• झुपडी झैँ आनन्दित अग्लो महल हुँदैन।
    गरिबको पैतालामा एकजोर चप्पल हुँदैन।

    जति दबाउ मेरो आवाज त्यति हुन्छ बुलन्द!
    ठक्कर नखाएको प्राणी खासै अब्बल हुँदैन।

    मुटु मेरो चिरेको हो तिम्रो ओँठको तिरले!
    अब अमृत ओकलेर राडी मखमल हुँदैन।

    तिमी दुश्मन बन्यौ र पो उर्जा बढ्यो मलाई!
    बेगर चुनौतीको मान्छे केहिमा सफल हुँदैन।

    काँडा नभइ गुलाफमा टिप्न केको मज्जा?
    मलाई बानी परेको छ बगरमा जल हुँदैन।

    मान्छे भित्र विशेष अर्को हुन्छ यौटा मान्छे!
    जस्तै: "तृष्णा" नभएको मेरो गजल हुँदैन।।
    ________________________________
    बिन्दा लामा "तृष्णा"
    झुपडी झैँ आनन्दित अग्लो महल हुँदैन। गरिबको पैतालामा एकजोर चप्पल हुँदैन। जति दबाउ मेरो आवाज त्यति हुन्छ बुलन्द! ठक्कर नखाएको प्राणी खासै अब्बल हुँदैन। मुटु मेरो चिरेको हो तिम्रो ओँठको तिरले! अब अमृत ओकलेर राडी मखमल हुँदैन। तिमी दुश्मन बन्यौ र पो उर्जा बढ्यो मलाई! बेगर चुनौतीको मान्छे केहिमा सफल हुँदैन। काँडा नभइ गुलाफमा टिप्न केको मज्जा? मलाई बानी परेको छ बगरमा जल हुँदैन। मान्छे भित्र विशेष अर्को हुन्छ यौटा मान्छे! जस्तै: "तृष्णा" नभएको मेरो गजल हुँदैन।। ________________________________ बिन्दा लामा "तृष्णा"
    3
    0 Comments 0 Shares
  • त्रि वि सेवा आयोगमा ५० भन्दा बडी प्राविधिक र अप्राविधिक पदको लागि खुलेको विज्ञापनमा Online Application Form घरमा बसी online बाट apply गर्ने तरिका सिक्न https://www.youtube.com/watch?v=slG7aZqyMi8&feature=youtu.be यो लिंक क्लिक गर्नुहोस्

    #फम भर्नु अगी आफ्नो ल्याप्टोपमा वा मोबाइलमा ब्रेभ ब्राउजर DOWNLOADगरि INSTALLगर्नुहोस http://bit.ly/DownloadBraveBrowser यो लिंक क्लिक गरि download गरि install गरि यस ब्राउजर वाट फम भर्नुहोला अन्य ब्राउजरमा फम सपोर्ट गर्न सक्ने हुन् सक्छ

    #इमेल बनाउने तरिका सिक्नुहोस https://www.youtube.com/watch?v=SMpQnMI6yN4

    #फोटो साइज मिलाउन https://www.youtube.com/watch?v=QQh3rdoJPOY यो लिंक क्लिक गर्नुहोस

    #आफ्नो इसेवा खाता बनाउन https://www.youtube.com/watch?v=Dki1p2ZLiP4 यो लिंक क्लिक गर्नुहोस

    #इसेवामा पैसा जम्मा गर्ने तरिका सिक्न https://www.youtube.com/watch?v=NLPwGiVlHR0 यो लिंक क्लिक गर्नुहोस
    त्रि वि सेवा आयोगमा ५० भन्दा बडी प्राविधिक र अप्राविधिक पदको लागि खुलेको विज्ञापनमा Online Application Form घरमा बसी online बाट apply गर्ने तरिका सिक्न https://www.youtube.com/watch?v=slG7aZqyMi8&feature=youtu.be यो लिंक क्लिक गर्नुहोस् #फम भर्नु अगी आफ्नो ल्याप्टोपमा वा मोबाइलमा ब्रेभ ब्राउजर DOWNLOADगरि INSTALLगर्नुहोस http://bit.ly/DownloadBraveBrowser यो लिंक क्लिक गरि download गरि install गरि यस ब्राउजर वाट फम भर्नुहोला अन्य ब्राउजरमा फम सपोर्ट गर्न सक्ने हुन् सक्छ #इमेल बनाउने तरिका सिक्नुहोस https://www.youtube.com/watch?v=SMpQnMI6yN4 #फोटो साइज मिलाउन https://www.youtube.com/watch?v=QQh3rdoJPOY यो लिंक क्लिक गर्नुहोस #आफ्नो इसेवा खाता बनाउन https://www.youtube.com/watch?v=Dki1p2ZLiP4 यो लिंक क्लिक गर्नुहोस #इसेवामा पैसा जम्मा गर्ने तरिका सिक्न https://www.youtube.com/watch?v=NLPwGiVlHR0 यो लिंक क्लिक गर्नुहोस
    5
    0 Comments 0 Shares
  • #शिक्षक लाइसेन्सको अन्लाइन दरखास्त फाराम घरमा बसी आफैले भने सरल विधि जानकारिको लागि भिडियो हेर्नुहोस लिंक https://www.youtube.com/watch?v=VdM_hlZxoAQ

    #शिक्षक लाइसेन्सको पाठ्यक्रम हेर्नको लागि https://www.youtube.com/watch?v=fhlTfm1SrMw यो लिंक क्लिक गरि भिडियो हेर्नुहोस

    #यदि तपाईलाई नेपालि टाइप गर्न आएको छैन भने सजिलो सित नेपालि टाइप गर्ने विधि सिक्न https://www.youtube.com/watch?v=jK5BibHrPD4 यो लिंक क्लिक गरि भिडियो हेर्नुहोस

    #स्थानीय तहको अनलाइन फम भर्नु भएको छैन भने https://www.youtube.com/watch?v=4cMyMmhWDXo यो लिंक खोलेर हेर्नुहोस

    #प्रवेश पत्र प्राप्त गर्ने विधि https://www.youtube.com/watch?v=GXbWUo0KsWU

    यस्तै थप जानकारीको लागि च्यानल लाइ subscribe गर्नुहोस https://bit.ly/Loksewanepal
    https://bit.ly/Loksewanepal
    https://bit.ly/Loksewanepal

    सेयर समेत गर्न नभुल्नुहोस
    #शिक्षक लाइसेन्सको अन्लाइन दरखास्त फाराम घरमा बसी आफैले भने सरल विधि जानकारिको लागि भिडियो हेर्नुहोस लिंक https://www.youtube.com/watch?v=VdM_hlZxoAQ #शिक्षक लाइसेन्सको पाठ्यक्रम हेर्नको लागि https://www.youtube.com/watch?v=fhlTfm1SrMw यो लिंक क्लिक गरि भिडियो हेर्नुहोस #यदि तपाईलाई नेपालि टाइप गर्न आएको छैन भने सजिलो सित नेपालि टाइप गर्ने विधि सिक्न https://www.youtube.com/watch?v=jK5BibHrPD4 यो लिंक क्लिक गरि भिडियो हेर्नुहोस #स्थानीय तहको अनलाइन फम भर्नु भएको छैन भने https://www.youtube.com/watch?v=4cMyMmhWDXo यो लिंक खोलेर हेर्नुहोस #प्रवेश पत्र प्राप्त गर्ने विधि https://www.youtube.com/watch?v=GXbWUo0KsWU यस्तै थप जानकारीको लागि च्यानल लाइ subscribe गर्नुहोस https://bit.ly/Loksewanepal https://bit.ly/Loksewanepal https://bit.ly/Loksewanepal सेयर समेत गर्न नभुल्नुहोस
    7
    0 Comments 0 Shares

  • शिक्षक लाइसेन्सको अन्लाईन फम खुल्यो घरमा बसेर दरखास्त दिने तरिका भिडियो हेर्नुहोस https://www.youtube.com/watch?v=hjfsAR0QWyQ
    शिक्षक लाइसेन्सको अन्लाईन फम खुल्यो घरमा बसेर दरखास्त दिने तरिका भिडियो हेर्नुहोस https://www.youtube.com/watch?v=hjfsAR0QWyQ
    How to Apply Permanent Teaching License Online Form in Nepal
    subscribe गर्नुहोस लिंक https://bit.ly/Loksewanepal o फोटो र सहि तयार गर्ने तरिका https://www.youtube.com/watch?v=QQh3rdoJPOY
    WWW.YOUTUBE.COM
    7
    9 Comments 0 Shares
  • अनलाइन माध्यमबाट आवेदन दिन सकिने गरी २०७६ /०३/ ०२ बाट शिक्षक अध्यापन अनुमतिपत्रको आवेदन खुला भयो ।
    ओन्लाईन फम भर्ने तरिकाको जानकारी प्राप्त गर्न र लाइसेन्सको परिक्षा तयारि सामग्री प्राप्त गर्न https://bit.ly/Loksewanepal यो लिंक क्लिक गरि subscribe गर्नुहोस र साथामा भएको बेल आइकोंन लाइ समेत क्लिक गर्नुहोस #loksewa
    अनलाइन माध्यमबाट आवेदन दिन सकिने गरी २०७६ /०३/ ०२ बाट शिक्षक अध्यापन अनुमतिपत्रको आवेदन खुला भयो । ओन्लाईन फम भर्ने तरिकाको जानकारी प्राप्त गर्न र लाइसेन्सको परिक्षा तयारि सामग्री प्राप्त गर्न https://bit.ly/Loksewanepal यो लिंक क्लिक गरि subscribe गर्नुहोस र साथामा भएको बेल आइकोंन लाइ समेत क्लिक गर्नुहोस #loksewa
    10
    0 Comments 0 Shares
  • सामाजिक सुरक्षा कोष बाट बिभिन्न तहमा मिति २०७६-०२-१७ गते शुक्रबार लोकसेवा आयोग मार्फत Vacancy Open भएकोछ घरमा बसेर online फम भर्ने तरिका साथै online बाटै परिक्षा दस्तुर बुझाउने तरिका थाहा पाउन भिडियो हेर्नुहोस https://youtu.be/z9AjP0m_2rc
    सामाजिक सुरक्षा कोष बाट बिभिन्न तहमा मिति २०७६-०२-१७ गते शुक्रबार लोकसेवा आयोग मार्फत Vacancy Open भएकोछ घरमा बसेर online फम भर्ने तरिका साथै online बाटै परिक्षा दस्तुर बुझाउने तरिका थाहा पाउन भिडियो हेर्नुहोस https://youtu.be/z9AjP0m_2rc
    8
    8 Comments 0 Shares
  • आज बाट मलाई मान्छेहरु सँग विश्वाश हरायो
    टुन्टे : एउटा धनी मान्छेकोमा चोरी गर्न गएछ । सेफमा यो लेखेर टासिएको थियो ” सेफ फुटाउनु जरुरी छैन , २७८ नम्बर थिचेर अगाडिको रातो बटन प्रेस गर्‍यो भने सेफ आँफै खुल्नेछ । जब टुन्टेले बटन दबायो अर्लाम बज्यो र पुलिस आएर टुन्टेलाई समातेर लग्यो ।
    जादा जादै टुन्टेले साहुजीलाई भन्यो ” आज बाट मलाई मान्छेहरु सँग विश्वाश हरायो ।
    आज बाट मलाई मान्छेहरु सँग विश्वाश हरायो टुन्टे : एउटा धनी मान्छेकोमा चोरी गर्न गएछ । सेफमा यो लेखेर टासिएको थियो ” सेफ फुटाउनु जरुरी छैन , २७८ नम्बर थिचेर अगाडिको रातो बटन प्रेस गर्‍यो भने सेफ आँफै खुल्नेछ । जब टुन्टेले बटन दबायो अर्लाम बज्यो र पुलिस आएर टुन्टेलाई समातेर लग्यो । जादा जादै टुन्टेले साहुजीलाई भन्यो ” आज बाट मलाई मान्छेहरु सँग विश्वाश हरायो ।
    3
    0 Comments 0 Shares
  • Loveletter [ Valentine Special ]

    के नामले सम्बोधन गरु तिमिलाइ प्यारि भनुभने प्यार बसिसकेको छैन । मायालु भनुभने त्यो मनले यो मनलाई माया गर्छ या गर्दैन थाहा छैन तर तिम्रो निम्ति यो मनमा अथाहा माया लुकेकोछ जुन कुनै शब्दमा व्यक्त हुदैन न त देखाउन कुनै दृश्य बनी देखिन्छ नै । यदि तिमिलाइ गरेको माया कुनै शब्दमा ब्यक्त हुन्थ्यो त पढ्ने थियौ तिमिले तिम्रा निम्ति रचेका मैले अनगिन्ती ठुला ठुला महाकाब्यहरु । यदि यो मनले त्यो मनलाइ गरेको माया देखाउन मिल्ने भए देखाइदिन्थे मैले पनि हनुमानसरी छाती चिरेर तिम्रो लागि तर यो माया भन्ने चिज अदृश्य भएकोले आज तिम्रो सामु मेरो माया व्यक्त गर्न साह्रै गाह्रो भैरहेकोछ । खै कति माया गर्छु भनु म ? कति तौल ? कति लम्बाई ? , कति चौडाइ ? , कति उचाइ ? कति गहिरो माया गर्छु भनु म तिमिलाइ ? मसित यसको कुनै उत्तर छैन । यदि तिमी मलाइ कति माया गर्छौ भनेर सोद्छौ भने तिम्रो सामु शिर झुकाउन भाहेक म केही गर्न सक्दिन किनकि माया जोखेर जोखिने चिज होइन यो त मनले मनलाइ बुझ्ने चिज हो तर यति अवस्य भन्न सक्छुकी जति माया एक आमाले आफ्नी सन्तानलाइ गर्छिन त्यो भन्दा बेसि माया गर्छु ,एउटा गरिबको सपना भन्दा ठूलो माया गर्छु ,तिम्रो आखाको गहिराई भन्दा गहिरो माया गर्छु , मानव इतिहास भन्दा लामो माया गर्छु , यो पृथ्वीको चौडाइ भन्दा फरकिलो माया गर्छु अनि यो सौर्यमन्डल भन्दा पुरानो माया गर्छु ।

    म भन्दिन म तिम्रो लाएकको छु भनेर साएद तिम्ले सोचेको जस्तो केटो म नहोला तिमिले खोजेको जस्तो मेरो सरिरको बनावट नहोला तर के संसारमा अनुहार भन्दा ठूलो व्यबहार हैन र ? अनुहारले प्रेम चलेला तर व्यबहार बिना कुनै कथा सम्पन्न हुन सम्भब छैन त्यसैले मेरो ब्यक्तितब भन्दा व्यबहार बुझेनेछौ भन्ने आस गरेकोछु । थाहा छैन आजभोली आफैलाइ बिर्सेर किन तिमिलाइ यतिधेरै सम्झिरहन्छु । मेरा आखाहरु तिमिलाइनै दर्शन गर्न खोजिरहन्छ , मेरा कानहरु तिम्रो बोली सुन्न आत्तिरहन्छ , मेरा हाथहरु तिम्रै कोमल आउला समाउन लालाहित छन , मेरा गोडाहरु तिमीसित सयर गर्न आत्तुर रहेकाछ्न , मेरो नाकले तिम्रै सरिरको अत्तर चाख्न खोजिरहन्छ , मेरो मन हरबखत तिम्रै बारे सोचिरहन्छ मेरा अङ्ग अङ्गले मात्र नभई मेरो सम्पुर्ण सरिरले तिमिलाइनै चाहन्छ ।

    जब देखे थिए तिमिलाइ कलेजको दायाँ तर्फको भित्तामा हो ! त्यहि दिनदेखि मेरो बायाँ तर्फमा रहेको एउटा सानो मुटु तिम्रैलागि धड्किन थाल्यो हरपल पलपल । रातकि रानी सपनिले पनि सारा दृश्य छोडेर तिम्रै चलचित्र सपनाभरी देखाइदिन थालेकोछ । तिमी सधै आउछौ आजभोली मेरो स्वप्न नगरिमा म तिमिलाइ फुलै फुलको फरियामा सजाएर , इन्द्रेणीको घुम्टो ओढाएर क्षितिजपारी मेरो बादलको सिंहहासनमा मेरि रानी बनाएको देख्छु तर जब बिहान हुन्छ ओछ्यानमा आफ्नै शरीर मात्र पाउछु तिमी गैसकेकी हुन्छौ त्यो सुर्यको किरणसितै । आज त पक्कै मनको कुरा भन्छु भनेर कहि नभएको आट मनमा ल्याएर तिम्रो सामु प्रकट हुन्छु पनि तर खै किन हो जब तिम्लाइ देख्छु घोकेर राखेको मेरो शब्दकोश खाली भैजान्छु । चिहाएर हेर्दा पनि कुनै शब्द भेट्दिन । म मौन हुन्छु बरु उल्टै चट्याङझै काप्न थाल्छु,भुइचालो सरि हल्लिन थाल्छु । तिमि कुनै भयानक जीव हैनौ डराउनलाइ तर तिमि त्यस्ति युवति हौ जुन मेरो कल्पना भन्दा माथिको कुरो हो । साएद यस धर्तिमा तिमी माथीबाटै आएकी हौ कुनै अपसरा अथवा कुनै परि !

    म सानो छदा खेरी मेरि आमाले भन्नुहुन्थ्यो परिहरु आकस्मा मात्र भेटिन्छन रे तर आज एउटि परि धर्तिमापनी देख्दैछु हो...म तिमिलाइ । खै कुन्नी के जादु छ तिमिमा जब देख्छु पागाल भैजान्छु सोच्छु तिमीनै हौ बर्सौदेखि तपस्यमा मागेको सहयात्री , तिमिनै हौ यो मनले रोजेको साथी । तिमी आफै सोचेर महसुस गरन ! आजको दिनमा अरु कोहि भन्दा किन हामि नजिक छौ ? किन यस्तो आभास हुन्छ तिमी मेरि हौ ? किन मेरो मनले तिमिलाइनै चाहन्छ ? किन तिमिलाइ भेट्न नपाउदा मेरा खुट्टा भन्दा ज्यादा मेरा आखाहरु तिम्रो बाटो तर्फ दौडदछ ? के यो संकेत अनि यो चमत्कार हामिलाइ एक बनाउन बाटो हैन र ? के यो लक्षण दैबले हाम्रो लागि लेखेको प्रेमकहानि हैन र ? अब त लाग्छ तिमी मेरो सास बराबरको खास हौ त्यसैले तिम्रो मनमा पनि मेरो मायाको बीउ छर्केर हेर अनि थाहा पाउनेछौ म कति तिमिलाइ चाहन्छु भनेर ।

    यदि फुल दिनु माया हो भने तिम्रो नामको बगैँचा बनाउनेछु , यदि उपहार दिनु माया हो भने यो ज्यान तिम्रै लागि बन्धकि राख्नेछु । म हैसियत भन्दा ठूलो कुरो गर्दिन जे जति गर्छु बोलेको गर्छु यदि मेरो जिवनमा तिमी आउछौ भने रङाइदिनेछु तिम्रा उजाड भएका सपनाहरुलाइ । मैले मेरो राम्रो पक्ष मात्र सुनाएर तिमिलाइ आकर्षित पार्न खोजेको हैन । हरेक प्राणीसित एउटा कम्जोर र नराम्रो पक्ष हुन्छ नै तेसैले तिमी मेरि हुन्छौ भने कम्जोर पनि बलियो बन्छ , नराम्रो पनि राम्रो हुन्छ त्यसैले ए ! मेरि हुनेवालि प्रेमिका तिमी एकफेर दन्ते लहर खोलेर मुस्कुराइदिए पुग्छ जिन्दगी रहे सम्म तिम्रो मुस्कानको चौकिदार गर्नेछु , तिम्रो जवानिको पालनपोसन गर्नेछु । मलाइ सम्झेर तिमी १ पाइला मात्र चालेहुन्छ बाकी ९९ पाइला मै चालुला हाम्रो प्रेमकथालाइ अमर बनाउन । सुख दिन नसकेपनी खुसी हरेक क्षणमा दिनेछु तिमिलाइ । यो पत्रलाइ सुइकारेर मेरो हाथ थामिदेउ कसम छ तिमिलाइ यो जुनि त के हजारजुनि सम्मै तिमीसङ्गै बित्नेछ यो जिवन । बुढेसकालको न्यानो याम्मा गुन्द्रीमा बसेर तिम्रो फुलेको कपाल स्यार्ने मौका दिनेछौ भन्ने बिसवास लिएकोछु ।
    तिम्रो हुनेवाला राजा
    - अनिल चौधरी
    Loveletter [ Valentine Special ] के नामले सम्बोधन गरु तिमिलाइ प्यारि भनुभने प्यार बसिसकेको छैन । मायालु भनुभने त्यो मनले यो मनलाई माया गर्छ या गर्दैन थाहा छैन तर तिम्रो निम्ति यो मनमा अथाहा माया लुकेकोछ जुन कुनै शब्दमा व्यक्त हुदैन न त देखाउन कुनै दृश्य बनी देखिन्छ नै । यदि तिमिलाइ गरेको माया कुनै शब्दमा ब्यक्त हुन्थ्यो त पढ्ने थियौ तिमिले तिम्रा निम्ति रचेका मैले अनगिन्ती ठुला ठुला महाकाब्यहरु । यदि यो मनले त्यो मनलाइ गरेको माया देखाउन मिल्ने भए देखाइदिन्थे मैले पनि हनुमानसरी छाती चिरेर तिम्रो लागि तर यो माया भन्ने चिज अदृश्य भएकोले आज तिम्रो सामु मेरो माया व्यक्त गर्न साह्रै गाह्रो भैरहेकोछ । खै कति माया गर्छु भनु म ? कति तौल ? कति लम्बाई ? , कति चौडाइ ? , कति उचाइ ? कति गहिरो माया गर्छु भनु म तिमिलाइ ? मसित यसको कुनै उत्तर छैन । यदि तिमी मलाइ कति माया गर्छौ भनेर सोद्छौ भने तिम्रो सामु शिर झुकाउन भाहेक म केही गर्न सक्दिन किनकि माया जोखेर जोखिने चिज होइन यो त मनले मनलाइ बुझ्ने चिज हो तर यति अवस्य भन्न सक्छुकी जति माया एक आमाले आफ्नी सन्तानलाइ गर्छिन त्यो भन्दा बेसि माया गर्छु ,एउटा गरिबको सपना भन्दा ठूलो माया गर्छु ,तिम्रो आखाको गहिराई भन्दा गहिरो माया गर्छु , मानव इतिहास भन्दा लामो माया गर्छु , यो पृथ्वीको चौडाइ भन्दा फरकिलो माया गर्छु अनि यो सौर्यमन्डल भन्दा पुरानो माया गर्छु । म भन्दिन म तिम्रो लाएकको छु भनेर साएद तिम्ले सोचेको जस्तो केटो म नहोला तिमिले खोजेको जस्तो मेरो सरिरको बनावट नहोला तर के संसारमा अनुहार भन्दा ठूलो व्यबहार हैन र ? अनुहारले प्रेम चलेला तर व्यबहार बिना कुनै कथा सम्पन्न हुन सम्भब छैन त्यसैले मेरो ब्यक्तितब भन्दा व्यबहार बुझेनेछौ भन्ने आस गरेकोछु । थाहा छैन आजभोली आफैलाइ बिर्सेर किन तिमिलाइ यतिधेरै सम्झिरहन्छु । मेरा आखाहरु तिमिलाइनै दर्शन गर्न खोजिरहन्छ , मेरा कानहरु तिम्रो बोली सुन्न आत्तिरहन्छ , मेरा हाथहरु तिम्रै कोमल आउला समाउन लालाहित छन , मेरा गोडाहरु तिमीसित सयर गर्न आत्तुर रहेकाछ्न , मेरो नाकले तिम्रै सरिरको अत्तर चाख्न खोजिरहन्छ , मेरो मन हरबखत तिम्रै बारे सोचिरहन्छ मेरा अङ्ग अङ्गले मात्र नभई मेरो सम्पुर्ण सरिरले तिमिलाइनै चाहन्छ । जब देखे थिए तिमिलाइ कलेजको दायाँ तर्फको भित्तामा हो ! त्यहि दिनदेखि मेरो बायाँ तर्फमा रहेको एउटा सानो मुटु तिम्रैलागि धड्किन थाल्यो हरपल पलपल । रातकि रानी सपनिले पनि सारा दृश्य छोडेर तिम्रै चलचित्र सपनाभरी देखाइदिन थालेकोछ । तिमी सधै आउछौ आजभोली मेरो स्वप्न नगरिमा म तिमिलाइ फुलै फुलको फरियामा सजाएर , इन्द्रेणीको घुम्टो ओढाएर क्षितिजपारी मेरो बादलको सिंहहासनमा मेरि रानी बनाएको देख्छु तर जब बिहान हुन्छ ओछ्यानमा आफ्नै शरीर मात्र पाउछु तिमी गैसकेकी हुन्छौ त्यो सुर्यको किरणसितै । आज त पक्कै मनको कुरा भन्छु भनेर कहि नभएको आट मनमा ल्याएर तिम्रो सामु प्रकट हुन्छु पनि तर खै किन हो जब तिम्लाइ देख्छु घोकेर राखेको मेरो शब्दकोश खाली भैजान्छु । चिहाएर हेर्दा पनि कुनै शब्द भेट्दिन । म मौन हुन्छु बरु उल्टै चट्याङझै काप्न थाल्छु,भुइचालो सरि हल्लिन थाल्छु । तिमि कुनै भयानक जीव हैनौ डराउनलाइ तर तिमि त्यस्ति युवति हौ जुन मेरो कल्पना भन्दा माथिको कुरो हो । साएद यस धर्तिमा तिमी माथीबाटै आएकी हौ कुनै अपसरा अथवा कुनै परि ! म सानो छदा खेरी मेरि आमाले भन्नुहुन्थ्यो परिहरु आकस्मा मात्र भेटिन्छन रे तर आज एउटि परि धर्तिमापनी देख्दैछु हो...म तिमिलाइ । खै कुन्नी के जादु छ तिमिमा जब देख्छु पागाल भैजान्छु सोच्छु तिमीनै हौ बर्सौदेखि तपस्यमा मागेको सहयात्री , तिमिनै हौ यो मनले रोजेको साथी । तिमी आफै सोचेर महसुस गरन ! आजको दिनमा अरु कोहि भन्दा किन हामि नजिक छौ ? किन यस्तो आभास हुन्छ तिमी मेरि हौ ? किन मेरो मनले तिमिलाइनै चाहन्छ ? किन तिमिलाइ भेट्न नपाउदा मेरा खुट्टा भन्दा ज्यादा मेरा आखाहरु तिम्रो बाटो तर्फ दौडदछ ? के यो संकेत अनि यो चमत्कार हामिलाइ एक बनाउन बाटो हैन र ? के यो लक्षण दैबले हाम्रो लागि लेखेको प्रेमकहानि हैन र ? अब त लाग्छ तिमी मेरो सास बराबरको खास हौ त्यसैले तिम्रो मनमा पनि मेरो मायाको बीउ छर्केर हेर अनि थाहा पाउनेछौ म कति तिमिलाइ चाहन्छु भनेर । यदि फुल दिनु माया हो भने तिम्रो नामको बगैँचा बनाउनेछु , यदि उपहार दिनु माया हो भने यो ज्यान तिम्रै लागि बन्धकि राख्नेछु । म हैसियत भन्दा ठूलो कुरो गर्दिन जे जति गर्छु बोलेको गर्छु यदि मेरो जिवनमा तिमी आउछौ भने रङाइदिनेछु तिम्रा उजाड भएका सपनाहरुलाइ । मैले मेरो राम्रो पक्ष मात्र सुनाएर तिमिलाइ आकर्षित पार्न खोजेको हैन । हरेक प्राणीसित एउटा कम्जोर र नराम्रो पक्ष हुन्छ नै तेसैले तिमी मेरि हुन्छौ भने कम्जोर पनि बलियो बन्छ , नराम्रो पनि राम्रो हुन्छ त्यसैले ए ! मेरि हुनेवालि प्रेमिका तिमी एकफेर दन्ते लहर खोलेर मुस्कुराइदिए पुग्छ जिन्दगी रहे सम्म तिम्रो मुस्कानको चौकिदार गर्नेछु , तिम्रो जवानिको पालनपोसन गर्नेछु । मलाइ सम्झेर तिमी १ पाइला मात्र चालेहुन्छ बाकी ९९ पाइला मै चालुला हाम्रो प्रेमकथालाइ अमर बनाउन । सुख दिन नसकेपनी खुसी हरेक क्षणमा दिनेछु तिमिलाइ । यो पत्रलाइ सुइकारेर मेरो हाथ थामिदेउ कसम छ तिमिलाइ यो जुनि त के हजारजुनि सम्मै तिमीसङ्गै बित्नेछ यो जिवन । बुढेसकालको न्यानो याम्मा गुन्द्रीमा बसेर तिम्रो फुलेको कपाल स्यार्ने मौका दिनेछौ भन्ने बिसवास लिएकोछु । तिम्रो हुनेवाला राजा - अनिल चौधरी
    0 Comments 0 Shares
  • म आफ्नै कारणले ,बदनाम भएको छु
    दुनियाँलाई चर्चा ,खुलेआम भएको छु

    रमिते भए छु खिल्ली,उडाई रहेकाछन्
    बेमौसमे कुबेलाको,तामझाम भएको छु

    थिएनन् पराई त मेरो,खिलाफमा कोहि
    म आफन्तहरु बाटै,छलछाम भएको छु

    गुम्सि रहेकाछन् पीडाहरु,यसै भित्र भित्रै
    म त बर्बाद बिनासित्ति,बेकाम भएको छु
    म आफ्नै कारणले ,बदनाम भएको छु दुनियाँलाई चर्चा ,खुलेआम भएको छु रमिते भए छु खिल्ली,उडाई रहेकाछन् बेमौसमे कुबेलाको,तामझाम भएको छु थिएनन् पराई त मेरो,खिलाफमा कोहि म आफन्तहरु बाटै,छलछाम भएको छु गुम्सि रहेकाछन् पीडाहरु,यसै भित्र भित्रै म त बर्बाद बिनासित्ति,बेकाम भएको छु
    0 Comments 0 Shares
  • म आफ्नै कारणले ,बदनाम भएको छु
    दुनियाँलाई चर्चा ,खुलेआम भएको छु

    रमिते भए छु खिल्ली,उडाई रहेकाछन्
    बेमौसमे कुबेलाको,तामझाम भएको छु

    थिएनन् पराई त मेरो,खिलाफमा कोहि
    म आफन्तहरु बाटै,छलछाम भएको छु

    गुम्सि रहेकाछन् पीडाहरु,यसै भित्र भित्रै
    म त बर्बाद बिनासित्ति,बेकाम भएको छु
    म आफ्नै कारणले ,बदनाम भएको छु दुनियाँलाई चर्चा ,खुलेआम भएको छु रमिते भए छु खिल्ली,उडाई रहेकाछन् बेमौसमे कुबेलाको,तामझाम भएको छु थिएनन् पराई त मेरो,खिलाफमा कोहि म आफन्तहरु बाटै,छलछाम भएको छु गुम्सि रहेकाछन् पीडाहरु,यसै भित्र भित्रै म त बर्बाद बिनासित्ति,बेकाम भएको छु
    1
    0 Comments 0 Shares
  • कुरा भाग्यको मात्र हैन !
    अलिकति मेहिनेत गर्ने हो भने !! पानीलाई बरफमा चेन्ज गरेर
    डोकोमै पानी अड्याउन पनि
    सकिन्छ !!!😂😉
    कुरा भाग्यको मात्र हैन ! अलिकति मेहिनेत गर्ने हो भने !! पानीलाई बरफमा चेन्ज गरेर डोकोमै पानी अड्याउन पनि सकिन्छ !!!😂😉
    3
    19 Comments 0 Shares
  • इरानटार
    इरानटारको सयर थियो, बाटैभरि बयर थियो बाटामा जरा काटेको, एउटा बूढो खयार थियो आफ्नै आफ्नै ताल थियो, माथी रुख साल थियो तल हेर्दा खोल्सा भिर, हाम्रो ठूलो काल थियो जंगल डाँडै सारा थियो, एस्कर्सनको नारा थियो बाटो भरी लड्दै हिँडेने, उसको आफ्नै पारा थियो पेटभरि भोक थियो, चिप्लनु उनको शोख थियो ढुङ्गा गिर्खा खोजी हिँड्ने, माथिबाटै तोक थियो पढ्ने हाम्रो धोको थियो, गफमा धेरै को को थियो भोक मेट्न...
    4
    5 Comments 0 Shares
  • नयाँ वर्षमा सौराहा भरिभराउ, कोठा नपाएर फर्किए पर्यटक
    चितवनको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा नयाँ वर्ष २०७६ मा पर्यटक भरिभराउ छन् । यहाँ रहेका ११० पर्यटकीय होटल आन्तरिक पर्यटकले भरिएका क्षेत्रीय होटल सङ्घ चितवन, सौराहाका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए। ‘करीब करीब २५/३० प्रतिशत बाह्य पर्यटक छन्,’ घिमिरेले भने, ‘अरु सबै आन्तरिक पर्यटकले होटल भरिभराउ भएका छन् ।’  पछिल्लो समय नेपाली समुदायमा घुम्ने परम्परा बढेका कारण...
    40
    3 Comments 0 Shares
  • फिनल्यान्डमा फसिएला है
    काठमाडौँ — २०१८ मार्चमा म फिनल्यान्ड गएकी थिएँ । त्यहाँ बस्ने नेपालीसंँग भेटघाटका क्रममा अन्तरंग कुराकानी भयो । एनआरएनएको आयोजनामा नेपालीसँंग छलफल पनि गरेँ । फिनल्यान्डमा नेपालीका धेरै रेष्टुराँ छन् र ती लोकप्रिय पनि छन् भन्ने थाहा पाएँ ।     एउटा रेष्टुराँमा खाना खान गयौं । त्यहाँ नेपालीभन्दा भारतीय खाना धेरै थिए । नेपाली खाना ‘हाइब्रिड’जस्ता लागे । नेपालमा धेरै...
    11
    0 Comments 0 Shares
  • मेरो साथी रवि लामिछानेलाई भेट्न गएको हो ।
        ८ भदौ, काठमाडौं । तीन दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा अनवरत क्रियाशील छन् गायक रामकृष्ण ढकाल । नारायण गोपाललाई बिर्साउने गायक भनेर सुरुमा चर्चामा आएका उनले अन्ततः आफ्नो बेग्लै स्थान निर्माण गरे । नेपाली संगीतको जति परिवर्तन आए पनि उनले आफ्नो सुगम संगीतको धार छोडेका छैनन् । रामकृष्ण निकै संघर्ष गरेर यहाँसम्म आएका हुन् । बाल्यकालमा गायक बन्ने रहरले घर छोडेर...
    167
    0 Comments 1 Shares

No results to show

No results to show

No results to show

No results to show