुक्रबार राती सम्पन्न दोस्रो क्वाकिफायर खेलमा नेपालका युवा क्रिकेटर सन्दिप लामिछानेको टिम दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै महेन्द्र सिह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किग्स जारी १२ औँ सस्करणको ईण्डियन प्रिमियर लिग ( आईपिएल )को फाईनल प्रवेश गर्दै अब उपाधिका लागि मुम्बई ईन्डियन सँग प्रतिष्पर्दा गर्नेछ ।आईपिएलका सफल मध्यका टिम मुम्बई र चेन्नई बिच...
    8
    0 Comments 0 Shares
  • आकासियो खसीको मासुको मूल्य, आन्तरिक उत्पादन नहुँदा भारतको भर, दशैंमा भाउ अझै बढ्ने
    भारतबाट आयात रोकिएपछि खसीको मासुको मूल्य आकासिएको छ।आयात रोकिनेवित्तिकै हजार रुपैयाँबाट उकालो लागेको मासुको मूल्य अहिले किलोकै १३ सय रुपैयाँ पुगिसकेको छ। सामान्य समयमा किलोको १३ सय रुपैयाँ पुगेको खसीको मासुको मूल्य दशैंमा कति पुग्ला? व्यवसायी भन्छन्-‘दशैंमा चाहिने खसीबोका नआए किलोकै १६ सय रुपैयाँसम्म पुग्छ।’ दशैंको समयमा उपत्यकामा मात्र ५० हजार खसी माग हुन्छ। कलंकी खसी बजार संघका...
    2
    0 Comments 0 Shares
  • आजदेखि सरकारी होस् या नीजिको कर्मचारी तलब लिन प्यान नम्बर अनिवार्य, अनलाईनबाट यसरी लिनुहोस्
    काठमाडौँ | आजदेखि नयाँ आर्थिक बर्ष २०७६/७७ सुरु भएको छ । नयाँ आर्थिक बर्षसंगै अब तलब लिन सरकारले प्यान कार्ड अनिवार्य लिनुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था बमोजिम अब कुनै प्राईभेट कम्पनी, संस्था, फर्म तथा निकायले स्थायी लेखा नम्बर (प्यान) बिना कुनैपनि व्यक्तिलाई तलब दिन पाउने छैन । नयाँ आर्थिक बर्षसंगै प्यान कार्ड नभएका कर्मचारीको तलब प्राईभेट कम्पनी, फर्म तथा निकायले खर्चको रुपमा देखाउन...
    94
    19 Comments 1 Shares
  • इन्टरनेट ब्यान्डविथको निगरानी हुने
    काठमाडौं : इन्टरनेट सेवा प्रदायक कम्पनीले ग्राहकलाई प्रदान गर्ने ब्यान्डविथमा सरकारले निगरानी गर्ने भएको छ। सेवा प्रदायक कम्पनीले सेवा प्रदायकले तोकेबमोजिक इन्टरनेट ब्यान्डविथ ग्राहकलाई उपलब्ध गराए/नगराएका विषयमा सरकारले निगरानी गर्नेछ। त्यसका लागि ‘ब्यान्डविथ कन्ट्रोल म्यानेजमेन्ट सिस्टम’ लागू गर्न नेपाल दूरसञ्चार प्राधिकरणले पहल गर्नेछ। इन्टरनेटको गतिबारे गुनोसो आउने...
    4
    0 Comments 0 Shares
  • इन्टरनेट लत
    राजधानीको एक प्रतिष्ठित विद्यालयमा पढ्ने तीन छात्राले एकआपसमा पासवर्ड साटासाट गरे। उनीहरू मन लागेका बेला साथीको फेसबुक आफैं खोलेर हेर्ने गर्थे। कक्षा १० मा पढ्ने ती छात्रामध्ये एकले आफ्नो केटा साथीलाई एउटा फोटो म्यासेन्जरमा पठाइन्। फोटो उनीहरूले राजीखुसीमै खिचेका थिए। तर सामान्यभन्दा अलि अश्लील थियो। फोटो पाउने ती केटा साथीले लहैलहैमा फेरि आफ्ना साथीहरूको ग्रुपमा त्यसलाई सेयर गरिदिए। केटी...
    4
    0 Comments 0 Shares
  • इमेलमा जथाभावी विज्ञापन पठाए १ लाख जरिवाना !
    ६ माघ, काठमाडौं । अनुमति नलिई कुनै खास प्रयोजनका लागि जथाभावी मोबाइल वा इमेलबाट सन्देश पठाउँदै हुनुहुन्छ ? यदि त्यसो हो भने सतर्क हुनुस् । सरकारले संसदमा दर्ता गराएको विज्ञापन नियमनसम्बन्धी विधेयकमा सम्बन्धित व्यक्तिको मञ्जुरीविना इमेल वा मोबाइलमा इमेल वा एसएमएसबाट विज्ञापन गर्न नपाइने ब्यवस्था छ । ‘सम्बन्धित व्यक्तिको मञ्जुरीकिना इमेल वा मोबाइलमा इमेल वा एसएमएसबाट विज्ञापनमूलक सन्देश...
    19
    4 Comments 0 Shares
  • एनसेल र एक्जियटाले सरकारलाई ८० अर्बभन्दा बढी कर तिर्नुपर्ने
    माघ २३, २०७५ काठमाडौं – निजी क्षेत्रको अग्रणी दूरसञ्चार कम्पनी एनसेल खरिदबिक्री बापतको पूँजीगत लाभकर एनसेल र खरिदकर्ता मलेसियन कम्पनी एक्जियटाबाटै असुल्न सर्वोच्च अदालतले बाटो खोलिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको बृहत् पूर्ण इजलासले एनसेल र यससँग जोडिएका कम्पनीका तर्फबाट दायर रिट खारेज गर्दै एनसेल र एक्जियटाबाटै लाभकर असुल्न परमादेश जारी गरेको हो । निकै नै...
    17
    4 Comments 0 Shares
  • औकातदेखि अकुतसम्म
    सुशासन विशेष सर्वत्र व्याप्त भ्रष्टाचारका प्रमाण खोज्ने र सजायँसम्म पुर्‍याउन पदाधिकारीहरूले खतरा मोल्नैपर्छ, प्रतिशोध र बद्नियतभन्दा टाढा रहेर। टलक्क टल्किने जुत्तामा कुनै कर्मचारी राणाशासकसामु पर्‍यो भने लगभग अड्कल काटिन्थ्यो– ‘जागिर समाप्ति, घुसखोरी र देश निकालासम्मको सजायँ।’ यो दृश्य हो, २००७ अघिको। त्यसो हुनुमा राणाकालीन सरदार भीमबहादुर पाँडेको स्मरण...
    13
    11 Comments 0 Shares

Warning: count(): Parameter must be an array or an object that implements Countable in /usr/share/nginx/e-sathi.com/content/themes/default/templates_compiled/c85a0549735f07812744865ece8de79098279cdb_0.file.search.tpl.php on line 281

No results to show