• युके भिजा प्रोसेसको लागि आवस्यक पर्ने कागजातहरु https://www.youtube.com/watch?v=rMyOwocK4Cc
    युके भिजा प्रोसेसको लागि आवस्यक पर्ने कागजातहरु https://www.youtube.com/watch?v=rMyOwocK4Cc
    2
    0 Comments 0 Shares
  • इखल्तिमा अकाउन्ट बनाउनु भएको छैन भने अहिले नै बनाउनुहोस !!

    #यो लिंक क्लिक गर्नुहोस https://e-khalti.com/user/register?rid=755
    #आवस्यक विवरण भरि रजिस्टर गर्नुहोस
    #आफ्नो इमेल खोलि भेरिफाइ गर्नुहोस इमेल
    #आफ्नो इमेल र user नाम कमेन्ट गर्नुहोस
    इखल्तिमा अकाउन्ट बनाउनु भएको छैन भने अहिले नै बनाउनुहोस !! #यो लिंक क्लिक गर्नुहोस https://e-khalti.com/user/register?rid=755 #आवस्यक विवरण भरि रजिस्टर गर्नुहोस #आफ्नो इमेल खोलि भेरिफाइ गर्नुहोस इमेल #आफ्नो इमेल र user नाम कमेन्ट गर्नुहोस :D
    Create account - e-Khalti
    e-Khalti is your e-currency, e-wallet and online payment gateway platform. A digital wallet for an instant, secure and hassle-free online payments.
    E-KHALTI.COM
    11
    0 Comments 0 Shares
  • संविधानको भाग १प्रारम्भिक को ९ वटा धारा याद गर्ने सुत्र यदि लोकसेवा आयोग ,शिक्षक सेवा सुरक्षा सेवा ,बैंक आदि जबको लागि तयारी गरिरहनुभएको छ र कानुन llbको इन्ट्रान्स तयारी गरिरहनुभएको छ भनेपनि अवस्य हेर्नुहोस

    (संविधान सारा नेपालको रारा सरा रास्ट्रीय गाना सहित )

    संविधान =संविधान मूल कानुन धारा १

    सा =सार्बभौमसत्ता र राजकीयसत्ता धारा २

    रा =राष्ट् धारा ३

    नेपालको = नेपाल राज्य धारा ४

    रा = रास्ट्रीय हित धारा ५

    रा =रास्ट्र भाषा धारा ६

    स = सरकारी कामकाजको भाषा धारा ७

    रा =रास्ट्रिय झण्डा धारा ८

    राष्ट्रिय गाना सहित = रास्ट्रिय गाना धारा ९

    भिडियो हेर्नुहोस लिंक https://www.youtube.com/watch?v=5LA1rxtMbhQ
    भाग ३ को धाराहरु याद राख्ने तरिकाको लागि भिडियो हेर्नुहोस लिंक https://www.youtube.com/watch?v=yRcfiQXy5iA

    संवैधानिक निकायको आवस्यकता महत्व याद राख्ने सुत्र भिडियो लिंक https://www.youtube.com/watch?v=L2rkgb-ay-E

    अन्य भागमा रहेको धाराहरु याद राख्ने सूत्रहरुको लागि https://bit.ly/Loksewanepal
    https://bit.ly/Loksewanepal यो लिंक क्लिक गरि च्यानल subscribe गर्नुहोस र नोतिफिकेस प्राप्त गर्न घण्टालाइ थिच्नुहोस

    Friends if you like this video please give a like. It takes lot of time and energy to make a video, if you give like it encourages us. To get the alert of latest videos in your mail ID subscribe this channel for free of cost, also don’t forget to click on bell icon to get notifications whenever we upload a new video.
    संविधानको भाग १प्रारम्भिक को ९ वटा धारा याद गर्ने सुत्र यदि लोकसेवा आयोग ,शिक्षक सेवा सुरक्षा सेवा ,बैंक आदि जबको लागि तयारी गरिरहनुभएको छ र कानुन llbको इन्ट्रान्स तयारी गरिरहनुभएको छ भनेपनि अवस्य हेर्नुहोस (संविधान सारा नेपालको रारा सरा रास्ट्रीय गाना सहित ) संविधान =संविधान मूल कानुन धारा १ सा =सार्बभौमसत्ता र राजकीयसत्ता धारा २ रा =राष्ट् धारा ३ नेपालको = नेपाल राज्य धारा ४ रा = रास्ट्रीय हित धारा ५ रा =रास्ट्र भाषा धारा ६ स = सरकारी कामकाजको भाषा धारा ७ रा =रास्ट्रिय झण्डा धारा ८ राष्ट्रिय गाना सहित = रास्ट्रिय गाना धारा ९ भिडियो हेर्नुहोस लिंक https://www.youtube.com/watch?v=5LA1rxtMbhQ भाग ३ को धाराहरु याद राख्ने तरिकाको लागि भिडियो हेर्नुहोस लिंक https://www.youtube.com/watch?v=yRcfiQXy5iA संवैधानिक निकायको आवस्यकता महत्व याद राख्ने सुत्र भिडियो लिंक https://www.youtube.com/watch?v=L2rkgb-ay-E अन्य भागमा रहेको धाराहरु याद राख्ने सूत्रहरुको लागि https://bit.ly/Loksewanepal https://bit.ly/Loksewanepal यो लिंक क्लिक गरि च्यानल subscribe गर्नुहोस र नोतिफिकेस प्राप्त गर्न घण्टालाइ थिच्नुहोस Friends if you like this video please give a like. It takes lot of time and energy to make a video, if you give like it encourages us. To get the alert of latest videos in your mail ID subscribe this channel for free of cost, also don’t forget to click on bell icon to get notifications whenever we upload a new video.
    9
    23 Comments 0 Shares
  • दुनियामा इमान्दारिता भन्दा ठुलो चिज अरु के छ र ।
    नियम, कानुन, प्रहरि, प्रशासन, ड्रेस, फिङ्गर पृण्ट हाजिरि , अदालत त बेइमानलाइ हो नि मलाइ आवस्यक छैन ।
    दुनियामा इमान्दारिता भन्दा ठुलो चिज अरु के छ र । नियम, कानुन, प्रहरि, प्रशासन, ड्रेस, फिङ्गर पृण्ट हाजिरि , अदालत त बेइमानलाइ हो नि मलाइ आवस्यक छैन ।
    1
    0 Comments 0 Shares
  • चित्त आफ्नो पनि नदुखाउनुस्,अरूको पनि नदुखाउने कोशिस गर्नुस् । नरोकिनुस्,मुसुक्क मुस्कुराएर अगाडी बढ्नुस् ।
    समाजलाई हानी नपुग्ने गरी आफ्ना इच्छा पूरा गर्नुस् ।'ज्ञान’ छ भने बाँड्नुस् । ‘धन’ पनि प्रशस्त छ भने आवस्यक परेकोलाई केहि दिनुस् । ‘मन’ छ भने चाहिं सबैलाई दिनुस् ।
    #शुभदिन
    चित्त आफ्नो पनि नदुखाउनुस्,अरूको पनि नदुखाउने कोशिस गर्नुस् । नरोकिनुस्,मुसुक्क मुस्कुराएर अगाडी बढ्नुस् । समाजलाई हानी नपुग्ने गरी आफ्ना इच्छा पूरा गर्नुस् ।'ज्ञान’ छ भने बाँड्नुस् । ‘धन’ पनि प्रशस्त छ भने आवस्यक परेकोलाई केहि दिनुस् । ‘मन’ छ भने चाहिं सबैलाई दिनुस् । #शुभदिन
    1
    0 Comments 0 Shares
  • जो मान्छे आवस्यकता भन्दा बढी हास्छ नि त्यो संझनुहोस् चाहनाले होइन बहानाले मुस्कुराएको हो म जस्तै सच्चा आत्माले बहाना बनाउन सक्दैन!
    जो मान्छे आवस्यकता भन्दा बढी हास्छ नि त्यो संझनुहोस् चाहनाले होइन बहानाले मुस्कुराएको हो म जस्तै सच्चा आत्माले बहाना बनाउन सक्दैन!
    1
    0 Comments 0 Shares
  • #मान्छेहरु लाई हाम्रो कदर तब मात्रै हुन्छ
    जब उनीहरु लाई हाम्रो आवस्यक पर्छ
    #मान्छेहरु लाई हाम्रो कदर तब मात्रै हुन्छ जब उनीहरु लाई हाम्रो आवस्यक पर्छ
    2
    0 Comments 0 Shares
  • कुनै पनि मान्छेलाई आवश्यक भन्दा बढी महत्त्व नदेउ, आवस्यकता भन्दा बढी महत्त्व दिएको सम्बन्ध एक दिन अवश्य टुट्ने छ!
    कुनै पनि मान्छेलाई आवश्यक भन्दा बढी महत्त्व नदेउ, आवस्यकता भन्दा बढी महत्त्व दिएको सम्बन्ध एक दिन अवश्य टुट्ने छ!
    4
    0 Comments 0 Shares

No results to show

No results to show

No results to show

No results to show

No results to show