• नेपालको पहिलो अन्तर्राष्ट्रिय इवालेटमा निसुल्क व्यापारिक प्रयोजनको लागि merchant खोलि आफ्नो कम्पनीको आर्थिक कारोवार लाइ पनि अनलाइन बनाइ स्मार्ट बनाउनुहोस् https://youtu.be/TiKeQ0s3170

    #के तपाइँ मोबाइल ब्यालेन्स सितैमा कमाउन चाहनुहुन्छ ?? चाहनुहुन्छ भने https://www.youtube.com/watch?v=uiwnV5R5qpA यो लिंक खोल्नुहोस नोट अनिवार्य भेरिफाइट गर्नुहोला पैन्ट पाउन लाइ

    #आफ्नो साथीलाई रेफर गरि रु ५०० प्रति रेफर कमाउन चाहनुहुन्छ भने https://www.youtube.com/watch?v=rQiKH4KqD3o&t=307s यो लिंक खोल्नुहोस

    #के घरमा बसेर फुर्सदमा online job गरि पैसा कमाउन चाहनुहुन्छ ? उसो भए subscribe गर्नुहोस http://bit.ly/Techeducation
    नेपालको पहिलो अन्तर्राष्ट्रिय इवालेटमा निसुल्क व्यापारिक प्रयोजनको लागि merchant खोलि आफ्नो कम्पनीको आर्थिक कारोवार लाइ पनि अनलाइन बनाइ स्मार्ट बनाउनुहोस् https://youtu.be/TiKeQ0s3170 #के तपाइँ मोबाइल ब्यालेन्स सितैमा कमाउन चाहनुहुन्छ ?? चाहनुहुन्छ भने https://www.youtube.com/watch?v=uiwnV5R5qpA यो लिंक खोल्नुहोस नोट अनिवार्य भेरिफाइट गर्नुहोला पैन्ट पाउन लाइ #आफ्नो साथीलाई रेफर गरि रु ५०० प्रति रेफर कमाउन चाहनुहुन्छ भने https://www.youtube.com/watch?v=rQiKH4KqD3o&t=307s यो लिंक खोल्नुहोस #के घरमा बसेर फुर्सदमा online job गरि पैसा कमाउन चाहनुहुन्छ ? उसो भए subscribe गर्नुहोस http://bit.ly/Techeducation ;)
    2
    0 Comments 0 Shares
  • नेपाली बैंक तथा आर्थिक कारोबार गर्ने वित्तिय संस्थाहरूले अन्तराष्ट्रिय ईलेक्ट्रोनिक पेमेन्ट गेटवेको कार्य नगर्दा नेपालीहरूले अन्तराष्ट्रिय विद्युतिय कारोबार गर्न सक्दैनथे । नेपालबाटै गिफ्ट कार्ड अर्डर गर्न नमिल्दा किनेर चलाउनुपर्ने अत्यावश्यक एप्लिकेशनहरू नेपालबाटै मुल्य भुक्तानी गरेर चलाउन सक्ने अवस्था थिएन । तर अहिले नेपालबाटै गिफ्ट कार्ड अर्डर गर्न सकिने व्यवस्था मिलेको छ । अनेल्मा प्ल्याटफर्म प्रा.ली अन्तर्गत् सञ्चालित ई-खल्ती का भेरिफाइड प्रयोगकर्ताहरूले सजिलैसंग आफ्नो एकाउन्टमा पैसा लोड गरेर गिफ्ट कार्ड अर्डर गर्न सकिने गरी व्यवस्था मिलाइएको इखल्तीले जनाएको छ ।
    https://www.jagaranpost.com/5436/
    #ekhalti #digitalgateway #nepalfirstinter
    nationaldigitalwallet #paymentgateway
    नेपाली बैंक तथा आर्थिक कारोबार गर्ने वित्तिय संस्थाहरूले अन्तराष्ट्रिय ईलेक्ट्रोनिक पेमेन्ट गेटवेको कार्य नगर्दा नेपालीहरूले अन्तराष्ट्रिय विद्युतिय कारोबार गर्न सक्दैनथे । नेपालबाटै गिफ्ट कार्ड अर्डर गर्न नमिल्दा किनेर चलाउनुपर्ने अत्यावश्यक एप्लिकेशनहरू नेपालबाटै मुल्य भुक्तानी गरेर चलाउन सक्ने अवस्था थिएन । तर अहिले नेपालबाटै गिफ्ट कार्ड अर्डर गर्न सकिने व्यवस्था मिलेको छ । अनेल्मा प्ल्याटफर्म प्रा.ली अन्तर्गत् सञ्चालित ई-खल्ती का भेरिफाइड प्रयोगकर्ताहरूले सजिलैसंग आफ्नो एकाउन्टमा पैसा लोड गरेर गिफ्ट कार्ड अर्डर गर्न सकिने गरी व्यवस्था मिलाइएको इखल्तीले जनाएको छ । https://www.jagaranpost.com/5436/ #ekhalti #digitalgateway #nepalfirstinter nationaldigitalwallet #paymentgateway
    1
    0 Comments 0 Shares
  • " स्वभाव हेरेर भविष्य जान्ने बाउ र,
    अनुहार हेरेर मनको कुरा बुझ्ने आमा "
    यी भन्दा ठुला ज्योतिष कोहि छैनन यो संसारमा !
    #Rds7
    " स्वभाव हेरेर भविष्य जान्ने बाउ र, अनुहार हेरेर मनको कुरा बुझ्ने आमा " यी भन्दा ठुला ज्योतिष कोहि छैनन यो संसारमा ! #Rds7
    1
    0 Comments 0 Shares
  • जुन मैनबत्तीलाई तिमी केक माथी
    राखेर निभाउदै थिएउ,
    कैयौं अन्धकार झुपडीहरु त्यही
    उज्यालोको लागि तड्पिदै थिए !
    #Rds7
    जुन मैनबत्तीलाई तिमी केक माथी राखेर निभाउदै थिएउ, कैयौं अन्धकार झुपडीहरु त्यही उज्यालोको लागि तड्पिदै थिए ! #Rds7
    1
    0 Comments 0 Shares
  • लेख्नु त थियो म खुसी छु उ बिना,
    तर आशु खस्यो कलम उठाउनु भन्दा पहिले...
    #Rds7
    लेख्नु त थियो म खुसी छु उ बिना, तर आशु खस्यो कलम उठाउनु भन्दा पहिले... #Rds7
    2
    1 Comments 0 Shares
  • ५ अङ्ककाे कुनै एउटा सङ्ख्या लिनुहाेस।त्यसलाई ११ ले गुणन गर्नुहाेस्।साे गुणनफललाइ ९०९१ ले फेरी गुणन गर्नुहाेस्।परिणाम हमेसा सुरुकाे अङ्क दुईपटक लेखेकाे बराबर हुन्छ ।।"
    I.e.
    12345×11×9091=1234512345
    12121×11×9091=1212112121
    This iz the dada's theory

    #Boric acid & Borex मिसाएकाे पानीमा लुगा डुबाएर निकाल्ने हाे भने त्यसले अागाे टिप्दैन ।

    37 लाई कुनैपनि अङ्कले भाग जाँदैन तर 1 देखि 9 सम्मका प्रत्येक अङ्ककाे तेहराे सङ्ख्यालाई 37 ले भाग जन्छ ।
    eg
    111÷37=3
    222÷37=6
    ...…÷…=...
    999÷37=27

    #एउटै भाँडामा तेल र पानी मिसाउनुभयाे भने अलगअलग देखिन्छ तर थाेरै साबुन त्यसमा हाल्ने हाे भने तेल र पानी तुरुन्तै मिल्दछ।
    #Rds7
    ५ अङ्ककाे कुनै एउटा सङ्ख्या लिनुहाेस।त्यसलाई ११ ले गुणन गर्नुहाेस्।साे गुणनफललाइ ९०९१ ले फेरी गुणन गर्नुहाेस्।परिणाम हमेसा सुरुकाे अङ्क दुईपटक लेखेकाे बराबर हुन्छ ।।" I.e. 12345×11×9091=1234512345 12121×11×9091=1212112121 This iz the dada's theory #Boric acid & Borex मिसाएकाे पानीमा लुगा डुबाएर निकाल्ने हाे भने त्यसले अागाे टिप्दैन । 37 लाई कुनैपनि अङ्कले भाग जाँदैन तर 1 देखि 9 सम्मका प्रत्येक अङ्ककाे तेहराे सङ्ख्यालाई 37 ले भाग जन्छ । eg 111÷37=3 222÷37=6 ...…÷…=... 999÷37=27 #एउटै भाँडामा तेल र पानी मिसाउनुभयाे भने अलगअलग देखिन्छ तर थाेरै साबुन त्यसमा हाल्ने हाे भने तेल र पानी तुरुन्तै मिल्दछ। #Rds7
    2
    0 Comments 0 Shares
  • म जिन्दगीको कुनै मोडमा यति कुण्ठित थिएँ कि मलाई मुस्कुराईरहेका हरेक मानिस आफ्ना शत्रुजस्ता लाग्थे !
    #Rds7
    म जिन्दगीको कुनै मोडमा यति कुण्ठित थिएँ कि मलाई मुस्कुराईरहेका हरेक मानिस आफ्ना शत्रुजस्ता लाग्थे ! #Rds7
    2
    0 Comments 0 Shares
  • धेरै स्वार्थी छ यो दुनिया,
    सबै आफ्नै लागि जिउछन्,।
    तर म
    आफ्नो लागि भन्दा पनि अरुको लागि हास्दै छु।।
    #Rds7
    धेरै स्वार्थी छ यो दुनिया, सबै आफ्नै लागि जिउछन्,। तर म आफ्नो लागि भन्दा पनि अरुको लागि हास्दै छु।। #Rds7
    1
    0 Comments 0 Shares
  • निद्रा नलाग्नुमा तिमी कदापि दोषी छैनौ प्रिय,
    यै मेरो मोबाइलको दोष हो !!!!
    #Rds7
    निद्रा नलाग्नुमा तिमी कदापि दोषी छैनौ प्रिय, यै मेरो मोबाइलको दोष हो !!!! #Rds7
    2
    0 Comments 0 Shares
  • निद्रा नलाग्नुमा तिमी कदापि दोषी छैनौ प्रिय,
    यै मेरो मोबाइलको दोष हो !!!!
    #rds7
    निद्रा नलाग्नुमा तिमी कदापि दोषी छैनौ प्रिय, यै मेरो मोबाइलको दोष हो !!!! #rds7
    3
    0 Comments 0 Shares
  • बिर्सी यो झरी, यो हावाहुरी, घरै बसी गरौँ बिजुलीको बिल भुक्तानी ।
    बिर्सी यो झरी, यो हावाहुरी, घरै बसी गरौँ बिजुलीको बिल भुक्तानी ।
    1
    4 Comments 0 Shares
  • अर्घाखाँची का ग्राहकका लागि खुशीको खबर: अब ५० देखि माथी को मोबाईल रिचार्जमा रू ५० क्यासब्याक पाउनुहोस् ।
    सिमित समय को लागि मात्र भएको ले आजै
    पपुलर अथवा त्रिवेणी इलेक्ट्रोनिक्स एन्ड गिफ्ट हाउस मा जार्नुहोस्: अधिक जानकारिका लागि "077-420742,9847314432,9847133420" मा सम्पर्क गर्नुहोस् ।।।।धन्यवाद ।।।
    अर्घाखाँची का ग्राहकका लागि खुशीको खबर: अब ५० देखि माथी को मोबाईल रिचार्जमा रू ५० क्यासब्याक पाउनुहोस् । सिमित समय को लागि मात्र भएको ले आजै पपुलर अथवा त्रिवेणी इलेक्ट्रोनिक्स एन्ड गिफ्ट हाउस मा जार्नुहोस्: अधिक जानकारिका लागि "077-420742,9847314432,9847133420" मा सम्पर्क गर्नुहोस् ।।।।धन्यवाद ।।।
    1
    2 Comments 0 Shares
  • नेपालकै सबैभन्दा पहिलो अन्तराष्ट्रिय पेमेन्ट गेटवेको रुपमा स्थापित डिजिटल वालेट ई-खल्ती ले आफ्ना सेवाहरूलाई बृद्दी गर्दै गैरहेको छ । यसै सिलसिलामा प्रयोगकर्ताहरूको माग र नेपालीहरूको आवश्यकतालाई केन्द्रबिन्दुमा राखी नेपालबाटै गिफ्ट कार्ड प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ ।

    एन्ड्रोयड, एप्पल (आइ.ओ.एस्)र विन्डोजका प्रयोगकर्ताहरूलाई लक्षित गरी नेपालबाटै गीफ्ट कार्ड किन्न सकिने व्यवस्था मिलाएको ई-खल्ती ले जानकारी दिएको छ ।

    https://www.jagaranpost.com/5436/
    नेपालकै सबैभन्दा पहिलो अन्तराष्ट्रिय पेमेन्ट गेटवेको रुपमा स्थापित डिजिटल वालेट ई-खल्ती ले आफ्ना सेवाहरूलाई बृद्दी गर्दै गैरहेको छ । यसै सिलसिलामा प्रयोगकर्ताहरूको माग र नेपालीहरूको आवश्यकतालाई केन्द्रबिन्दुमा राखी नेपालबाटै गिफ्ट कार्ड प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ । एन्ड्रोयड, एप्पल (आइ.ओ.एस्)र विन्डोजका प्रयोगकर्ताहरूलाई लक्षित गरी नेपालबाटै गीफ्ट कार्ड किन्न सकिने व्यवस्था मिलाएको ई-खल्ती ले जानकारी दिएको छ । https://www.jagaranpost.com/5436/
    36
    0 Comments 2 Shares
  • अर्घाखाँची का ग्राहकका लागि खुशीको खबर: अब "सन्धिखर्क" खानेपानीको बिल भुक्तानी इसेवाबाट गर्न सक्नुहुनेछ ।

    आजै पपुलर अथवा त्रिवेणी इलेक्ट्रोनिक्स एन्ड गिफ्ट हाउस मा जार्नुहोस्: अधिक जानकारिका लागि "077-420742,9847314432,9847133420" मा सम्पर्क गर्नुहोस् ।।।।धन्यवाद ।।।
    अर्घाखाँची का ग्राहकका लागि खुशीको खबर: अब "सन्धिखर्क" खानेपानीको बिल भुक्तानी इसेवाबाट गर्न सक्नुहुनेछ । आजै पपुलर अथवा त्रिवेणी इलेक्ट्रोनिक्स एन्ड गिफ्ट हाउस मा जार्नुहोस्: अधिक जानकारिका लागि "077-420742,9847314432,9847133420" मा सम्पर्क गर्नुहोस् ।।।।धन्यवाद ।।।
    1
    1 Comments 0 Shares
  • पानीले हैरान वनायो
    पानीले हैरान वनायो
    0 Comments 0 Shares
  • यस्ता छन् न्याय दिने ठाउ
    सिरहा सदरमुकामस्थित खड्ग होटलबाट १ लाख १० हजार रुपैयाँ घुस रकमसहित सिरहा जिल्ला अदालतका न्यायाधीश नरनारायण पौडेलका सवारी चालक बृजमोहन यादवलाई पक्राउ गरिएको हो । पौडेल ३ नम्बर इजलाशका न्यायाधीश हुन् ।
    यस्ता छन् न्याय दिने ठाउ सिरहा सदरमुकामस्थित खड्ग होटलबाट १ लाख १० हजार रुपैयाँ घुस रकमसहित सिरहा जिल्ला अदालतका न्यायाधीश नरनारायण पौडेलका सवारी चालक बृजमोहन यादवलाई पक्राउ गरिएको हो । पौडेल ३ नम्बर इजलाशका न्यायाधीश हुन् ।
    1
    0 Comments 0 Shares
  • नेपालको पहिलो अन्तर्राष्ट्रिय डिजीटल वाल्लेट e-khalti बाट अब google play gift card,windows र appleको gift card सजिलो र सस्तोमा किन सकिन्छ हेर्नुहोस तलको भिडियो कसरि गिफ्ट कार्ड किन्ने बारेमा थाहा पाउनलाई https://www.youtube.com/watch?v=t5lRzo7thlQ

    सितैमा e-khalti ब्यालेन्स कामउने तरिकाको जानकारिको लागि https://www.youtube.com/watch?v=rQiKH4KqD3o यो लिंक खोल्नुहोस

    ime pay बाट ब्यालेन्स कमाउन https://www.youtube.com/watch?v=uiwnV5R5qpA यो लिंक खोल्नुहोस नोट अनिवार्य kyc गरे पछी मात्र point पाइन्छ

    कृपया च्यानल लाइ subscribe गर्नुभएको छैन भने subscribe गरि सपोर्ट गर्नुहोला अर्को भिडियोमा निसुल्क यस्तो गिफ्ट कमाउने तरिकाको भिडियो लिएर आउनेछु
    नेपालको पहिलो अन्तर्राष्ट्रिय डिजीटल वाल्लेट e-khalti बाट अब google play gift card,windows र appleको gift card सजिलो र सस्तोमा किन सकिन्छ हेर्नुहोस तलको भिडियो कसरि गिफ्ट कार्ड किन्ने बारेमा थाहा पाउनलाई https://www.youtube.com/watch?v=t5lRzo7thlQ सितैमा e-khalti ब्यालेन्स कामउने तरिकाको जानकारिको लागि https://www.youtube.com/watch?v=rQiKH4KqD3o यो लिंक खोल्नुहोस ime pay बाट ब्यालेन्स कमाउन https://www.youtube.com/watch?v=uiwnV5R5qpA यो लिंक खोल्नुहोस नोट अनिवार्य kyc गरे पछी मात्र point पाइन्छ कृपया च्यानल लाइ subscribe गर्नुभएको छैन भने subscribe गरि सपोर्ट गर्नुहोला अर्को भिडियोमा निसुल्क यस्तो गिफ्ट कमाउने तरिकाको भिडियो लिएर आउनेछु
    17
    66 Comments 3 Shares
  • लिखित परिक्षा नदिकन सिदै अन्तर्वार्तामा सहभागी भै जागिरे हुने अवसर आयो https://www.youtube.com/watch?v=vEiSGwkcIwk
    लिखित परिक्षा नदिकन सिदै अन्तर्वार्तामा सहभागी भै जागिरे हुने अवसर आयो https://www.youtube.com/watch?v=vEiSGwkcIwk
    4
    3 Comments 0 Shares
  • भूतकाल को अभी भूल मत 👆वर्तमान अभी ✋बाकी है ये तो 🚩महाकाल की 👉एक लहर है अभी तो 🌪तूफ़ान आना बाकी है!*
    भूतकाल को अभी भूल मत 👆वर्तमान अभी ✋बाकी है ये तो 🚩महाकाल की 👉एक लहर है अभी तो 🌪तूफ़ान आना बाकी है!*
    0 Comments 0 Shares
  • Nothing is impossible भन्दैमा
    पानीमा टाउको हालि खुट्टा उचालेर

    बस्न त भएन नि यार !!🤣
    Nothing is impossible भन्दैमा पानीमा टाउको हालि खुट्टा उचालेर बस्न त भएन नि यार !!🤣
    1
    9 Comments 0 Shares
  • ‘तमसो मा ज्योतिर्गमय’ अर्थात अँध्यारोबाट उज्यालोतर्फ जानुपर्छ यो उपनिषदको आज्ञा हो । दीपावली स्वच्छता वा प्रकाशको पर्व हो । यसले अध्याँरोलाई जितेर उज्यालोको नजिक जानुपर्छ भन्ने संकेत गर्छ
    दीपावली दुई शब्द मिलेर बनेको छ, दीप र आवली । दिप भनेको बत्ती हो । जबकी आवली भनेको पंक्तिवद्ध हो ।  र, जब दीप र आवली एक आपसमा मिल्छन्, तब दीपावली बन्छ । यस सम्बन्धमा धार्मिक कथन पनि छ । भनिन्छ, तेत्रायुगमा जब भगवान श्री राम, लक्ष्मण तथा सीताले चौध वर्षको वनबास पूरा गरी आˆनो घर फर्किएका थिए, तब कार्तिक महिनाको कृष्ण पक्षको आंैसी थियो । अयोध्यावासीले उनीहरुको आगमनको खुशीमा प्रत्येक...
    4
    0 Comments 0 Shares
  • हेटौंडामा पुरुषद्वारा पुरुष नै बलात्कृत ?
    हेटौंडा : पुरुषले महिलालाई जबर्जस्ती करणी गरेको घटना दैनिकजसो सार्वजनिक भइरहेका बेला हेटौंडामा भने पुरुषले पुरुषलाई नै जर्बजस्ती करणी गरेको आरोप लागेको छ ।  हेटौंडा उपमहानगरपालिका–८ कमानेका ६० वर्षीय केशव सिंखडालाई ३० वर्षीय एक सुस्त मनस्थितीका युवालाई जर्बजस्ती करणी गरेको आरोपमा स्थानीय आमा समुहले बुधबार बिहान मोसो र जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराएको हो ।   ...
    1
    0 Comments 0 Shares
  • 'नेपाल सरकार' को सट्टा राष्ट्रपतिले भनिन्- मेरो सरकार
    यसपालि राष्ट्रपति विद्यादेवी भण्डारीको नीति तथा कार्यक्रम सम्बोधनमा 'नेपाल सरकार' पदोन्नति भएर 'मेरो सरकार' बनेको छ। अघिल्लो वर्षसम्म राष्ट्रपति भण्डारीले गर्ने सम्बोधनमा 'यो सरकार' र 'नेपाल सरकार' भनिएको थियो। पूर्व राष्ट्रपति रामवरण यादवले संसदमा गरेका सम्बोधनमा पनि 'नेपाल सरकार' भनेर सुरू गरिन्थ्यो। यादव आफ्नो सम्बोधन क्रममा धेरैजसो ठाउँमा कर्ता प्रयोग नगरी '... यस्तो गरिनेछ' भन्थे।...
    73
    58 Comments 1 Shares
  • 'बदमासी' बढेपछि कोलकाता बन्दरगाहमा ब्यापारीको चहलपहल घट्यो, विशाखापट्नमतिर झुम्मिए आयातकर्ता
    लामो समयदेखि नेपाली ब्यापारीले सामान मगाउँदै गरेको पश्चिम बंगालको कोलकाता बन्दरगाहको विकल्पका रुपमा व्यवसायीहरुले विशाखापटनम बन्दरगाहलाई प्रयोग गर्न थालेका छन्। कोलकाता बन्दरगाहबाट भन्दा आन्द्र प्रदेशको विशाखापटनमबाट सामान मगाउँदा फाइदा भएपछि व्यापारी त्यता झुम्मिएका हुन्।कोलकाता बन्दरगाहमा कमजोर व्यवस्थापन र क्लियरिङ् एजेन्टको बदमासी हुने गरेको भन्दै व्यवसायीले गुनासो गर्दै आएका थिए। विभिन्न...
    2
    0 Comments 0 Shares
  • ‘फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जाल दर्ता नभए नेपालमा बन्द हुन्छन्’
    काठमाण्डौ – सामाजिक सञ्जाल असामाजिक बन्दै गएको भन्दै यसलाई नियमन गर्न अनिवार्य दर्ता हुनुपर्ने प्रावधानसहित सरकारले संसदमा विधेयक दर्ता गरेको छ ।  गएको बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संसदमा पेश गर्नुभएको सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था राखिएको छ ।  अहिलेसम्म कुनै पनि सामाजिक सञ्जाल नेपालमा दर्ता नभई सञ्चालनमा...
    13
    2 Comments 2 Shares
  • ‘विशिष्ठ’ होइन साधारण बनौं
    अक्सर हामी अरुभन्दा भिन्न वा अलग बन्ने अभ्यास गरिरहेका हुन्छौं । अरु जस्ता छन्, आफुलाई त्यस्तै देखाउन चाहँदैनौं । अरु जे छन्, आफुलाई त्यहीँ बनाउन चाहँदैनौं । हामी आफुलाई अरुभन्दा भिन्न स्थानमा उभ्याउन खोज्छौं । भिन्न देखिन रुचाउँछौं । आफ्नो अलग्गै पहिचान स्थापित गर्नु नराम्रो होइन । यसका लागि हामीले आफ्नै किसिमको काम गर्नुपर्छ, अरुले गरेजस्तो होइन । यद्यपी अलग पहिचान बनाउने चक्करमा हामीले...
    54
    0 Comments 0 Shares
  • Facebook Ma Naya Kura Ke Chha ? Facebook Ko Video Haru Kasari Offline Ma Herne | What's New On FB
    नमस्कार तपाईहरुलाई स्वागत छ अल इन्फर्मेसन नेपाली मा। आज म तपाईहरुलाई फेसबुकको नयाँ अप्डेटको बारेमा जानकारी दिदैछु। कृपया भिडियोलाई पूरा हेर्दिनुहोला। नयाँ हुनुहुन्छ भने यस्तै यस्तै भिडियोहरुको लागि यश च्यानललाई सब्सक्राईब गरेर छेउ को घण्टी लाई पनि दबाउनुहोला अनि भिडियोमा लाइक कमेन्ट पनि गर्दिनुहोला।  New Feature Added By Facebook. Must know about this feature. You would like to new...
    1
    0 Comments 0 Shares
  • Free Recharge Nepal
    NTC/NCELL/Smart Cell मा Rs.100 को रिचार्ज फ्री मा पाउनको लागि तलको steps कृपया राम्रो संग ध्यान दिएर Follow गर्नुहोसः पहिला सबै Steps पढेर मात्र “Download Now” मा click गर्नुस। येदि कुनै Steps बिग्रियो भने Balance आउदैन। Steps:1. तलको Download nowbutton मा click गर्नुस। Playstore Open हुन्छ। त्यो DENT Appडाउनलोड गर्नुहोस । Download Now ध्यान राख्नुस...
    9
    1 Comments 0 Shares
  • Lumbini
    लुम्बिनी गौतम बुद्धको जन्मस्थल हो। हाल याे ठाउँ नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, रूपन्देही जिल्लामा पर्छ। विभिन्न बाैद्ध वाङ्मयहरूमा बुद्धकाे जन्मस्थल भनेर लुम्बिनी नाउँकाे एउटा उपवनलार्इ चिनाइएकाे छ भने साे उपवनमा कालान्तरमा विभिन्न मानवीय गतिविधिहरू हुन थालेकाे पाइन्छ 
    0 Comments 0 Shares
  • Maatra ११०० Rupees Ma Adsense Account Banaaunus | ११०० को डोमेन किन्नुस adsense मा अप्लाई गर्नुस
    तपाईहरुलाई स्वागत छ हाम्रो च्यानल अल इन्फोर्मेसन नेपाली मा । आज म तपाईहरुलाई एडसेन्स अकाउन्ट कसरी प्राप्त गर्ने भन्ने बारेमा सिकाउदै छु । सर्ब प्रथम त तपाईले एउटा डोमेन किन्नु पर्छ यदि डट कम को डोमेन किन्न चाहनुहुन्छ भने मात्र रु.११०० पर्छ । मेरो रेफरल बन्नुहोला यश को लागि मेरो लिङ्क बाट अकाउन्ट बनाउनु पर्नेछ । तपाईले डोमेन ईसेवा मार्फत पनि किन्न सक्नुहुन्छ । डोमेन किन्नको लागि यहाँ जानुस:...
    2
    1 Comments 0 Shares
  • Mero Desh nepal
    मेरो देश नेपाल (निबन्ध)   Google BookmarkFacebookMore13    साहित्य    99 पटक पढिएको    वर्षा तिमल्सिना         हिमालको सेतो फेटा, पहाडको हरियो भोटा र तराईको पहेँलो कछाड फेरेर बसेको मेरो देश मेरो मुटुको टुक्रा हो । सिन्धुमा हराएको विन्दु जस्तै विश्वको भूमण्डलमा सानो देखिए पनि मेरो देश मेरो...
    3
    0 Comments 0 Shares
  • Merry Xmas and Happy New Year 2019
    Merry Xmas and Happy New Year 2019 from Unelma family ...  :)hyvää joulua ja onnellista uutta vuotta 2019 (in Finnish) häid jõule ja head uut aastat 2019 (in Estonian) मेरी क्रिसमस र नयाँ वर्ष 2019 को शुभकामना  (in Nepalese)   क्रिसमस और नया साल 2019 मुबारक हो  (in Hindi)        
    11
    2 Comments 0 Shares
  • News
    प्रधानमंत्री नरेंद्र मोदी आज नॉर्थ गोवा के दौरे पर रहेंगे, जहां वह एक जनसभा को संबोधित करेंगे. इसके अलावा कांग्रेस पार्टी के अध्यक्ष राहुल गांधी हिमाचल प्रदेश में मौजूद रहेंगे, और शाहपुर हलके के चंबी मैदान में रैली करेंगे. राहुल गांधी कांगड़ा एयरपोर्ट से सीधा चंबी मैदान पहुंचेंगे. हिमाचल के दौरे से पहले वह पंजाब के मोगा में बी रैली करेंगे. इसके अलावा दिल्ली की पटियाला हाउस कोर्ट में सुनंदा...
    3
    0 Comments 0 Shares
  • Rara lake
    राराताल नेपालको कर्णाली अञ्चलको मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । यो ताल समुद्र सतहदेखि २, ९७२ मिटर उचाईंमा अवस्थित छ । जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चम तर्फ करीब ३ घण्टाको पैदल यात्रा गरेपछि राराताल पुगिन्छ 
    0 Comments 0 Shares
  • Remembering लक्ष्मी प्रसाद देवकोटा
    "जरुर साथी म पागल ! यस्तै छ मेरो हाल । म शब्दलाई देख्दछु ! दृश्यलाई सुन्दछु ! बासनालाई संबाद लिन्छु । आकाशभन्दा पातालका कुरालाई छुन्छु । ती कुरा, जसको अस्तित्व लोक मान्दैंन जसको आकार संसार जान्दैन !"   -लक्ष्मी प्रसाद देवकोटा   #Laxmipuja #Devkota #Nepal #Empowerpeople #Unelmaplatforms #Poet
    17
    5 Comments 0 Shares
  • Sagarmatha
    सगरमाथा अञ्चल अङ्ग्रेजी: Sagarmatha zone नेपालको एक अञ्चल हो, जुन पूर्वाञ्चल विकास क्षेत्रमा पर्छ। यस अञ्चलमा उत्तरमा हिमाली जिल्लाहरू सहित, मध्यमा पहाडि जिल्लाहरू तथा दक्षिणमा भित्री मधेश जिल्ला, उपत्यका पर्दछन। यस अञ्चलको उत्तरको सिमाना चीनको तिब्बतसँग मिल्छ भने दक्षिणको सिमाना भारतको बिहारसँग मिल्छ।
    0 Comments 0 Shares
  • Smart nepal
    धनगढीबाट भर्खर म काठमाडौ ओर्लिए एक घन्टामै काठमाडौं रेलले ल्याइपुरायो , काठमाडौं पुरै फेरिएछ। म सिधै मेट्रो चढेर लागे साथीको कोठातिर। साथिले पाइपवाला ग्यासको बटन अन गरेर ५ मिनेट्मै खाजा तयार पारे। खाजा खाइ पछि AC रुम मा आराम गर्दै मैले सोधे , AC महङ्गो हुदैन? साथिले मन्द मुस्कानका साथ भने,हावाबाट निकालेको बिजुली हो धेरै सस्तो छ। म तेत्तिकै दङ्ग थे, हुनत धनगढी पनि तेति अबिकसित त थिएन तर यी सबै...
    10
    1 Comments 0 Shares
  • Vishwakarma Puja / विश्वकर्मा_जयंती
    Happy Vishwakarma Puja to all e-Sathi users. Heartfelt greetings to everyone on the auspicious occasion of Vishwakarma Jayanti. May lord Vishwakarma bless us all with peace, happiness and prosperity. What is Biswakarma Pooja It is a pooja of Lord of art, architecture or engineering, Lord Biswakarma. In a word it is a worship and tribute to all those who invented the technology. It is...
    5
    0 Comments 0 Shares
  • अटो व्यवसायीलाई अर्थमन्त्रीको आग्रह : सरकारलाई नछल्नुस्
    १० भदौ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले इमान्दार भएर उद्योग व्यापार चलाउन व्यवसायीहरुलाई आग्रह गरेका छन् । घाटाको व्यापार सरकारले पनि नगर्ने भन्दै उनले छलीको प्रयास नगर्न चेतावनी दिए । नाडा अटो शो-२०१९ को उद्घाटन समारोहलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले भने, ‘तपाईंहरुले सरकारलाई छल्ने कामचाहिँ नगर्दिनुस् । सरकार पनि इमान्दारीपूर्वक तपाईंहरुसामू पेश...
    49
    0 Comments 0 Shares
  • अनुष्का श्रेष्ठ बनिन् ‘मिस नेपाल २०१९’
    अनुष्का श्रेष्ठ मिस नेपाल वर्ल्ड २०१९ बन्न सफल भएकी छन्। प्रतियोगिताको प्रतिस्पर्धीहरूलाई पछि  पार्दै उनी मिस नेपाल बन्न सफल भएकी हुन्। उनलाई ‘मिस नेपाल वर्ल्ड २०१८’की शृङ्खला खतिवडाले ताज पहिराएकी हुन् । यससँगै उनले  यमाहा मिस फेसिनो उपाधि पनि हासिल गर्न सफल भएकी छन्। यस्तै ‘मिस नेपाल युनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीले जितेकी छिन्।मिस नेपाल सुपर नेशनलको...
    68
    108 Comments 1 Shares

No results to show